काठमाण्डु, १८ मंसिर– भारत भ्रमणको क्रममा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बैतडीको झुलाघाट स्थित नेपाल–भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण कार्य अघि बढाउने विषयमा छलफल गरेका छन । उद्योगमन्त्री भण्डारीले भारतीय विदेश मन्त्री यश जयसंकर सँगको भेटमा पुल निर्माणको काम चाडै...
काठमाण्डु, १८ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनफिङबिच भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको हो । यसअघि प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिच पनि मंगलबार नै भेटवार्ता भएको...
काठमाण्डु, १८ मंसिर– त्रिभुवन विश्वविद्यालयले ६ जना सह–परीक्षा नियन्त्रक नियुक्त गरेको छ । उपकुलपति कार्यालयले परीक्षा नियन्त्रण कार्यालय काठमाण्डुको बल्खुसहित क्षेत्रीय कार्यालयहरूका लागि सह परीक्षा नियन्त्रक नियुक्त गरीएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । उपकुलपति प्रा.डा. केशरजंग बरालले मेरिटोक्रेसीका आधारमा नियुक्त गरीएको त्रिविका प्रवक्ता यमनसिंह...
काठमाण्डु, १८ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ जनक्रान्तिका शहीदहरूको स्मारकमा श्रद्धाञ्जली प्रकट गरेका छन । चीनको बेइजिङको तियानमेनस्क्वायरमा रहेको स्मारकमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पहारसहित श्रद्धाञ्जली व्यक्त गरेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओली चार दिने औपचारिक...
काठमाण्डु, १८ मंसिर– काठमाण्डुको बुढानीलकण्ठ मा एक जना मृत अवस्थामा फेला परेका छन । बुढानीलकण्ठ नगरपालिका–६ टनागाउँ डेरा गरी बस्ने मकवानपुर घर भएका २५ वर्षीय उमेश मोक्तान आफ्नै डेरा कोठामा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान...
काठमाण्डु, १८ मंसिर– दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–१९ कुटीचौर बस्ने १९ वर्षीय सुदिप बुढाथोकी रहेको प्रहरीले जानकारी दिएकको छ । दाङको घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा रा–१ ख १२९१ नम्बरको टिपरले रा–७...
काठमाण्डु, १८ मंसिर– प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो । सोमबार दुई जना र अहिले मंगलबार दुई जना गरी चार जनालाई पक्राउ गरिएको सीआईबीका...
काठमाण्डु, १८ मंसिर– प्रहरीले विदेश पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–१० घर भएका नीराजन मानन्धर र पाल्पाको पूर्वखोला घर भएका ३० वर्षीय चन्द्र प्रकाश झेडी रहेको प्रहरीले जानकारी दिएको छ । ४४ वर्षका मानन्धरले इजरायल...
काठमाण्डु, १८ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले १६ मंसिरमा भएको स्थानीय तहको उपनिर्वाचनमा जनता नयाँ विकल्प नपाएर पुरानै मध्येबाट एउटा दल छान्न बाध्य भएको दाबी गरेका छन । स्थानीय तहका विभिन्न ४१ पदका लागि भएको उपनिर्वाचनको परिणामपछि...
काठमाण्डु, १८ मंसिर– नेपाल र छिमेकी देश चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । दुई देशबीच पारस्परिक सहयोग अभिवृद्दि तथा...
काठमाण्डु, १८ मंसिर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालैको स्थानीय तह उपनिर्वाचन परिणामले आफ्ना सभापति रवि लामिछानेलाई सहकारी ठग मान्न जनता तयार नभएको सन्देश दिएको निस्कर्ष निकालेको छ । काठमाण्डु वडा नम्बर १६ को नतिजाले सहरी जनमत आफूहरुको पक्षमा बढ्दै गएको भन्दै रास्वपा उत्साहित...
काठमाण्डु, १८ मंसिर– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले स्वागत गरेका छन् । लीले बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुलमा’ मंगलबार बिहान ओलीको स्वागत स्वागत गरेका हुन् । त्यस क्रममा ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ दिएको...