समाचार

सुनसरीमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो गाँजा

२०८१ मंसिर १९ गते १२:१९

काठमाण्डु, १९ मंसिर– प्रहरीले सुनसरी गाँजासहितको गाडी गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरीएको सुनसरी प्रहरीले जानकारी दिएको छ । प्रहरीले ८६९० किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी रामप्रसाद...

ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै

२०८१ मंसिर १९ गते ८:४०

काठमाण्डु, १९ मंसिर– प्रधानमन्त्री केपी ओलीले आज चीनको बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै लागेका छन् । ओलीले ‘नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिनेछन् । ओलीले नेपाल उद्योग वाणिज्य महासंघ र ‘चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड’ द्वारा संयुक्त रूपमा आयोजना गर्ने...

चीनसँग मागियो ओलीको गृहजिल्लामा रंगशाला, देउवाको गृहजिल्लामा सिटी हल

२०८१ मंसिर १९ गते ८:०८

काठमाण्डु, १९ मंसिर– नेपालले चीनसँग प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापा र प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा विकास आयोजना मागेको छ । प्रधानमन्त्री केपी ओलीको जारी चीन भ्रमणका क्रममा झापाको दमकमा रंगशाला र डडेलधुराको अमरगढीमा सिटी हल बनाइदिन चीनलाई आग्रह गरिएको...

राष्ट्रपति पौडेल अस्पताल भर्ना

२०८१ मंसिर १९ गते ७:५१

काठमाण्डु, १९ मंसिर– राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो । प्रोस्टेटेको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको बताइएको छ । त्रिवि शिक्षण अस्पताल...

शंकर पोखरेल भन्छन्ः एमाले र माओवादीको जनमत राम्रो देखियो, काँग्रेसको घट्यो

२०८१ मंसिर १८ गते २३:०७

काठमाण्डु, १८ मंसिर- एमाले महासचिव शंकर पोखरेलले आफ्नो दल स्थानीय तहको उपनिर्वाचनमा तेश्रो भएको भन्ने प्रचाार भइरहेको भन्दै खण्डन गरेका छन् । निर्वाचन परिणामको सामान्य विश्लेषण गर्दा एमाले तेश्रो भएको जस्तो देखिए पनि चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका...

दक्षिण कोरियामा आपतकालीन सैनिक शासन घोषणा

२०८१ मंसिर १८ गते २२:४९

एजेन्सी -दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले आपतकालीन सैनिक शासन घोषणा गरेका छन् । मंगलबार उनले देशमा सैनिक शासनको घोषणा गरेका हुन् ।  दक्षिण कोरियाली संसदमा बजेटसम्बन्धी विधेयकलाई लिएर तनाब जारी थियो । कम्युनिस्ट शक्तिबाट उत्पन्न सम्भावित खतरा रोक्न सैनिक शासन लगाउनुपरेको राष्ट्रपति युनले...

ओलीद्वारा चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

२०८१ मंसिर १८ गते २०:४५

काठमाण्डु, १८ मंसिर– प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । मंगलबार भएको भेटमा ओलीले नेपाल–चीनबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठका अवसरमा आगामी २०२५ मा नेपाल भ्रमण गर्न निम्तो दिएका हुन् । राष्ट्रपति रामचन्द्र...

भारतलाई देखाइदिने झोकमा चीन गएका ओलीलाई बेइजिङमा रातो झण्डा

२०८१ मंसिर १८ गते २०:३४

काठमाण्डु, १८ मंसिर– प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सम्बन्धी कुनै पनि समझदारी हुन सकेन । प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा भएको औपचारिक भेटवार्तामा बहुचर्चित बीआरआइबारे कुनै सहमति भएन । दुई प्रधानमन्त्रीको भेटपछि भएको...

गोमा सापकोटा आफ्नो नातेदार भएको पुष्टि गर्न सभामुखको सिके राउतलाई चुनौती

२०८१ मंसिर १८ गते २०:१३

काठमाण्डु, १८ मंसिर– सभामुख देवराज घिमिरेले जनमत पार्टीकी सांसद गोमा लाभ सापकोटा आफ्नो नातेदार नभएको दाबी गरेका छन् । सभामुख घिमिरेले सापकोटा आफ्नो नातेदार भएको भएको पुष्टि गर्न सो पार्टीका अध्यक्ष सिके राउतलाई चुनौती दिएका छन् । राउतले समानुपातिक सांसद सापकोटालाई हटाउन चार पटकसम्म...

ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

२०८१ मंसिर १८ गते १८:४७

काठमाण्डु, १८ मंसिर– ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । काठमाण्डुमा भएको एक कार्यक्रममाझ ग्लोबल आइएमई बैंक र सुदूरपश्चिम रोयल्सबीच सम्झौता भएको हो । बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन...

प्रधानमन्त्री ओलीको चीन भ्रमण उपलब्धिविहीनः प्रभु साह

२०८१ मंसिर १८ गते १८:१६

काठमाण्डु, १८ मंसिर– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उपलब्धिविहीन हुने देखिएको बताएका छन । नेपालबाट जम्बो टोली लिएर चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीले एउटा एयरलाईन्सलाई विजनेस दिनुबाहेक देश र जनताको लागि उल्लेख्य उपलब्धि...

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१ मंसिर १८ गते १७:५४

कैलाली, १८ मंसिर– कैलालीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगंगा नगरपालिका– ९ रजिया बस्ने नर बहादुर विककी छोरी १३ वर्षीया अमृता विक रहेकी छन । कैलालीको गौरीगंगा नगरपालिका–८ मसुरियास्थित सडकमा सु.प.प्र.०१–००१ ख ३५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री अमृता विकको मंगलबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us