समाचार

देउवाको घर र गिरीबन्धु टी–स्टेटमा बम राख्ने अमृत सापकोटा पक्राउ

२०८१ मंसिर १९ गते १७:५०

काठमाण्डु, १९ मंसिर– प्रहरीले पछिल्लो समय विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृत सापकोटा ‘गौरव’ लाई नियन्त्रणमा लिएको छ । गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय सापकोटा अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेको पर्सा प्रहरीले जानकारी दिएको छ । उनले सिन्धुलीको मतानबासस्थित नेपाल टेलिकमको...

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

२०८१ मंसिर १९ गते १७:२९

काठमाण्डु, १९ मंसिर– प्रहरीले पाल्पाबाट १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटदह घर भएका २१ वर्षीय सम्राट चुदारा रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ । उनलाई मंगलबार साँझ प्रहरीले सो...

चितवनमा प्रहरीसँगको झडपमा रास्वपाका १६ जना कार्यकर्ता घाइते

२०८१ मंसिर १९ गते १७:२३

काठमाण्डु, १९ मंसिर– आज बुधबार चितवनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ८ जना प्रहरी घाइते भएका छन । प्रदर्शनकारीले सरकारी...

पूर्वप्रदेश प्रमुख शेरचनलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान

२०८१ मंसिर १९ गते १७:२१

काठमाण्डु, १९ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ । भोली बिहीबार बस्ने नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले उनलाई उपाध्यक्ष बनाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । यस्तै नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका पूर्वप्रदेश...

पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी

२०८१ मंसिर १९ गते १७:१९

काठमाण्डु, १९ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ । भोली बिहीबार बस्ने नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले उनलाई उपाध्यक्ष बनाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ । यस्तै नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका पूर्वप्रदेश...

चितवनमा रास्वपा कार्यकर्तासँगको झडपमा आठ प्रहरी घाइते

२०८१ मंसिर १९ गते १७:०२

काठमाण्डु, १९ मंसिर– आज बुधबार चितवनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ८ जना प्रहरी घाइते भएका छन । प्रदर्शनकारीले सरकारी...

रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी

२०८१ मंसिर १९ गते १६:५५

काठमाण्डु, १९ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेर थुनामा रहेका पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ...

लुम्बिनी लायन्सलाई हराउदै विराटनगर किङ्सको पहिलो जित

२०८१ मंसिर १९ गते १६:४८

काठमाण्डु, १९ मंसिर– आज बुधबार भएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेलमा विराटनगर किंग्सले पहिलो जित निकाल्न सफल भएको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्न सफल भएको हो । विराटनगरले लगातार दुई...

कसैको वैशाखी टेक्दैनौं, नयाँ जनक्रान्तिका लागि अघि बढेँः अध्यक्ष प्रचण्ड

२०८१ मंसिर १९ गते १६:२९

काठमाण्डु, १९ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीलाई अपमानित गर्नेहरूविरुद्ध लडाईं लड्न अगाडि बढेको बताएका छन । अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरूको हर्कतलाई परास्त गर्न जनतासमक्ष पुग्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नयाँ जनक्रान्तिको आवश्यकता रहेको बताएका छन ।...

प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध हुने थिएन: उपमहासचिव शर्मा

२०८१ मंसिर १९ गते १५:२५

काठमाण्डु, १९ मंसिर– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पूर्वजनमुक्ति सेनाका कमाण्डर जनार्दन शर्माले प्रचण्डको नेतृत्व नभएको भए जनयुद्ध नहुने बताएका छन । आज (बुधबार) गणतन्त्र सेनानी कोषले राजधानीमा राखेको सम्मान कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन । उनले प्रचण्डकै...

प्रचण्डसहित १८ जनालाई गणतन्त्र सेनानी सम्मान

२०८१ मंसिर १९ गते १५:१६

काठमाण्डु, १९ मंसिर– नेकपा माओवादी केन्द्रले गणतन्त्र स्थापनामा योगदान गरेको भन्दै पार्टी पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डसहित १८ जनालाई ‘गणतन्त्र सेनानी’ सम्मान प्रदान गरेको छ । सम्मानित हुनेहरुमा तत्कालीन चार डेपुटी कमाण्डरहरु तथा शहीद, बेपत्ता परिवार र घाइते÷अपाङ्गहरु छन् । गणतन्त्र सेनानी कोषले...

नेपाल चिनियाँ लगानी भित्र्याउन तयार छः प्रधानमन्त्री ओली

२०८१ मंसिर १९ गते १४:५६

काठमाण्डु, १९ मंसिर– चीनको औचापरिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताएका छन । नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी) को आयोजना तथा चीनस्थित नेपाली...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us