काठमाण्डु, २० मंसिर– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको काममा अवरोध पुर्याएको दाबी गरेका छन । प्रवक्ता सापकोटाले मन्त्री खड्काले विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर काममा अवरोध सिर्जना गरेको दाबी गरेका छन । प्रवक्ता सापकोटाले भने, ‘मन्त्रीले...
काठमाण्डु, २० मंसिर– प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी खेलाएको आरोपमा थप तीन जना लाई नियन्त्रणमा लिएको । कीर्तीपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो ।...
काठमाण्डु, २० मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आगामी (०८४) को निर्वाचन एक्लै लड्ने घोषणा गरेको छ । आज बिहिबार अध्यक्ष प्रचण्डको निवाश खुमलटारमा बसेको माओवादी केन्द्रको पदाधिकारीको बैठकले २०८४ को चुनाव पनि एक्लै लड्ने तयारीमा जुट्ने निर्णय एक नेताले जानकारी दिएका छन...
पोखरा, २० मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले राति नै चितवनबाट पोखरा लगेको छ । उनलाई गएराति गाडीमा राखेर चितवनबाट पोखरा लगिएको हो । लामिछानेलाई मंगलबार साहारा चितवन सहकारीको रकम हिनामिना सम्बन्धमा बयान लिन काठमाण्डुबाट चितवन लगिएको थियो । मंगलबार र...
काठमाण्डु, २० मंसिर– प्रधानमन्त्री केपी ओली चीनको औपचारिक भ्रमण सकेर बेइजिङबाट नेपाल प्रस्थान गरेका छन् । ओली बिहीबार बिहान हिमालय एयरलाइन्सको चार्टर जहाजमार्फत नेपालका लागि प्रस्थान गरेका हुन् । ओलीलाई चिनियाँ उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे । प्रधानमन्त्री ओली अपराह्न २...
काठमाण्डु, २० मंसिर– एमाले सांसद सूर्य थापाले चीनले प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई उनीहरुको गृहजिल्लामा सम्मान र सदभाव स्वरुप विकास आयोजना दिएको दाबी गरेका छन् । थापाले चीनले वर्तमान र पूर्वप्रधानमन्त्रीको गृहजिल्लामा सदभावपूर्वक सभाहल र बिजनेश पार्क बनाइदिन लागेको थापाले बताए...
सोलुखुम्बु, २० मंसिर– सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो । सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, जसले स्थानीयवासी...
जाजरकोट, २० मंसिर– मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कार्कीगाँउबाट कुदुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३०१०२ च ४७१९ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटनामा परेको जाजरकोट प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कैलालीका २५ वर्षीय मनोज केसी र...
काठमाण्डु, १९ मंसिर । प्रधानमन्त्री केपी ओलीले चीनसँग ऐतिहासिक सम्झौता भएको बताएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नेपाली राजदूतावाले बुधबार बेइजिङमा आयोजना गरेको कार्यक्रममा आफ्नो भ्रमण दुई देशको सम्बन्धलाई उचाइमा लैजान सफल भएको दाबी गरे । चीनजस्ता विकसित मुलुकबाट नेपालको समृद्धिको यात्रामा...
काठमाण्डु, १९ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय शिक्षा ऐन छिटो ल्याउन पहल गर्ने बताएका छन । आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति बहसबारे बोल्दै सभापति देउवाले यस्तो बताएका हुन । सभापति देउवाले...
काठमाण्डु, १९ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेताहरूको कार्य विभाजन टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएका छन् । अध्यक्ष नेपालले मङ्सिर २६ र २७ गते बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी...
काठमाण्डु, १९ मंसिर– प्रहरीले पछिल्लो समय विष्फोटक पदार्थ राखेर आतङ्क मच्चाउने अमृत सापकोटा ‘गौरव’ लाई नियन्त्रणमा लिएको छ । गोरखाको छेकम्पार घर भएका ३६ वर्षीय सापकोटा अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेको पर्सा प्रहरीले जानकारी दिएको छ । उनले सिन्धुलीको मतानबासस्थित नेपाल टेलिकमको...