समाचार

विवाह पञ्चमीका अवसरमा घरघरमा दीपोत्सव गर्न मुख्यमन्त्रीद्वारा जनकपुरवासीलाई अपिल

२०८१ मंसिर २१ गते ८:१५

जनकपुर, २१ मंसिर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महोत्सवको धार्मिकता, पौराणिकता र सांस्कृतिक वैशिष्ठ्यलाई अक्षुण्ण राख्न तथा पर्वप्रति विद्यमान गहिरो आस्था अभिव्यक्त गर्न आज हरेक घरमा दीपोत्सव गर्न जनकपुरधामवासीलाई आह्वान गरेका हुन् । बिहीबार भिडियो सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले विवाहपञ्चमीका दिन एघार...

बत्तीसपुतलीमा पनि विवाहपञ्चमी उत्सव

२०८१ मंसिर २१ गते ८:११

काठमाण्डु, २१ मंसिर–काठमाण्डुको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि आज विवाह महोत्सवको कार्यक्रम आयोजना गरिएको छ । श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं सम्वर्द्धन समितिको आयोजनामा यहाँ विवाह महोत्सव मनाउन लागिएको हो । विवाह महोत्सव बिहान ९ देखि दिउँसो १ बजेसम्म आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ...

आज विवाह पञ्चमी पर्व

२०८१ मंसिर २१ गते ८:०९

काठमाण्डु, २१ मंसिर– प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज रामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन आजकै दिन राम र सीताको विवाह भएको सम्झनामा राम–सीताको पूजा आराधना गरी यो पर्व...

बढ्न थाल्यो डढेलो र आगलागी

२०८१ मंसिर २१ गते ८:०१

ती आगलागीका घटनाबाट चार जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्सिर लागेपछि आगलागीका घटना बढ्न थालेको छ। दैनिक आगलागीका घटना भइरहेका छन् । वर्षा नभएको र चिसो मौसम बढिरहेकाले पनि अबको समय आगलागीको उच्च जोखिम हुने प्राधिकरणका प्रमुख...

वाइडबडीमा सचिव दोषी ठहर, मन्त्रीलाई उन्मुक्ति

२०८१ मंसिर २१ गते ७:५७

काठमाण्डु, २१ मंसिर– विशेष अदालतले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव शंकर अधिकारी, भन्सार विभागका...

विपीन जोशी सकुशल छन्ः इजरायल

२०८१ मंसिर २० गते २१:२८

काठमाण्डु, २० मंसिर इजरायलले प्यालेस्टिनी समूह हमासले अपहरण गरेर नेपाली विद्यार्थी विपीन जोशी सकुशल रहेको जानकारी दिएको छ । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका छन् । महेन्द्रनगरका स्थायी बासिन्दा जोशी विगत १४ महिनादेखि...

गृहमन्त्री रमेश लेखकका नक्कली पीए पक्राउ

२०८१ मंसिर २० गते २१:०५

काठमाण्डु, २० मंसिर । गृहमन्त्री रमेश लेखकका नक्कली स्वकीय सचिव पक्राउ परेका छन् । बैतडी भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्ट पक्राउ परेका हुन् । उनलाई धुम्बाराहीबाट पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ एसएसपी सानुराम भट्टराईले जानकारी दिए । भट्टराईका...

सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

२०८१ मंसिर २० गते १८:१५

काठमाण्डु, २० मंसिर– प्रहरीले सर्बियामा आकर्षक तलब पाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखुतामाकोसी गाउँपालिका–३ बिजुलीकोट घर भई काभ्रेको बनेपा नगरपालिका–९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलालीको टिकापुर नगरपालिका-१ घर भई हाल काठमाडौंको...

दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा पनि पक्राउ पुर्जी जारी

२०८१ मंसिर २० गते १७:५३

काठमाण्डु, २० मंसिर– जिल्ला अदालत काठमाण्डुबाट पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाण्डुबाट बाट उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन । नेपाल पहरीको...

बालुवाटारमा बीआरआई फ्रेमवर्क कार्यदलको बैठक

२०८१ मंसिर २० गते १७:४३

काठमाण्डु, २० मंसिर– बीआरआई फ्रेमवर्क कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सुरु भएको छ । बैठक आज बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको बालुवाटार उच्च स्रोतले जानकारी दिएको छ । बैठकमा बेइजिङमा बीआरआई फ्रेमवर्कमा भएको हस्ताक्षरबारे समीक्षा हुने बताइएको छ । कार्यदलमा कांग्रेसबाट महामन्त्री...

अख्तियारको अनुसन्धान अधिकृत भन्दै धम्की दिने एक जना पक्राउ

२०८१ मंसिर २० गते १७:३३

काठमाण्डु, २० मंसिर– प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान अधिकृत भन्दै कर्मचारीलाई धम्की दिने गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–१४ कुलेश्वरमा इन्द्रेणी हार्डवयर सञ्चालन गर्दै आएका ३१ वर्षीय रोशन चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई अख्तियारकै...

भारतीय मिडियाको तरिका राम्रो होइन: प्रधानमन्त्री ओली

२०८१ मंसिर २० गते १६:२९

काठमाण्डु, २० मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्ध र सहकार्यका बारेमा भारतीय मिडियाले गरेको टिप्पणी राम्रो नभएको दाबी गरेका छन । आज (बिहीबार) चारदिने चीन भ्रमण पुरा गरी स्वदेश फर्केका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुको प्रतिक्रियाको जवाफ दिँदै प्रधानमन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us