समाचार

चीनसँग ऋण लिन बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको होइनः प्रधानमन्त्री ओली

२०८१ मंसिर २० गते १६:०८

काठमाण्डु, २० मंसिर– नेकपा (एमाले)का अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिन बीआरआई फ्रेमवर्कमा हस्ताक्षर नभएको बताएका छन । आज बिहिबार चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन । प्रधानमन्त्री ओलीले...

दिगो, आधुनिक विकास निर्माण आवश्यकः उपप्रधानमन्त्री सिंह

२०८१ मंसिर २० गते १५:२८

काठमाण्डु, २० मंसिर– उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई नेपालीकरण सहितको दिगो बनाउनुपर्ने आवश्यक भएको बताएका छन । आज बिहीबार काठमाण्डुमा भएको ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन । उनले नेपाल अहिले तिव्र सहरीकरणबाट...

सिराहामा करेन्ट लागेर एक जनाको मृत्यु

२०८१ मंसिर २० गते १५:२१

काठमाण्डु, २० मंसिर– सिराहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–५ जयपुर टोल बस्ने ३६ वर्षीय रघुनाथ साह रहेको सिराहा प्रहरीले जानकारी दिएको छ । हिजो बुधबार बेलुकी आफ्नै घरमा विद्युतीय मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते...

प्रधानमन्त्री ओली चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता

२०८१ मंसिर २० गते १५:१६

काठमाण्डु, २० मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजे बिदाइ गरेका थिए । प्रधानमन्त्री ओलीलाई...

हेटौँडामा करेन्ट लागेर एक जनाको मृत्य

२०८१ मंसिर २० गते १४:१०

काठमाण्डु, २० मंसिर– मकवानपुरको हेटौँडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ गोल्पिङटार बस्ने ५८ वर्षीय मन्ताज मिया रहेका छन । बुधबार दिउँसो आफ्नै घरको तला थप्नको लागि पिल्लरको काम भइरहेको अवस्थामा फलामको रड घरतर्फ ल्याउने क्रममा उनलाई करेन्ट...

अखिल क्रान्तिकारीको २३ र २४ मा हुने राष्ट्रिय सम्मेलन स्थगित

२०८१ मंसिर २० गते १३:५५

काठमाण्डु, २० मंसिर– नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको आगामी २३ र २४ गते हुने भनिएको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको छ । आज (बिहीबार) पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका...

राष्ट्रपति पौडेल केही दिन अस्पतालमा नै रहने

२०८१ मंसिर २० गते १३:३६

काठमाण्डु, २० मंसिर– राष्ट्रपति रामचन्द्र पौडेल अबको केही दिन अस्पतालमै रहेन भएका छन । राष्ट्रपति पौडेल हिजो बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई प्रोस्टेटसम्बन्धी शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले जानकारी दिएका...

इतिहासकार राणाको निधन

२०८१ मंसिर २० गते १३:३१

काठमाण्डु, २० मंसिर– इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । इतिहासकार राणाको आज बिहीबार भर्खरै निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनी प्रेसर लो भएर अस्पताल...

चितवनमा रास्वपाको खबरदारी सभा

२०८१ मंसिर २० गते १३:२४

काठमाण्डु, २० मंसिर– रवि लामिछाने नेतृत्वको राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) ले आज बिहीबार चितवनमा खबरदारी सभा आयोजना गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई रातारात पोखरा लैजानु मानव अधिकारकोविरुद्ध रहेको र बुधबार भएको झडपमा प्रहरीले दमन गरेको लगायत विषयमा आज खबरदारी सभा आयोजना गरीएको...

नन्दकिशोर पुनलाई उपाध्यक्ष बनाउनेबारे स्थायी समिति बैठकमा छलफल हुने

२०८१ मंसिर २० गते १३:००

काठमाण्डु, २० मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई उपाध्यक्षमा मनोनीत गर्ने विषय स्थायी समिति बैठकमा छलफल हुने भएको छ । आज ( बिहिबार) बसेको पदाधिकारी बैठकले पुनसहित लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई उपाध्यक्ष बनाउने तयारी गरेको थियो ।...

ऊर्जामन्त्रीले विद्युत् प्राधिकरणको काममा अवरोध पुर्याए: माओवादी केन्द्र

२०८१ मंसिर २० गते १२:२१

काठमाण्डु, २० मंसिर– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको काममा अवरोध पुर्याएको दाबी गरेका छन । प्रवक्ता सापकोटाले मन्त्री खड्काले विद्युत् प्राधिकरणमा कार्यकक्ष खोलेर काममा अवरोध सिर्जना गरेको दाबी गरेका छन । प्रवक्ता सापकोटाले भने, ‘मन्त्रीले...

एनपीएलमा सट्टेबाजी खेलाएको आरोपमा कीर्तिपुरबाट थप ३ जना पक्राउ

२०८१ मंसिर २० गते १२:०४

काठमाण्डु, २० मंसिर– प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी खेलाएको आरोपमा थप तीन जना लाई नियन्त्रणमा लिएको । कीर्तीपुर मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । यसअघि प्रहरीले चार जना भारतीय नागरिकलाई सट्टेबाजी खेलाएको आरोपमा पक्राउ गरेको थियो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us