काठमाण्डु, २१ मंसिर– प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्चमा विचाराधीन ८ वर्ष पुरानो मुद्दा यसै आर्थिक वर्षमा शून्यमा झार्ने बताएका छन । आज शुक्रबार सर्वोच्च अदालतमा पत्रकारहरूसँग कुरा गर्दै न्यायाधीश राउतले यस्तो बताएका हुन । उनले भने, ‘८ वर्ष पुराना मुद्दा यस वर्ष जिरोमा...
काठमाण्डु, २१ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन् । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई कास्की पुगेर भट्टराईले भेट गरेका हुन् । भेटपछि उनले लामिछानेमाथि राज्यले प्रतिशोन नै साधेको देखिएको उल्लेख...
काठमाण्डु, २१ मंसिर– निजी भ्रमणको सिलसिलामा नेपालको राजधानी काठमाण्डु आएका भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुकले स्वयम्भुनाथ पुगेर पूजा पाठ गरेका छन । स्वयम्भुमा पूजा गरिसकेर उनी बौद्ध प्रस्थान गरेको स्रोतले जानकारी दिएको छ । बौद्धनाथमा पनि पूजा गरिसकेपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै...
काठमाण्डु, २१ मंसिर– प्रोस्टेटको शल्यक्रियापछि राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधार भएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन । राष्ट्रपति पौडेलको यही मंसिर १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया भएको थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. घनश्याम गुरुङले विज्ञप्ति निकालेर राष्ट्रपतिको...
काठमाण्डु, २१ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लाई भेट्न कास्की पुगेका छन् । आज (शुक्रबार) बिहान पूर्व प्रधानमन्त्री भट्टराई कास्की जिल्ला प्रहरी कार्यालय पुगेका...
काठमाण्डु, २१ मंसिर– भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज शुक्रबार काठमाण्डु आइपुगेका छन् । उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गरेका राजा जिग्मेले स्वम्भु र बौद्धको दर्शन गर्दै छन् । उनले आज स्वयम्भूको दर्शनका लागि जाने स्रोतले जानकारी दिएको...
काठमाण्डु, २१ मंसिर– धनुषामा एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको विदेह नगरपालिका ५ मुरिबा टोलीकी ४० वर्षीया रामपरी देव ठाकुर वडहीको हत्या भएको धनुषा प्रहरीले जानकारी दिएको छ । शीरछेदन भएको उनको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा शिवनारायण मण्डलको खेतमा भेटिएको...
सप्तरी, २१ मंसिर– सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साह पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ अयाोजित सपथग्रहण समारोहबाट प्रहरीले साहलाई पक्राउ गरेको हो । सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार साह कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी हुन् । अदालतले आदेशमा...
काठमाण्डु, २१ मंसिर– भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज नेपाल आउँदैछन् । निजी भ्रमणका सिलसिलामा आज उनी पत्नी तेत्सुन पेमा वाङचुकसहित नेपाल काठमाण्डु आउन लागेका हुन् । केही घण्टा काठमाण्डुमै बिताएर उनी आजै फर्कने छन् । भुटानी राजा वाङचुक त्रिभुवन विमानस्थलमा ओर्लिएर सिधै...
जनकपुर, २१ मंसिर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महोत्सवको धार्मिकता, पौराणिकता र सांस्कृतिक वैशिष्ठ्यलाई अक्षुण्ण राख्न तथा पर्वप्रति विद्यमान गहिरो आस्था अभिव्यक्त गर्न आज हरेक घरमा दीपोत्सव गर्न जनकपुरधामवासीलाई आह्वान गरेका हुन् । बिहीबार भिडियो सन्देश जारी गर्दै मुख्यमन्त्री सिंहले विवाहपञ्चमीका दिन एघार...
काठमाण्डु, २१ मंसिर–काठमाण्डुको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पनि आज विवाह महोत्सवको कार्यक्रम आयोजना गरिएको छ । श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं सम्वर्द्धन समितिको आयोजनामा यहाँ विवाह महोत्सव मनाउन लागिएको हो । विवाह महोत्सव बिहान ९ देखि दिउँसो १ बजेसम्म आयोजना गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ...
काठमाण्डु, २१ मंसिर– प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज रामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन आजकै दिन राम र सीताको विवाह भएको सम्झनामा राम–सीताको पूजा आराधना गरी यो पर्व...