काठमाण्डु, २२ मंसिर– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) फ्रेमवर्कमा नेपाल र चीनबीच समझदारी भएकामा खुसी प्रकट गरेका छन् । चीन भ्रमणबाट शनिबार फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बीआरआई परियोजना अघि बढेकामा खुसी व्यक्त गरेका हुन् ।...
काठमाण्डु, २२ मंसिर– नेपाल पत्रकार महासंघको अध्यक्षमा उम्मेदवारी दिएका कमल गिरीले उम्मेदवारी फिर्ता लिएका छन् । गिरीले शनिबार बिहान ११ बजे महासंघ केन्द्रीय कार्यालय सञ्चारग्राममा आफैं उपस्थित भएर उम्मेदवारी फिर्ता लिएका हुन् । माओवादी निकट प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष गिरीले शुक्रबार अध्यक्षमा उम्मेदवारी दिएका...
काठमाण्डु, २२ मंसिर– सरकारको प्रमुख घटक नेपाली काँग्रेसले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्यवन भइसकेको भन्न नमिल्ने बताएको छ । काँग्रेस प्रवक्ता प्रकाशशरण महतले बीआरआई कार्यान्यवन भएको नभई ‘फ्रेम वर्क’ मा मात्र समझदारी भएको बताए । महतले यस्तै सम्झौता आफू परराष्ट्रमन्त्री भएका बेला सन्...
चितवन, २२ मंसिर– चितवनमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–२ गड्यौलीका २८ वर्षीय सन्दीप रुवाली छन् । प्रहरीका अनुसार हेटौंडाबाट नारायणघाटतर्फ आउँदै गरेको म.प्र.०३–००१ ख०५५५ नम्बरको भ्यानले पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती–१ पिप्लेमा राति ११ बजेति रठक्कर दिएको प्रहरीले जनाएको छ...
काठमाण्डु, २१ मंसिर– प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली शुक्रबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् । ओलीले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यस्तै उपचारमा कुनै कमी हुन...
काठमाण्डु, २१ मंसिर– कांग्रेस सभापति शेरबहदुर देउवा र नेता शेखर कोइरालाबीच दूरी बढेको छ । देउवा काँग्रेस कोशी प्रदेशको शनिबार हुने सम्मेलन उदघाटन गर्न शुक्रबारै विराटनगर पुगिसकेका छन् । तर, कोइराला भने आफ्नो गृहनगरमा हुने सम्मेलनमा सहभागी नहुने भएका छन् । सम्मेलन बहिस्कार गरेर...
काठमाण्डु, २१ मंसिर– एमाले सचिव रघुवीर महासेठले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा भएको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’, (बीआरआई) सम्बन्धी सहमतिलाई दिएर भारतले अन्यथा मान्न नहुने बताएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा महासेठले बीआरआईबाट नेपालले मात्र नभई भारतले समेत लाग लिने बताए...
काठमाण्डु, २१ मंसिर– पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले शुक्रबार रौतहट चन्द्रपुर नगरपालिकाका ३९ वर्षीय कृष्णप्रसाद अधिकारीलाई पूर्वप्रेमिकाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरेको हो । व्युरोको एसपी भाग्येन्द्र पुरूष ढकालले अधिकारीले फेसबुकमा कुराकानी गर्ने...
काठमाण्डु, २१ मंसिर– नेपाल पत्रकार महासंघको महाधिवेशनमा सरकारमा रहेका दुई दल एमाले र काँग्रेसले चुनावी तालमेल गरेका छन् । काँग्रेस पत्रकारको संस्था प्रेस युनियन र एमाले पत्रकार संगठन प्रेस चौतारीले गठबन्धन गरी उम्मेदवारी दिएका हुन् । महासंघको निर्वाचन आगामी २८ मंसिरमा हुँदैछ । अध्यक्षसहित...
काठमाण्डु, २१ मंसिर– सत्ता घटक दल एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक २५ मंसिरको दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिवा डा.भीष्म अधिकारीले जानकारी दिएका छन । २५ मंसिरमा बस्ने सचिवालयको बैठकमा गत १६ मंसिरमा भएको स्थानीय तहको उपनिर्वाचन लगायतका बिषयमा...
काठमाण्डु, २१ मंसिर– नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले कांग्रेसलाई सहकारी ठगीमा मुछिएका पार्टी उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गराउने निर्णय गरेर देखाउन चुनौती दिएका छन् । उनले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई गुरुङको छेउमा बसेर सहकारीको निष्पक्ष छानविन होस् भन्ने आँट...
काठमाण्डु, २१ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ –बीआरआई)का औपचारिक डकुमेन्टहरू सार्वजनिक गर्न माग गरेका छन । आज (शुक्रबार) काठमाण्डुमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्ने क्रममा उनले औपचारिक डकुमेन्टहरू सार्वजनिक नगर्नुले ऋण हो वा अनुदान भन्नेमा आम नागरिकमा आशंका...