काठमाण्डु, २१ मंसिर– सत्ताको प्रमुख घटक दल नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी गरीएको छ । एमालेले स्थानीय तह उपनिर्वाचन, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण लगायतका विषयमा समीक्षा गर्न बैठक बोलाउने तयारी गरीएको एमाले उच्च स्रोतले जानकारी दिएको छ...
काठमाण्डु, २१ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लाने क्रममा सरकारले निकृष्ट कार्य गरेको जनाएको छ । चितवनमा सहकारीको रकम अपचलनमा बयान सकिएपछि लामिछानेलाई बुधबार राति त्यहाँबाट पोखरा लगिएको थियो । सरकारको यस कार्यलाई आश्चर्यजनक, निकृष्ट, निन्दनीय घटना भएको...
काठमाण्डु, २१ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा उत्तराधिकारी आफूले घोषणा गरेर नहुने बताएका छन । आज (शुक्रबार) कोशी प्रदेश सम्मेलनका लागि विराटनगर पुगेका बेला सभापति देउवाले सञ्चारकर्मीले सोधेको प्रश्नको जवफ दिँदै यस्तो बताएका हुन । तपाईंको उत्तराधिकारी गगन थापा...
काठमाण्डु, २१ मंसिर– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा उत्तराधिकारी आफूले घोषणा गरेर नहुने बताएका छन । आज (शुक्रबार) कोशी प्रदेश सम्मेलनका लागि विराटनगर पुगेका बेला सभापति देउवाले सञ्चारकर्मीले सोधेको प्रश्नको जवफ दिँदै यस्तो बताएका हुन । तपाईंको उत्तराधिकारी गगन थापा...
काठमाण्डु, २१ मंसिर– प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ बेसीशहर नगरपालिका–८ घर भई काठमाडौं टोखा नगरपालिका–६ बस्ने २० वर्षीय सुमित बस्याल र खोटाङ रूपाकोट मझुवागढी गाउँपालिका–...
काठमाण्डु, २१ मंसिर– नेपाल प्रिमियर लिग (एनपिएल) अन्र्गत आज शुक्रबार भएको खेलमा कप्तान रोहित पौडेलको ९५ रनको मद्दतमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ । काठमाण्डुको कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर...
काठमाण्डु, २१ मंसिर– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न स्थानीय तहहरूलाई परिपत्र गरेको छ । ‘शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको...
काठमाण्डु, २१ मंसिर– प्रहरीले व्यक्ति हत्यामा दोषी ठहर भई फरार अभियुक्त १५ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिका–१ कि ४७ वर्षीया कमला गोले तामाङ रहेकी छन । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाण्डुको गोकर्णेश्वरबाट पक्राउ गरिएको सीआईबीका...
काठमाण्डु, २१ मंसिर– प्रहरीले सुनसरीको बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको एक आटोलाई नियन्त्रणमा लिएको छ । विराटनगरबाट चिम्डीतर्फ आउँदै गरेको को १ ह ९३३३ नम्बरको अटोबाट सशस्त्र प्रहरी बल, नेपाल विओपी साहेवगंजको चेकप्वाईन्ट टोलीले गाँजा फेला पारेपछि बिहीबार अटो नियन्त्रणमा...
काठमाण्डु, २१ मंसिर– प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन । पोखरा घर भएका गुरुङलाई काठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएका छन...
काठमाण्डु, २१ मंसिर– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा माओवादी स्पष्ट रहेको बताएको छन । आज (शुक्रबार) सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले यस्तो बताएका हुन । उनले अहिलेको निर्वाचन प्रणाली नै अस्थिरताको मुख्य जड...
काठमाण्डु, २१ मंसिर– सत्ता घटक दल कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । मंसिर २४ गते बिहान ९ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । बैठक पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा...