काठमाण्डु, १९ मंसिर– पूर्व उपप्रधानमन्त्री एवं नेकपा माओवादीका केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन उडेका छन् । नेपाल–चीनबिच बीआरआईमा सम्झौता भएपछि उपाध्यक्ष श्रेष्ठ अचानक चीन उडेका हुन । उनी तत्कालै चीन जाने कुनै कार्यक्रम नरहेको स्रोतले जानकारी दिएको छ । उनी चीनका लागि उडिसकेपछि बाहिर...
काठमाण्डु, १९ मंसिर– प्रहरीले दुई वटा सेतो नम्बर प्लेटको गाडीमा तस्करी हुँदै गरेको ठूलो परिणामको गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनकुटाबाट ल्याउँदै गरेको अवस्थामा धरानबाट प्रहरीले ६९० किलो गाउँजासहित एक जनालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । एक जना भने...
काठमाण्डु, १९ मंसिर– भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक भोली बिहीबार नेपाल हुदै भारत भ्रमणमा जाने भएका छन । उनी नेपाल भ्रमणमा नभएर भारत भ्रमणमा जान लागेको बेला ट्रान्जिटका लागि एक घण्टा नेपालमा रहने बताइएको छ भुटानी राजा नेपाल आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था...
काठमाण्डु, १९ मंसिर– बारामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका–१ अकवनिया बस्ने ४० वर्षीया लिलावती देवी रहेकी प्रहरीले जानकारी दिएको छ । लिलावती देवीको करेन्ट लागेर मङ्गलवार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा लत्रिएको...
काठमाण्डु, १९ मंसिर– नेपाल र छिमेकी देश चीन सरकारबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको छ । मंगलबार नेपाल र चिनियाँ पक्षका उच्चस्तरीय भेटवार्ताका क्रममा उक्त फ्रेमवर्कमा हस्ताक्षर हुन नसकेपनि आज बुधबार भने हस्ताक्षर भएको हो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली...
काठमाण्डु, १९ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने समर्थक र प्रहरीबिच चितवनमा झडप भएको छ । रवि लामिछानेलाई रिहाइ गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबिच झडप भएको प्रहरीले...
काठमाण्डु, १९ मंसिर– आज बुधबार राष्ट्रपति रामचन्द्र पौडेलको शल्यक्रिया गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको शल्याक्रिया सफलतापूर्वक सम्पन्न भएको निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङले जानकारी दिएका छन । राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए । उनको आधुनिक प्रविधिबाट...
काठमाण्डु, १९ मंसिर– काठमाण्डुको खसिबजारमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री दक्षिणकाली नगरपालिका–१ खहरे बस्ने ५० वर्षीय प्रमेशकुमार खड्गी रहेको काठमाण्डु प्रहरीले जानकारी दिएको छ । काठमाण्डु महानगरपालिका–१४ खसिबजारस्थित सडकमा बा.प्र.०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री खड्गीको गएराति...
काठमाण्डु, १९ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिले मानिस बेरोजगार बनाए त्यो विनाशकारी हुने दाबी गरेका छन । चार दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बुधबार चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । त्यसक्रममा...
काठमाण्डु, १९ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेविरुद्धको दोस्रो दिनको बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको दोस्रो दिनको बयान सुरु भएको...
काठमाण्डु, १९ मंसिर– प्रहरीले सुनसरी गाँजासहितको गाडी गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । धरानमा चार राउण्ड गोली चलाएर गाँजा बरामद गरीएको सुनसरी प्रहरीले जानकारी दिएको छ । प्रहरीले ८६९० किलो गाँजासहित दुई वटा गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रवक्ता डीएसपी रामप्रसाद...
काठमाण्डु, १९ मंसिर– प्रधानमन्त्री केपी ओलीले आज चीनको बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै लागेका छन् । ओलीले ‘नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिनेछन् । ओलीले नेपाल उद्योग वाणिज्य महासंघ र ‘चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड’ द्वारा संयुक्त रूपमा आयोजना गर्ने...