काठमाण्डु, २२ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा दोस्रो दिनको छलफल सुरु भएको छ । बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको नेकपा माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन ।...
काठमाण्डु, २२ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकमा दोस्रो दिनको छलफल सुरु भएको छ । बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको नेकपा माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन ।...
काठमाण्डु, २२ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भिन्न मत वा आलोनाको स्वतन्त्रतााई कुण्ठित नगरिने बताएका छन । आज सोमबार पार्टीको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष प्रचण्डले भनेका...
काठमाण्डु, २२ पुस– काठमाण्डुको त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि काठमाण्डु डाइभर्ट गरिएको छ । बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको विमानस्थल स्रोतले जानकारी दिएको छ । त्यसपछि पाइलटले विमानलाई काठमाण्डु...
काठमाण्डु, २२ पुस– सेनिटरी प्याडमा लुकाएर सुन तस्करी भएको पाइएको छ । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा महिलाले लगाउने सेनिटरी प्याडमा लुकाएर सुन तस्करी भएको पाइएको छ । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाण्डुको टोखा नगरपालिका–१...
काठमाण्डु, २१ पुस– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले तीन वर्षपछि आफू फेरि सत्तामा पुग्नुलाई जितको संज्ञा दिएका छन् । आइतबारबाट सुरु पार्टी केन्द्रीय कमिटीको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन हुनै नै पार्टीको जित भएको उल्लेख गरेका छन् ।...
काठमाण्डु, २१ पुस– प्रधानमन्त्री केपी ओलीले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । एमाले अध्यक्षसमेत रहेका ओलीले आइतबारबाट सुरु पार्टी केन्द्रीय समितिको आठौं बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सरकारको काम प्रभावकारी र पर्याप्त नभएको उल्लेख गरेका हुन् । यद्यपि सरकारले केही नयाँ र...
काठमाण्डु, २१ पुस– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकार भारतले ढाल्न चाहेको बताएका छन् । लमजुङ सदरमुकाम बेसीसहरमा आइतबार आयोजित ‘गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजना, तहगत सम्बन्ध तथा आयोजना बैंकसम्बन्धी अभिमुखीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले भारतले चाहेर मात्र सरकार नढल्ने बताए...
काठमाण्डु, २१ पुस– नेपाल समावदाी पार्टी (नयाँ शक्ति) का संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुर्सीमा बसेर स्वर्गारोहण गर्न लालायित रहेको आरोप लगाएका छन् । दुई ठूला कम्युनिष्ट पार्टी एमाले र...
काठमाण्डु, २१ पुस– एमाले नेता एवं सिन्धुलीको फिक्कल गाउँपालिका उपाध्यक्ष राजु बराल काठमाण्डुको कालिमाटिस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगीमा मुछिएका छन् । जिल्ला सरकारी वकिल कार्यालयले आइतबार बरालसहित ३९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा जिल्ला अदादल काठमाण्डुमा मुद्धा दायर गरेको हो...
काठमाण्डु, २१ पुस– पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई माओवादी केन्द्रले उपाध्यक्ष सरहको हैसियत प्रदान गरेको छ । आइतबारबाट सुरु माओवादी केन्द्रीय समिति बैठकमा पुन अध्यक्ष, उपाध्यक्ष र महासचिवको लहरमा देखिएका छन् । यद्यपि उनलाई कुन जिम्मेवारी दिने भन्ने औपचारिक निर्णय हुन बाँकी छ । तर, पुन...
काठमाण्डु, २१ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता पुष्पराज पौडेल काठमाण्डुको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको खुलासा भएको छ । जिल्ला सरकारी वकिल कार्यालयले पौडेलसहित ३९ जनाविरुद्ध जिल्ला अदालत काठमाण्डुमा आइतबार संगठित अपराध र ठगी कसुरमा मुद्धा दायर गरेको हो । उनी यसअघि...