समाचार

चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० रेक्टर स्केलको भूकम्प

२०८१ पुष २३ गते ७:२५

काठमाण्डू, २३ पुस- आज (मंगलबार) छिमेकी देश चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० रेक्टर स्केलको भूकम्प गएको छ । आज बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमले देखाएको हो। यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ। थप...

काठमाण्डूमा भूकम्पको धक्का

२०८१ पुष २३ गते ६:५७

काठमाण्डू, २३ पुस- काठमाण्डु उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको हो । भूकम्पले धेरैबेर हल्लाएको थियो । भूकम्पपछि मानिसहरु चिच्याउँदै घरबाहिर निस्किएका थिए । काठमाण्डुसहित आसपासका काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रामेछाप, दोलखालगायत जिल्लामा...

आफैंले जन्माएको बीपी काँग्रेस छाडेर नेपाली काँग्रेस प्रवेश गरे हरिबोल

२०८१ पुष २२ गते २०:५६

काठमाण्डू, २२ पुस- कांग्रेस (बिपी) का संस्थापक सभापति हरिबोल भट्टराई नेपाली कांग्रेस प्रवेश गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले उनकै निवास बूढानीलकण्ठमा भट्टराई सहितका नेतालाई पार्टीमा स्वागत गरे । आफैंले जन्माएको बीपी काँग्रेस छाडेर भट्टराई काँग्रेस प्रवेश गर्नुलाई अर्थपूर्ण मानिएको छ । कांग्रेस...

सरकारद्वारा सिडिओहरुको मनपरी सरुवा, ४ महिनामै हटाइए काठमाण्डूका सिडिओ

२०८१ पुष २२ गते २०:४८

काठमाण्डू, २२ पुस- सरकारले प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको मनमौजी सरुवा गर्ने क्रमलाई तीव्रता दिएको छ । गृह मन्त्रालयले काठमाण्डुसहित विभिन्न जिल्लाका सिडिओहरुको सरुवा गरेको हो । काठमाण्डूका सिडीओ जयराज आचार्य चार महिनामै मन्त्रालय तानिएका छन् । आचार्यले गत २६ भदौमा मात्र काठमाण्डूको प्रमुख...

सरकारलाई नरेटेको भन्दै कुलमानसँग सोधियो ९ बुँदे स्पष्टीकरण, एक सातापछि हटाउने तयारी

२०८१ पुष २२ गते २०:३३

काठमाण्डू, २२ पुस- सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा ऊर्जा मन्त्रालयले घिसिङलाई सोमबार ९ बुँदे स्पष्टीकरणपत्र थमाएको हो । स्पष्टीकरणपत्रमा ऊर्जासचिव सुरेश आचार्यले हस्ताक्षर गरेका छन् । पत्रमा सात दिनभित्र चित्तबुझ्दो जवाफ दिन...

लम्बियो एमाले केन्द्रीय कमिटी बैठक

२०८१ पुष २२ गते १८:२५

काठमाण्डु, २२ पुस– एमालेको केन्द्रीय समिटिको बैठक लम्बिएको छ । हिजो (आइतबार) बाट ललितपुको च्यासलस्थित एमाले मुख्यालय च्यासमा सुरु भएको बैठक दुई दिन बस्ने भनिएपनि नेताहरूले बोल्न बाँकी रहेकाले भोलि पनि बैठक बस्ने एमालेका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन । अहिलेसम्म ६४ जना...

एमालेमै फर्किए एकीकृत समाजवादीका केन्द्रीय सदस्य चेपाङ

२०८१ पुष २२ गते १७:३३

काठमाण्डु, २२ पुस– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमालेमै फर्किएका छन । उनी आज सोमबार एमालेमा फर्किएका हुन । एमाले मुख्यालय ललितपुको च्यासलमा जारी एमाले केन्द्रीय कमिटिको बैठकबाट प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले चेपाङलाई एमालेमा प्रवेश...

डिल्लीबजारको सडक पेटीमा एक जना मृत फेला

२०८१ पुष २२ गते १७:२२

काठमाण्डु, २२ पुस– काठमाण्डुको डिल्लीबजार एक जना मृत अवस्थामा भेटिएका छन। सडक पेटीमा अन्दाजी ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । उनको हाल नाम, थर र वतन नखुलेको प्रहरी प्रधान कार्यालय, केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।...

लेखा समिति सभापतिका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी

२०८१ पुष २२ गते १७:१८

काठमाण्डु, २२ पुस– संघिय संसद अन्तगर्तको सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको मोरङ अदालतका...

सार्वजनिक यातायातको भाडादर वृद्धि

२०८१ पुष २२ गते १७:१३

काठमाण्डु, २२ पुस– सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । आज सोमबारदेखि यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिएको छ । यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको जनाएको छ । पहाडी बाटोमा सञ्चालन...

एमाले बैठकमा ५२ जनाले बोल्न बाँकी

२०८१ पुष २२ गते १६:५५

काठमाण्डु, २२ पुस– हिजो आइतबारबाट एमाले मुख्यालय च्यासलमा सुरु भएको एमाले केन्द्रीय समितिको बैठकमा अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । सोमबारको ब्रेक टाइमअघि (दिउँसो ३ बजे ) सम्म ६२ जनाले आफ्नो धारणा राखेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन...

पूर्व गृहमन्त्री बादलका छोरा प्रतीकको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन

२०८१ पुष २२ गते १६:५०

काठमाण्डु, २२ पुस– सर्वोच्च अदालतले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश जारी गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाण्डु र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाएपछि सर्वोच्चमा दर्ता गराएको निवेदनमा सोमबार यस्तो आदेश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us