काठमाण्डू, २३ पुस– सर्वेच्च अदालतले नेपाल बार एसोसिएसन एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अदालतको अवहेलना मुद्दामा प्रमाण झिकाउन आदेश दिएको छ । आज मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले अडियो र भिडियोलगायत सामग्री मगाउन आदेश जारी गरेको हो । सर्वोच्चका तत्कालीन उपरजिष्ट्रार...
काठमाण्डू, २३ पुस– कांग्रेस महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको दाबी गरेका छन । आज (मंगलबार) ललितपुरमा संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरु विषयक अन्तर्क्रिया कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन । उनले भने, ‘शासकीय जिम्मेवारी लिने...
काठमाण्डू, २३ पुस– आज (मंगलबार) बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । आज गएको भूकम्पबाट ज्यान जानेको संख्या ९५ पुगेको तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले...
काठमाण्डू, २३ पुस– पूर्व मन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संविधान संशोधनबाट सबै चिजको समाधान खोज्नु नहुने बताएका छन । आज (मंगलबार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन । उनले संविधान निर्माण भएको १० वर्ष लागेको अवसरमा संविधान संशोधनको...
काठमाण्डू, २३ पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वाइडबडी जहाजमा भएको भनिएको अनियमितताबारे संसदीय छानबिन समिति बनाउन माग गरेको छ । आज (मंगलबार) प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै रास्वपा सांसद शिशिर खनालले यस्तो माग गरेका हुन् । उनले भने, ‘वाइडबडीको...
काठमाण्डू, २३ पुस– प्रहरीले सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका९१२ घर भएका २५ वर्षीय संजय तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । भन्सार छली गरी लैजान लागेको...
काठमाण्डू, २३ पुस– प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजै सकिने भएको छ । यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि जवाफ र निर्णय प्रक्रियामा अगाडि बढ्ने प्रस्ताव गरेका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन ।...
काठमाण्डू, २३ पुस– काठमाण्डुमा आज मंगलबार बिहान गएको भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् । स्युचाटार निवासी ती व्यक्ति छतबाट हाम फालेपछि घाइते भएको नेपाल प्रहरीले जानकारी दिएको छ । उनको मनमोहन अस्पतालमा उपचार जारी छ । प्रहरीले उनको परिचय...
काठमाण्डू, २३ पुस- मंगलबार बिहान गएको भूकम्पबाट कुनै मानवीय र भौतिक क्षति नभएको प्रहरीले जनाएको छ । तिब्बत केन्द्रबिन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ रेक्टर स्केलको भूकम्प गएको थियो । प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारीले देशभरका प्रहरी युनिटलाई क्षतिबारे जानकारी गराउन निर्देशन...
काठमाण्डू, २३ पुस । ललितपुर सातदोबाटोस्थित एक घरमा अवैध कल सेन्टर र जुवा अड्डा चलाउँदै आएका ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन जना भारतीय पनि छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो । ब्युरोका...
काठमाण्डू, २३ पुस- प्रधानमन्त्री केपी ओलीले भूकम्पबाट सतर्क र सुरक्षित रहने सबैमा आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत ओलीले उक्त आग्रह गरेका हुन् । हिजोआज मुलुकका विभिन्न भागमा साना ठूला भूकम्पको धक्का आइरहेको भन्दै ओलीले सचेतता अपनाउन भनेका छन् । मंगलबार बिहान ६...
काठमाण्डू, २३ पुस- मंगलबार बिहान ६ बजेर ५० मिनेटमा गएको शक्तिशाली भूकम्पको धक्का नेपाल र चीनको सीमानामा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागले तिप्बतको दिंगे कान्टी केन्द्रबिन्दु भएर ७.१ रेक्टर स्केलको भूकम्प गएको जनाएको हो । उक्त स्थान नेपालको पूर्वी सिमाना...