काठमाण्डु, २२ पुस– रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत अवस्थामा भेटिएकी छन । गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका–२ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा मृत भेटिएको बुटवल ईलाका प्रहरी कार्यालयका...
काठमाण्डु, २२ पुस– रौतहटको गुजरा नगरपालिका–३ स्थित जंगलसहिया पशुपति टोलमा गएराति जंगली हात्तीले ६ वटा घरमा क्षति पुर्याएको छ । बिहान साढे दुई बजे आएको एक हात्तीले स्थानीय अर्जुन शाही ठकुरी, रामकुमार शाही ठकुरी, श्याम बहादुर महरा, पूर्ण बहादुर महरा, भुटा महरा र हरेन्द्र...
काठमाण्डु, २२ पुस– कैलालीको गोदावरी नगरपालिकाका ४६ जनाले एमालेबाट सामूहिक राजीनामा दिएका छन । उनीहरुले नगर अध्यक्षलाई सम्बोधन गरी सामूहिक राजनीमाको पत्र दिएका छन् । यही पुस ११ गतेदेखि लागू हुने गरी उनीहरुले सामूहिक रुपमा राजीनामा दिएका हुन । उनीहरुले पत्रमा तत्कालीन नेकपा भंग...
काठमाण्डु, २२ पुस– प्रहरीले चितवनबाट ध्वनि प्रदुषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया सुरु गरीएको जिल्ला प्रहरी कार्यलय चितवनले...
काठमाण्डु, २२ पुस– आज सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति रामहरि खतिवडा र समिति सदस्य हृदयराम थानीबिच चर्काचर्की परेको छ । सोमबारको समिति बैठकमा थानीले धेरै विधेयकहरू सुतेको भनेपछि थानी र सभापति खतिवडाबिच चर्काचर्की परेको हो । ‘संवैधानिक परिषद् विधेयक...
काठमाण्डू, २२ पुस– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र गुटगत गतिविधि मौलाएको बताएका छन् । राजधानीमा जारी केन्द्रीय समिति बैठकमा सोमबार राजनीतिक प्रतिवेदनबारे प्रष्टीकरण दिँदै उनले गुटगत गतिविधिले पार्टीलाई फाइदा नपुग्ने बताए । पार्टीभित्रको गुटगत गतिविधि अन्त्य गरेर अघि बढनुपर्ने उनको भनाइ थियो...
काठमाण्डु, २२ पुस– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल कसैलाई घोचपेच या लक्षित गरेर आफूले राजनीतिक प्रतिवेदन नल्याएको स्पष्टीकरण दिएका छन । हिजो (आइतबार) सुरु भएको पार्टीको जारी केन्द्रीय समिति बैठकमा आज समेमबार आफूले पेस गरेको राजनीतिक प्रतिवेदनबारे स्पष्टीकरण दिँदै...
काठमाण्डु, २२ पुस– कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएका कांग्रेस सांसदलाई जिल्ला सरकारी वकिल कार्यालयबाट उन्मुक्ति दिइएको छ । दुई महिना लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाण्डुले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद माया राई समेतका व्यक्तिलाई मुद्दा...
काठमाण्डु, २२ पुस– स्वर्णलक्ष्मी बहुउद्धेश्यिय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा गितेन्द्रबाबु (जीबी) राई र उनका दुई जना दाइहरूलाई पनि प्रतिवादी कायम गरिएको छ । जिल्ला अदालत काठमाण्डुमा दायर अभियोग पत्रमा जीबी र उनका दाइहरू ४७ वर्षीय देबेन्द्रबावु राई र ५० वर्षीय अनन्तबाबु...
काठमाण्डु, २२ पुस– प्रहरीले ग्रेटर नेपाल अभियानताका रुपमा परिचत फणिन्द्र नेपाललाई नियन्त्रणमा लिएको छ । सिंहदरबार दक्षिणी गेटमा धर्ना बस्ने क्रममा सोमबार उनलाई दक्षिणी गेटकाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । नेपालले निषेधित क्षेत्र तोड्न लागेकोले नियन्त्रणमा लिइएको काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी...
काठमाण्डु, २२ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आर्थिक पारदर्शिता अन्तर्गत केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने कार्ययोजना पार्टीमा प्रस्तुत गरेका हुन् । पार्टीको केन्द्रीय...
काठमाण्डु, २२ पुस– सत्ता घटक दल एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि जारी छ । एमाले मुख्यालय ललितपुरको च्यासलमा सुरु भएको आजको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखिरहेका छन् । आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक र...