चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० रेक्टर स्केलको भूकम्प

काठमाण्डु टुडे २०८१ पुष २३ गते ७:२५ मा प्रकाशित

काठमाण्डू, २३ पुस- आज (मंगलबार) छिमेकी देश चीनको तीब्बत केन्द्रबिन्दु भएर ७.० रेक्टर स्केलको भूकम्प गएको छ ।

आज बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको इन्ड्रयड अर्थक्वयक अलर्ट सिस्टमले देखाएको हो।

यसको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ। थप विवरण आउन बाँकी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us