काठमाण्डू, २ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालल मुलुकमा उथलपुथलको सम्भावना बढ्दै गएको बताएका छन । आज (बुधबार) सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै उथलपुथलबाट जोगिन विपक्षी दलहरू एक हुनुपर्ने उनले बताएका छन । आजको बैठकमा...
काठमाण्डू, २ माघ– स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । यसअघि सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए । आज –बुधबार) रविको पक्षमा वरिष्ठ अधिवक्ताहरू...
काठमाण्डू, २ माघ– पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सहभागी मन्त्रीहरूलाई विहीवार बैठकमा बोलाएका छन । देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीबाट सरकारमा सहभागी भएका दश मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाएका हुन् ।...
काठमाण्डू, २ माघ– प्रहरीले ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेर पक्राउ परेका चार जना भारतीय नागरिकलाई काठमाण्डू ल्याएको छ । चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको भीमफेदीबाट नियन्त्रणमा लिइएका उनीहरुलाई राति नै काठमाण्डू ल्याइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम...
काठमाण्डू, २ माघ– नेकपा एमालेका अध्यक्षय समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सरकार ढल्दैछ भन्ने हल्ला भ्रम फैलाएको भन्दै असनतुष्टि व्यक्त गरेका छन । आज (बुधबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उद्योगी व्यवसायीहसँगको भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । ओलीले माओवादी अध्यक्ष...
काठमाण्डू, २ माघ– आज बुधबार समाजवादी मोर्चाको बैठक बस्दैछ । आज दिउँसो २ गते एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको एक नेताले जानकारी दिएका छन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सरकारमा हुँदा यो मोर्चा निष्क्रिय थियो । उनी सत्ताबाट बाहिरिएपछि...
काठमाण्डू, २ माघ– प्रतिपक्षी दलहरुको बैठक बिहीबार पनि बस्ने भएको छ । बिहीबार बैठक बसेपछि संयुक्त वक्तव्य सार्वजनिक गर्ने आजको बैठकमा निर्णय भएको एक नेताले जानकारी दिएका छन । विपक्षी दलको संयुक्त वक्तव्य बनाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष...
काठमाण्डू, २ माघ– प्रहरीले काठमाण्डूको आज (बुधबार) काँडाघारीबाट बरामद गरेको रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको खुलेको छ । आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । त्यसलाई जोख्दा ४ सय...
काठमाण्डू, २ माघ– विपक्षी दलहरुले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने भएका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको प्रतिपक्षी दलहरुको बैठकले सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्न खोजेको निस्कर्षसहित तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न दबाब दिने निर्णय गरेको हो...
काठमाण्डु, २ माघ– संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरूको बैठक बस्न लागेको हो । बैठक माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा प्रतिपक्षमा रहेका माओवादी, रास्वपा, नेकपा...
विराटनगर, २ माघ– एमालेले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीबारे प्रश्न गर्ने नेता कार्यकर्तामाथि छानीछानी कारबाही गर्ने क्रमलाई तीव्रता दिएको छ । एमाले उदयपुरका तत्कालीन उपाध्यक्ष एवं कोशी प्रदेशसभाका पूर्वसदस्य विमल कार्कीमाथि कारबाही गरिएको हो । व्यवसायी मिनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा दान लिएको...
काठमाण्डू, १ माघ– गत २६ पुसमा काठमाण्डूको चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोटमा युवतीमाथि चक्कु प्रहार भयो । चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भइन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार जारी छ । चक्कु प्रहार गर्ने रोल्पाको गंगादेवी गाउँपालिका...