काठमाण्डू, १ माघ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफैँ ढल्ने दाबी गरेका छन । आज (मंगलबार) सिन्धुपाल्चोकको सुकुटेमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।...
काठमाण्डू, १ माघ– नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन । एक नम्बरमा रमेश थापा बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिसको एक नम्बरमा परेका थापा बर्तमान कांग्रेस र एमालेको सत्ता गठबन्धन बनाउन योगदान गर्नुभएको र सहमतिका लागि घर उपलब्ध गराउनुभएको...
काठमाण्डू, १ माघ– एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन । चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाण्डूका एक अधिकृतले जानकारी दिएका छन । उनले भने, ‘युवा संघकै एक जना नेतासँग लेनदेनको विषयलाई लिएर जाहेरी परेको थियो,...
काठमाण्डू, १ माघ– आज मंगलबार माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ मेला आयोजना गरीदैँ छ । माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले...
काठमाण्डू, १ माघ- यस बर्ष (०८१) मा सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) परीक्षाको तालिका सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन हुने छ । परिक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा...
काठमाण्डू, २९ पुस– काठमाण्डू महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक भएको बताएकी छन । आज (सोमबार) काठमाण्डूमा भएको फास्ट फुड एसोसिएसन नेपालको ८ औँ राष्ट्रिय अधिवेशनमा बोल्दै उपप्रमुख डङ्गोलले यस्तो बताएकी हुन । उनले व्यवसायीहरू पनि उपभोक्ता...
काठमाण्डू, २९ पुस– कैलालीमा अफ्रिकन स्वाइन फिभर रोगबाट धमाधम बंगुरहरु मर्न थालेका छन् । कौलालीको घोडाघोडी नगरपालिका–९ रतिपुरका प्रदेशु चौधरीले पालेका ३८ बंगुर अफ्रिकन स्वाइन फिभर रोग लागेर मरेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले...
काठमाण्डू, २९ पुस– हिमाली जिल्ला सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध हुन पुगेको छ । हिउँ जमेपछि जिल्लाको लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन...
काठमाण्डू, २९ पुस– सरकारले विश्व बैंकबाट प्राप्त हुने १ अर्ब ६३ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । गत २६ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले समृद्धिका लागि वन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ६३ करोड...
काठमाण्डू, २९ पुस– सरकारले एकैपटक ५ वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष गरेको छ । २६ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन...
काठमाण्डू, २९ पुस– काठमाण्डूको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कम्तिमा थप दुई दिन न्यायिक हिरासतमा रहेको भएका छन । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि पर्सि (बुधबार) हुनेगरी...
काठमाण्डू, २९ पुस– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै आफ्नो पेट ‘शेरा दरबार पचाउने जतिको ठूलो नभएको’ कटाक्ष गरेका छन् । आज (सोमबार) नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बालुवाटारमा बधाई...