काठमाण्डू, २९ पुस– प्रहरीले काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–४ जग्डोलबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भई काठमाण्डूको बौद्ध नयाँ बस्ती बस्दै आएका २६ वर्षीय समीर तामाङ रहेको प्रहरीले जानकारी दिएको । वास्तविक नम्बर बागमती...
काठमाण्डू, २९ पुस– काठमाण्डूको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाण्डूमा आज बिहानदेखि थुनछेक बहस सुरु भएको रास्वपा अनुशासन आयोगका पूर्वप्रमुख समेत...
काठमाण्डू, २९ पुस– आजदेखि स्वस्थानी व्रतकथा सुरु भएको छ । वैदिक सनातन परम्पराअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिना व्रतकथा सुन्ने र सुनाउने तथा माघ स्नान गरिन्छ । स्वस्थानी ब्रतकथाका अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वी क्षेत्र साँखुस्थित शालिनदीमा माघस्नान सहित...
काठमाण्डू, २९ पुस– चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजे ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए ।...
सोलुखुम्बु, २९ पुस– जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिरदेखि विद्यालय...
काठमाण्डू, २९ पुस– काँग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षर गरेको नक्कली विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल भएको छ । सरकारले हालै ल्याएको अध्यादेशको विरोध गरेको भन्दै काँग्रेसको लेटर प्याड र देउवाको हस्ताक्षरसहितको विज्ञप्ति भाइरल भएको हो । फेक विज्ञप्तिले सर्वसाधारण, पार्टी पंक्ति र सत्ता गठबन्धनमै भ्रम...
काठमाण्डू, २८ पुस– प्रधानमन्त्री केपी ओलीले दरबार मार्गमा गरेको ‘नेशनल डे कन्सर्ट’ का नाममा राज्य कोषको ३७ लाख रुपैयाँ सकाएका छन् । संविधान दिवसका अवसरमा सरकारले गत ३ असोजमा ‘नेसनल डे कन्सर्ट’ आयोजना गरेको थियो । अर्थ मन्त्रालयले कन्सर्ट खर्च शीर्षकमा गृह मन्त्रालयलाई सो...
काठमाण्डू, २८ पुस– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन्। आइतबार उनले ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई ९ बुँदे स्पष्टीकरणको जवाफ बुझाएका छन् । मन्त्रालयले २२ पुसमा घिसिङलाई नियुक्ति किन बदर नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । जवाफमा घिसिङले कार्यप्रगति विवरणमा...
काठमाण्डू, २८ पुस– बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट बर्दियाको ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जकास्रोतले जानकारी दिएको छ । ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा...
काठमाण्डू, २८ पुस– काठमाण्डूबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’ भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक छानबिन समिति गठन गरेको छ । क्याथे प्यासिफिकको उडानमा छुट्टाछुट्टै मितिमा काठमाण्डूबाट हङकङ गएका यात्रुलाई जहाजको खाना खाँदा फुड पोइजन भएको पाइएको विभागका प्रवक्ता मोहन कृष्ण...
काठमाण्डू, २८ पुस– वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानले अध्यक्ष वामदेव गौतमको नेतृत्वमा वार्ता कमिटी गठन गरेको छ । हिजो शनिबार बसेको अभियानको बैठकले गौतमको नेतृत्वमा ६ सदस्यीय वार्ता कमिटी गठन गरेको हो । वार्ता कमिटीमा अभियानका उपाध्यक्षहरू महेन्द्र अर्याल,डिल्लीराज भट्टराई, महासचिव डीबी कार्की,...
काठमाण्डू, २८ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा लगीएको छ । जिल्ला अदालत काठमाण्डूमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाण्डूको हिरासतमा लगिएको स्रोतले जानकारी दिएको छ...