बर्दियामा गोठाला गएकी महिलाको बाघको आक्रमणमा परी मृत्यु

काठमाण्डु टुडे २०८१ पुष २८ गते १८:०७ मा प्रकाशित

काठमाण्डू, २८ पुस– बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट बर्दियाको ठाकुरबाबा नगरपालिका–७ निवासी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जकास्रोतले जानकारी दिएको छ ।

ठाकुरबाबा नगरपालिका–६ को बकुवा सामुदायिक वनमा गोठालो गएका बेला उनी बाघको आक्रमणमा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार रामले दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us