काठमाण्डू, २९ पुस– सत्तारुढ दलहरूले भूमि आयोगको जिल्ला अध्यक्षको भागबन्डा ढुङ्गो लगाएका छन । गठबन्धनमा रहेका कांग्रेस, एमाले र सरकारलाई समर्थन गर्ने दलहरूले भागबन्डा मिलाएका हुन् । भागबन्डा अनुसार सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३७९३७ जिल्ला र ३ जिल्ला सरकारलाई समर्थन गरेका दलहरुको...
काठमाण्डू, २९ पुस– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको बताएकी छन । आज (सोमबार) संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैकमा बोल्दै प्ररराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन । उनले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ...
काठमाण्डू, २९ पुस– राष्ट्रपति रामचन्द्र पौडेलले आज सोमबार सिंहदरबार परिसरभित्र निर्माणाधीन संसद् भवनको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल सोमबार दिउँसो निर्माणाधीन भवन अवलोकन गर्न पुगेका हुन् । उनीसँगै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नरायण दाहाल लगायत पनि निर्माणाधीन संसद् भवन अवलोकन गर्न...
काठमाण्डू, २९ पुस– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर रहेको बताएका छन । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले एआईको प्रयोगमा नेपाल भुटानभन्दा पनि कमजोर रहेको बताएका...
काठमाण्डू, २९ पुस– प्रतिपक्षी चार दलीय समाजवादी मोर्चाको कार्यदल बैठक मङ्गलवार बस्ने भएको छ । प्रचण्ड प्रधानमन्त्रीबाट सत्ताच्युत भएपछि लामो समय निष्क्रिय रहेको मोर्चाको बैठक बुधवार बस्ने टुङ्गो लागेपछि कार्यदलको बैठक भोली बस्न लागको समाजवादी मोर्चाका एक नेताले जानकारी दिएका छन । बैठक दिउँसो...
काठमाण्डू, २९ पुस– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो र नकारात्मकता फैलाइएको भन्दै असन्तुष्टि जनाएका छन । आज (सोमबार) बिहान नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीसँग बालुवाटारमा कुराकानी गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफू कुनै दल...
काठमाण्डू, २९ पुस– प्रहरीले कैलालीमा जुवाको खालबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ । सोमबार राति २ बजे बर्दगोरिया गाउँपालिका–३ स्थित जीवन खत्रीको घरमा छापा हानेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ । जुवातास खेलेको सूचनाका आधारमा प्रहरी टोली...
काठमाण्डू, २९ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । आज सोमबार दिउँसो बस्नेगरी तय भएको बैठक अब बुधबार (माघ २) गते मात्रै बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन । बैठकमा पार्टीका नेताहरूको कार्यविभाजनबारे छलफल हुने पनि सचिव पौडेलले...
काठमाण्डू, २९ पुस– काठमाण्डूको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको काठमाण्डू जिल्ला अदालतमा थुनछेक बहस वजारी छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी बहसका क्रममा उनीहरूले प्रतिवादीलाई थुनामै राख्नुपर्ने जिकिर...
काठमाण्डू, २९ पुस– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि ल्याएको अध्यादेश कुनै दल फुटाउन नल्याइएको बताएका छन । आज सोमबार नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘मैले...
काठमाण्डू, २९ पुस– परराष्ट्र मन्त्री आरजु राणाले हमासको अपहरणमा परेका विपिन जोशी सकुशल रहेको दाबी गरेकी छन । आज सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै प्ररराष्ट्रमन्त्री देउवाले यस्तो बताएकी हुन । बैठकमा उनले भनिन्– ‘विपिन भाइ सकुशल हुनुहुन्छ । उहाँ फर्केर आउनुहुन्छ भन्ने...
काठमाण्डू, २९ पुस– काठमाण्डूको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको काठमाण्डू जिल्ला अदालतमा थुनछेक बहस वजारी छ । थुनछेक बहसकै क्रममा जिल्ला अदालत काठमाण्डूको इजलासमा उपस्थित रवि लामिछानेलाई पत्नी निकिताले...