समाचार

दल आफैं व्यवस्थित नहुँदा प्रश्न उठ्नु स्वाभाविकः सभामुख घिमिरे

२०८१ पुष २८ गते १७:०२

काठमाण्डू, २८ पुस– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका छन । आज (आइतबार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरिले यस्तो बताएका हुन । उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका हुन्...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८१ पुष २८ गते १६:२७

काठमाण्डू, २८ पुस– चितवनमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका–१० स्थित सडकमा बाप्र ०६–००२ प ४८६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ९० वर्षीय वैकुण्ठनाथ लम्सालको शनिवार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको...

थुनछेक बहस नभएपछि रविलाई प्रहरीको जिम्मा लगाउने आदेश

२०८१ पुष २८ गते १६:२२

काठमाण्डू, २८ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको छ । आज आइतबार जिल्ला अदालत काठमाण्डूमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश...

ट्याक्टरबाट दुर्घटाना हुदाँ एक जनाको मृत्यु

२०८१ पुष २८ गते १६:०२

काठमाण्डू, २८ पुस– पर्सामा ट्याक्टरबाट लडेर दुर्घटाना हुदाँ एक जनाको मृत्यु भएको छ । पर्साको वीरगन्ज महानगरपालिका-१७ अलौगाँउस्थित सडकमा ना.६ त ३३४ नम्बरको ट्याक्टरबाट लडेर जगरनाथपुर गाउँपालिका भिखमपुर पिपरा बस्ने ४५ वर्षीय शिवकुमार कुर्मीको शनिवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साले जानकारी दिएको...

रवि लामिछानेको बयान सकियो, बहस सुरु

२०८१ पुष २८ गते १५:३८

काठमाण्डू, २८ पुस– काठमाण्डूको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरण मुद्दामा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ । आज आइतबार काठमाण्डू जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान सकिएको हो...

जिल्ला अदालत काठमाण्डूमा रविको बयान जारी, बाहिर समर्थक जम्मा हुँदै

२०८१ पुष २८ गते १५:१८

काठमाण्डू, २८ पुस– काठमाण्डूको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा) सभापत रवि लामिछानेको बयान करिब तीन घण्टादेखि जारी छ । जिल्ला अदालत काठमाण्डूमा बयान जारी रहदाँ अदालत परिसरबाहिर रास्वपाका कार्यकर्ता तथा उनका शुभेच्छुकहरू जम्मा...

पूर्वसभामुख सापकोटाको प्रश्नः संसद् किन नबोलाएको ?

२०८१ पुष २८ गते १४:४८

काठमाण्डू, २८ पुस– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख अग्निप्रसाद सापकोटाले संसद् अधिवेशन आह्वान नभएकोप्रति आपत्ति व्यक्त गरेका छन । आज (आइतबार) काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले संसद् बोलाउन ढिलो भएकोप्रति प्रश्न गरेका छन । उनले भने, ‘के कारणले...

पूर्वमन्त्री शाहलाई पितृ शोक

२०८१ पुष २८ गते १४:४०

काठमाण्डू, २८ पुस– पूर्व सञ्चारराज्यमन्त्री गोविन्दबहादुर शाहका पिता जगतबहादुर शाहको निधन भएको छ । हिजो शनिबार बिहान एक सय वर्ष तीन महिना उमेरका शाहको निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । १९८१ साल असोज दशैं टीकाको दिन अछामको रिडिकोट ९हाल साँफेबगर नगरपालिका–७०...

संसद् नचलेको बेलामा अध्यादेश ल्याउन पाइन्छः प्रदीप ज्ञवाली

२०८१ पुष २८ गते १४:०२

काठमाण्डू, २८ पुस– पूर्व मन्त्री एवं एमाले उपमहासचिव प्रदीप ज्ञवालीले संसद्को अधिवेशन नचलेको बेलामा सरकारले अध्यादेश ल्याउन पाउने तर्क गरेका छन । आज (आइतबार) काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन । उनले सरकारले ल्याएको अध्यादेशलाई लिएर संसद्को अधिकार कटौति...

चक्कु प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

२०८१ पुष २८ गते १३:४४

काठमाण्डू, २८ पुस– रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रुद्र बहादुर खड्कालाई शुक्रबार राति पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ ।...

पाल्पामा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

२०८१ पुष २८ गते १३:२७

काठमाण्डू, २८ पुस– पाल्पामा फोर्स गाडीले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका९११ सामाकोटकी ४६ वर्षीया सिता गहजराज रहेको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ । बुटवलबाट गुल्मीतर्फजाँदै गरेको लु २ ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट...

काठमाण्डु जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी

२०८१ पुष २८ गते १३:२३

काठमाण्डू, २८ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा जारी छ । गत बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नितिजकुमार राईको इजलासले लामिछाने सहित ७ जनालाई धरौटीमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us