समाचार

संसद् छलेर सरकारले ल्याएका अध्यादेशलाई राष्ट्रपतिले अस्वीकार गर्नुहुनेछः सोबिता गौतम

२०८१ पुष २७ गते १४:५१

काठमाण्डू, २७ पुस– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सरकारले संसद् छलेर ल्याएका अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले अस्वीकार गर्ने आशा व्यक्त गरेकी छन । हिजो शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको थियो । केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी...

अटोरिक्सामा बेहोस भएका पुरूषको मृत्यु, चालकसहित दुई जना पक्राउ

२०८१ पुष २७ गते १४:१५

काठमाण्डू, २७ पुस– कैलालीको धनगढीमा अटो रिक्सामा चढेको बेला बेहोस भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने ४६ वर्षीय भुवन खत्री रहेका छन । बिहीबार शहीदगेटदेखि चौराहातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ४८८७ नम्बरको अटोमा...

श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

२०८१ पुष २७ गते १४:१०

काठमाण्डू, २७ पुस– प्रहरीले आफ्नै श्रीमती हत्याको आरोपमा तनहुँमा श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१ काठेपिपलका ५२ वर्षीय दिलबहादुर सुनार रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । उनले आफ्नै श्रीमती ३८ वर्षीया पार्वती सुनारको हत्या गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले...

आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गरिन्छः प्रधानमन्त्री ओली

२०८१ पुष २७ गते १४:०१

काठमाण्डू, २७ पुस– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि –आइटी) लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्नेमा विश्वास व्यक्त गरेका छन । आज (शनिबार) सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालमा आइटीको क्षेत्रमा काम गर्नेहरुका लागि केही कानुनी अप्ठ्यारा रहेको...

सत्ता समीकरण तीन वर्षसम्म चल्छः महामन्त्री थापा

२०८१ पुष २७ गते १२:५१

काठमाण्डू, २७ पुस– कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्ने बताएका छन । हिजो शुक्रबार काठमाण्डूमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको २३ औँ वार्षिक साधरणसभामा बोल्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन । उनले कांग्रेस र एमालेले विगतमा ९...

राज्य एकीकरण अभियानमा ज्यानको प्रवाह नगरी होमिने पुर्खाहरूप्रति उच्च सम्मान छः प्रधानमन्त्री ओली

२०८१ पुष २७ गते १२:४६

काठमाण्डू, २७ पुस– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका छन । आज (शनिबार) एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री...

पृथ्वीनारायणको सालिकमा १०८ फिट लामो माला

२०८१ पुष २७ गते १२:४४

काठमाण्डू, २७ पुस– आज (शनिबार) राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विभिन्न कार्यक्रमहरू गरी मनाइएको छ । सोही क्रममा शिव सेना नेपालले पनि राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वीनारायण शाहदेवको सालिकमा पुष्पगुच्छा अर्पण गरेको छ । सो सङ्गठनले सिंहदरबार...

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

२०८१ पुष २७ गते १२:१६

काठमाण्डू, २७ पुस– आज (शनिबार) बिहान लमजुङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रबिन्दु खुदी भन्ने स्थान...

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

२०८१ पुष २७ गते ११:५१

काठमाण्डू, २७ पुस– आज शनिबार राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । पृथ्वीनारायणको जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सिंहदरबार पश्चिम गेटमा रहेको सालिकमा माल्यार्पण गरेका हुन । पृथ्वीनारायण शाहको जन्म जयन्ती आज...

काठमाण्डूका यी स्थानमा आज कतिबेर जाँदैछ विजुली ?

२०८१ पुष २७ गते ११:२२

काठमाण्डू, २७ पुस– आज शनिबार नेपाल विद्युत् प्राधिकरणले काठमाण्डूको विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी लाइन मर्मत एवम् विस्तारका लागि विद्युत् सेवा अवरुद्ध हुने लागेको विद्युत प्रधिकरणले जानएको छ । प्राधिकरणले क्षेत्रपाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमति...

संसद छलेर सरकारले ल्यायो अध्यादेश, १७ कानूनमा संशोधन

२०८१ पुष २७ गते ६:२५

काठमाण्डू, २७ पुस- संसदको हिउदे अधिवेशन छल्दै आएको सरकारले विभिन्न १७ वटा कानून संशोधन गर्न अध्यादेश ल्याएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक सेवा सरलीकरण गर्ने, गैरआवासीय नेपालीलाई नेपालमा १० वर्षसम्म बस्दा भिसा शुल्क नलिने, गैरआवासीय नेपालीले नेपाली नागरिकता प्राप्त गरेको अवस्थामा नेपालमा...

जब कालिज फार्ममा बाघ पस्यो…

२०८१ पुष २६ गते २०:१४

पर्वत, २६ पुस– पर्वतको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार दिउँसो छिरेको चितुवा नियन्त्रणमा लिइएको हो । बुधबार दिउँसो पसेको चितुवालाई आज बिहानमात्र नियन्त्रणमा लिन सफल भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us