काठमाण्डू, २८ पुस– प्रहरीले धरान उपमहानगरपालिका–१९ हरियाली चारकोसे जंगलबाट भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–१३ बस्ने ३५ वर्षीय ज्योतिष चौधरीसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । शनिबार राति प्रहरीले १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको...
काठमाण्डू, २८ पुस– आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८०र०८१ को प्रतिवेदन पेस गरीएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेल समक्ष सो प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन बुझ्ने क्रममा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको...
काठमाण्डू, २८ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाण्डू जिल्ला अदालतमा उपस्थित भएका छन् । लामिछाने आइतबार बिहान ९ बजेपछि अदालतमा उपस्थित भएका हुन् । पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा २ कात्तिकमा पक्राउ परेका लामिछाने ८४ दिन हिरासत बसेपछि जिल्ला अदालत...
काठमाण्डू, २७ पुस– मकवानपुरको मनहरीमा सवारी दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जना मध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा कार चालक मकवानपुर हेटौडा–४ स्कुलरोड बस्ने वर्ष ६० को सुरेन्द्र...
काठमाण्डू, २७ पुस– न्यायपरिषदको सदस्यमा नेपाल बार एसोसिएसनले दामोदर खड्काको नाम सिफारिस गरेको छ । आज शनिबार बसेको कार्यसमितिको बैठकले खड्काको नाम सिफारिस गरेको, महासचिव अञ्जिता खनालले जानकारी दिइन् । खड्का बरिष्ठ अधिवक्ता हुन् । आइतबार नै बारले सिफारिससम्बन्धी विवरण खुलाइएको चिठी न्यायपरिषदमा पठाउनेछ...
काठमाण्डू, २७ पुस– आज शनिबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजानतन्त्र पार्टी राप्रपा नेपालले पनि जलपान कार्यक्रम आयोजना गरेको छ । उक्त जलपान समारोहमा प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा...
काठमाण्डू, २७ पुस– आज शनिबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा जलपान कार्यक्रम आयोजना गरेको छ । काठमाण्डूको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरु सहभागी भएका छन ।...
काठमाण्डू, २७ पुस– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्ण भुमिका रहेको बताएका छन । सभामुख घिमिरेले शिक्षाले राजनीतिलाई पनि ठीक दिशामा लैजाने बताएका छन । आज (शनिबार) काठमाण्डूमा नेपाल शैक्षिक परामर्श संघको १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सभामुख...
काठमाण्डू, २७ पुस– प्रहरीले वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लावारी– ५ नमुनाटोल घर भई हाल ललितपुर–२७ सुनाकोठी बस्दै आएका ४७ वर्षीय भुमिका देवान रहेको प्रहरीले जानकारी दिएको छ । उनले युवायुवतीहरूलाई आकर्षक...
काठमाण्डू, २७ पुस– प्रहरीले जग्गा सम्बन्धी ठगी गरेको आरोपमा काठमाण्डू महानगरपालिका–४ का एकजना पूर्व वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व वडाध्यक्ष मोहनबहादुर विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता (एसपी) नवराज अधिकारीले जानकारी दिएका छन । ५८ वर्षीय विष्ट शनिवार बिहान...
काठमाण्डू, २७ पुस– आज शनबार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाण्डूको भृकुटीमण्डपमा जलपान समारोह कार्यक्रम गरेको छ। सो कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरू उपस्थित भएका छन्। राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रिपरिषद्का सदस्यहरू, सभामुख,...
काठमाण्डू, २७ पुस– काठमाण्डूको चन्द्रागिरी नगरपालिका–३ स्थित थानकोटमा एक युवतीमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भएकी प्रहरीले जानकारी दिएको छ । उनको घाँटीको पछाडीको भाग र अनुहारमा चोट लागेको छ । उनलाई...