समाचार

किन पालैपालो पूर्वपञ्चसँग भेटिरहेका छन् ओली ?

२०८१ पुष २६ गते १४:१२

काठमाण्डू, २६ पुस– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । ओली भेट्न थापा शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे कुराकानी भएको थापाले बताए । थापाको सचिवालयका अुनसार प्रधानमन्त्री ओलीले संविधान संसोधन गर्न सरकार...

काँग्रेसलाई सरकारका प्रवक्ताको जवाफः प्रधानमन्त्रीले भन्न खोजेको कुरा बुझ्नुभएन

२०८१ पुष २६ गते १३:२२

काठमाण्डू, २६ पुस– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार ठगनअघि काँग्रेस र एमालेबीच भएको समझदारीअनुसार संविधान संशोधन हुने दाबी गरेका छन् । गत मंगलबारको मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा शुक्रबार उनले ७ बुँदे सहमतिका आधारमा संविधान संशोधन गरिने बताए ।...

झापामा सीमास्तम्भ मर्मत सुरु

२०८१ पुष २६ गते १३:१०

झापा, २६ पुस– झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिए । मेचीनगनर...

संसदको अन्तर्राष्ट्रिय समितिले ओलीलाई बोलायो

२०८१ पुष २६ गते १२:५१

काठमाण्डू, २६ पुस– संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले प्रधानमन्त्री केपी ओलीलाई छलफमा बोलाएको छ । ओलीको चीन भ्रमणबारे छलफल गर्न समितिले बैठकमा बोलाउने निर्णय गरेको हो । सोमबार बस्ने समिति बैठकमा ओलीलाई बोलाइएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए । ओलीले गत मंसिर...

चुनावका सहयात्री ओली र लिङदेनबीच बालुवाटारमा भेट

२०८१ पुष २६ गते ११:३२

काठमाण्डू, २६ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । ओली भेट्न लिङदेन बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रिय एकता दिवसका अवसरमा शनिबार पार्टीले राजधानीमा आयोजना गरेको चियापानको निम्तो दिन ओलीलाई...

वडाध्यक्षको तरकारीखेती मोह

२०८१ पुष २६ गते ८:५२

कञ्चनपुर, २६ पुस– शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन् । साँझ टिपेको तरकारी बिहानीपख मोटरसाइकलमा राखेर बजारसम्म पुर्याएर बेच्छन् । यो कार्य उनले तीन वर्षदेखि निरन्तर रूपमा गर्दै आएका छन् । दिउँसोपख भने अधिकांश समय चौधरीको वडाको कार्यमा...

लडाईं धेरै बाँकी छ, समय आएपछि बोल्छुः रवि लामिछाने

२०८१ पुष २६ गते ८:४३

पोखरा, २६ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूले लडनुपर्ने लडाईं धेरै बाँकी रहेको बताएका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कास्की जिल्ला अदालतबाट धरौटीमा रिहा भएपछि बिहीबार राति छोटो भिडियो सन्देश जारी गर्दै उनले समय आएपछि धेरै...

रवि लामिछाने काठमाण्डू जिल्ला अदालतमा उपस्थित हुने

२०८१ पुष २६ गते ८:१४

काठमाण्डू, २६ पुस– पोखराको सूर्यदर्शन सहकारी बचत अपचलन कसुरमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज काठमाण्डु जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले लामिछाने आफैं अदालतमा उपस्थित हुने जानकारी दिए । कास्की जिल्ला अदालतका...

रास्वपाद्वारा शुक्रबार पत्रकार सम्मेलन आयोजना

२०८१ पुष २५ गते २१:०५

काठमाण्डू, २५ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा ८४ दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका सभापति रवि लामिछाने धरौटीमा रिहा भएलगत्तै रास्वपाले पत्रकार सम्मेलन गर्न लागेको हो । रास्वपा सहायक प्रवक्ता...

चर्कियो काँग्रेस–एमाले विवाद, सरकारको औचित्य सकिएको काँग्रेस नेताहरुको भनाइ

२०८१ पुष २५ गते २०:५८

काठमाण्डू, २५ पुस– सत्तारुढ एमाले र काँग्रेसबीचको विवाद उत्कर्षतर्फ उन्मुख भएको छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले ०८७ सालमा मात्र संविधान संशोधन हुन सक्ने अभिव्यक्ति दिएपछि दुई दलबीच विवाद बढ्ने संकेत देखिएको हो । केही दिनअघि सम्पन्न पार्टी केन्द्रीय समिति बैठकमा ओलीले...

हिरासत मुक्त भए रवि लामिछाने

२०८१ पुष २५ गते २०:४०

काठमाण्डू, २५ पुस–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कास्की जिल्ला अदालतले तोकेको धरौटी बुझाएर रिहा भएका छन् । पक्राउ परेको ८४ दिनपछि लामिछाने बिहीबार साँझ कास्की प्रहरीको हिरासतबाट मुक्त भएका हुन् । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम ठगी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान...

रवि, छवि र रामबहादुरले बुझाए धरौटी

२०८१ पुष २५ गते २०:२७

काठमाण्डू, २५ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटी बुझाएका छद्धन् । लामिछानेले बैंक ग्यारेण्टीमार्फत धरौटी बुझाएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । धरौटी बुझाएकाले केहीबेरमा उनी रिहा हुने उनले बताए । यस्तै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us