काठमाण्डु, २५ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई स्वास्थ्य परीक्षण गरी आजै रिहा गर्ने तयारी भएको छ । लामिछानेलाई काठमाण्डु जिल्ला अदालतमा आफैं उपस्थित हुने सर्तमा रिहा गर्न लागिएको हो । कास्कीको सूर्यदर्शन सहकारीको बचत अपचलन कसुरमा थुनामा रहेका लाछिानेलाई जिल्ला...
काठमाण्डू , २५ पुस–पोखराबाट माठमाण्डु आउँदै गरेको माइक्रोबस धादिङमा ट्रकसँग ठोक्किएको छ । ग२ख ६६६ नम्बरको माइक्रो र विपरीत दिशामा रहेको ट्रकसँग पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–४ बेल्खुमा बिहीबार दिउँसो ठोक्किएको हो । दुर्घटनामा माइक्रो बसमा सवार १५ जना घाइते भएका छन् । घाइतेमध्ये...
काठमाण्डु, २५ पुस– पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा पराधीनता र परनिर्भरताले आत्मग्लानी सिर्जना गरेको टिप्पणी गरेका छन् । ३०३औं पृथ्वी जयन्तीका अवसरमा बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले वर्तमान राजनीतिक व्यवस्था र दलहरुप्रति असन्तुष्टि जनाएका छन् । मुलुक पराधीनता, परनिर्भरता र आत्मग्लानीको दिशातर्फ जानु...
काठमाण्डु, २५ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बिहीबार कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश नितिज राईको एकल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । यस्तो छ संक्षिप्त आदेश प्रतिवादी रवि लामिछानेको...
काठमाण्डु, २५ पुस– विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं धरौटीमा रिहा भएका छन् । राष्ट्र बैंकका अधिकारी र व्यवसायीलाई धम्की दिएको कसुरमा जिल्ला अदालत काठमाण्डुका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रसाईंलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रसाईंसँगै उनका सहयोगी हरिचन्द्र फुयाँल पनि...
काठमाण्डु, २५ पुस– सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्यसको स्वागत गरेको छ । रास्वप सह-महामन्त्री एवं कार्यबाहक प्रवक्ता मनिश झाले अदालतको आदेश स्वागतयोग्य रहेको प्रतिक्रिया दिए । ‘हामी अदालतको आदेशलाई अत्यन्तै सम्मान गर्छौं’, पोखरामा...
काठमाण्डु, २५ पुस– कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने बिहीबार रिहा हुने छैनन् । कार्यालय समयपछि मात्र फैसला सार्वजनिक भएकाले उनी बिहीबार राति कास्की प्रहरीको हिरासतमै रहनेछन् । शुक्रबार बैंक ग्यारेण्टी वा धरौटी रकम बुझाएपछि...
काठमाण्डु, २५ पुस– कास्की जिल्ला अदालतले पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामा पठाउन अस्वीकार गरेको छ । प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका...
काठमाण्डु, २५ पुस– पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्कका सञ्चालक नेपाल प्रहरीका पूर्वडिआईजी छविलाल जोशी छरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतलका न्यायाधीश नितिज राईको एकल इजलासले जोशीलाई ८८ लाख धरौटी रिहा गर्न आदेश...
काठमाण्डू, २५ पुस– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले एमालेले कुनै पाटीसँग एकता नगर्ने बरु कुनै पार्टी आए एमालेमा मर्ज भने गर्न सकिने बताएका छन । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बिहिबार स्ववियु निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो...
काठमाण्डू, २५ पुस– पोखराको सूर्य दर्शन सहकारीको बचत अपचलन आरोपमा पक्राउ परेर धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आजै पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ । प्रहरी उच्च श्रोतका अनुसार लामिछानेलाई आजै पक्राउ गरी काठमाण्डु ल्याउने तयारी छ । जिल्ला...
काठमाण्डु, २५ पुस– कास्की जिल्ला अदालतले पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश निजित राईको एकल इजलासले बिहीबार लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न...