चितवन, ४ माघ– चितवन प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारीको बचत अपचलन कसुरमा पुरक प्रतिवेदन तयार पारेको छ । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन कसुरमा लामिछानेमाथि प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा पुरक प्रतिवेदन पेस गरेको...
काठमाण्डू, ४ माघ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् । शुक्रबार विपक्षी दलहरूको पत्रकार सम्मेलनपछि बोल्दै अध्यक्ष नेपालले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको आरोप लगाए । ‘यो सरकारले जनअपेक्षा पूरा गर्न...
काठमाण्डू, ४ माघ– प्रेमिकाको सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको आरोपमा युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–१७ हाँडीगाउँका २७ वर्षीय अभिनाश प्रधान छन् । पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोले प्रधानलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार प्रेम सम्बन्धमा दरार आएपछि...
काठमाण्डू, ४ माघ– एमाले महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका लागि एमालेको ढोका बन्द रहेको बताएका छन् । एकीकृत समाजवादी सम्वद्ध पत्रकारको संस्था समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुदेवीलाई शुक्रबार पार्टी प्रवेश गराउँदै पोखरेलले माधव नेपाल एमालेमा आउन चाहे पनि उनलाई नलिने...
काठमाण्डू, ४ माघ– विपक्षी ७ दलीय गठबन्धनले थ्रेस होल्डका नाममा दुई दलीय तानाशाही लाद्ने परिकल्पना नगर्न सत्तारुढ काँग्रेस र एमालेलाई चेतावनी दिएको छ । सरकारले हालै निर्वाचनसम्बन्धी कानून संशोधन गर्न तयार पारेको मस्यौदामा समानुपातिक निर्वाचन प्रणलीतर्फ प्रतिनिधिसभामा ५ र प्रदेशसभामा कूल सदरमतको तीन प्रतिशत...
काठमाण्डू, ४ माघ– विपक्षी ७ दलीय गठबन्धनले भूमाफिया र भ्रष्टाचारीलाई संरक्षण गर्ने उद्देश्यसहित सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको विपक्षी दलहरुको बैठकले भूमिहीन तथा सुकुम्बासी जनतालाई जग्गा उपलब्ध गराउने बहानामा भूमाफिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने नियतले...
काठमाण्डू, ४ माघ– विपक्षी ७ दलीय गठबन्धनले सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै भत्र्सना गरेका छन् । संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको विपक्षी दलहरुको बैठकपछि जारी संयुक्त विज्ञप्तिमा संसदीय समितिमा छलफलको क्रममा रहेका विधेयकहरू फिर्ता समेत नलिई सोही विषयमा गम्भीर प्रकृतिका कानूनहरु अध्यादेशमार्फत्...
काठमाण्डू, ४ माघ– विपक्षी गठबन्धनले सत्ता गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाएको निस्कर्ष निकालेका छन् । विपक्षी दलको शुक्रबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकले प्रधानमन्त्री केपी ओलीले राजीनामा मागेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
काठमाण्डू, ४ माघ– प्रधानमन्त्री केपी ओलीले जलविद्युतको स्वदेशमै खपत बढाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को रजत जयन्तीका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले फलामखानी र मल कारखानाको उद्योग स्थापना हुन लागेको तथा बन्द भएका उद्योगसमेत सञ्चालनको...
धनकुटा, ४ माघ– धनकुटाको चौबिसे गाउँपालिका–५ बोधेमा एक बालिका बलात्कृत भएकी छन् । १३ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा प्रहरीले स्थानीय २६ वर्षीय सुजन खतिवडालाई पक्राउ गरेको छ । पीडितको उजुरीपछि खतिवडालाई इलाका प्रहरी कार्यालय राजारानीको टोलीले बिहीबार पक्राउ...
जनकपुर, ४ माघ– जनकपुरधाम उपमहानगरपालिका–७ मा शुक्रबार बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदल यात्री महोत्तरीका ६० वर्षीय सत्यनारायण साह छन् । बालुवा लोड गरिएको ना६ख ४५३७ नम्बरको ट्रकले बाटो काट्ने क्रममा साहलाई ठक्क दिएको प्रहरीले जनाएको छ । यसैबीच...
धनगढी, ४ माघ– धनगढी विमानस्थलमा सरकार नेतृत्कवर्ता एमालेविरुद्ध नाराबाजी भएको छ । एमालेबाट निष्काशित पूर्वउपप्रधानमन्त्री डा. भीम रावलको स्वागतका लागि शुक्रबार बिहान विमानस्थलमा आएका उनका समर्थकले एमालेविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरुले एमाले मूर्दावाद, खड्ग ओली मूर्दावादजस्ता नारा लगाएका थिए । भाटभटेनी सञ्चालक मिनबहादुर...