काठमाण्डु, १८ भदौ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी संविधानसभा चुनावमा १ सय ८० सिट जित्ने दावी गरेका छन् । ललितपुरको खन्ना गार्मेन्टमा मंगलबार जनवर्गीय संगठनका कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले २ सय ४० निर्बाचन क्षेत्रमध्ये १ सय ८० सिट जित्ने...
काठमाण्डु, १८ भदौ – नेकपा मालेलगायत १० साना दलले तत्काल गोलमेच सम्मेलन आयोजनाको पहलकदमी लिन राष्ट्रपतिलाई आग्रह गरेका छन् । माले केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकले संविधानसभामा पुगेका दल र वर्तमान आन्दोलनमा रहेका दलबीच गोलमेच सम्मेलन गर्न पहल गर्न आग्रह गरेको हो । १०...
काठमाण्डु, १८ भदौ – राप्रपा नेपालले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरेको छ । मतपत्रको सूचीमा आफ्नो पार्टीको चुनाव चिन्ह तेस्रो नम्बरमा हुनुपर्नेमा नवौं नम्बरमा राखिएको विरोधमा राप्रपा नेपालले निर्वाचन अयोगविरुद्ध रिट हालेको हो । निर्वाचन आयोगले निकालेको नमूना मतपत्रमा पहिलो नम्बरमा...
काठमाण्डु, १८ भदौ - तपाईँ साथीहरूलाई धेरै दिनपछि यस्तो किसिमको पत्र पठाउँदैछु । मलाई लाग्दछ, आज यसको आवश्यकता पनि पर्न गएको छ। आज हाम्रो प्यारो देश जसरी नै नेपाली काङ्ग्रेस पनि एउटा ठूलो सङ्कटबाट गुज्रँदै छ ।...
काठमाण्डु, १८ भदौ– एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराईले द्वन्द्वकालीन घटना आफूहरुको निर्देशनमा भएकाले जेल हालेर देखाउन चुनौती दिएका छन् । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई मंगलबार बालुवाटारस्थित सरकारी निवासमा भेटेर उनीहरूले यस्तो चुनौती दिएका हुन् । ‘२०५२ साल फागुन १ देखि...
काठमाण्डु, १८ भदौ– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्बाचन विरोधी शक्तिलाई परास्त गर्न वाइसिएललाई निर्देशन दिएका छन् । प्रभज्ञाभवन कमलादीमा जारी प्रथम महाधिवेशनको बन्दशत्रमा सहभागी कार्यकर्ताहरुलाई मंगलबार प्रशिक्षण दिदै प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । ‘चुनाव भाँड्न बिभिन्न षडयन्त्र भैरहेका छन् तिनलाई...
काठमाण्डु, १८ भदौ । अविरल बर्षापछिको बाढीले बगाउँदा सिराहामा एक मजदुरको मृत्यु भएको छ भने बाग्लुङमा पाँच घर पहिरोले बगाएको छ ।...
दार्चुला, १८ भदौ – दार्चुलाका बाढीपीडितलाई सरकारले हालसम्म ४ सय १० क्विन्टल चामल मात्र पठाएको छ । गत असार पहिलो साताको बाढीपहिरोले तहसनहस भएको दार्चुलामा सरकारले पठाएको खाद्यान्न अपुग भएको सरोकारवालाको भनाई छ । बाढीपीडितका लागि सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत पठाएको राहत सामग्री अपुग...
चितवन, १८ भदौ–संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) नेपाल जिल्ला समिति चितवनले आह्वान गरेको बन्दले जिल्लाका सम्पूर्ण संस्थागत विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल सरकारको निर्देशन विपरीत अत्यन्त न्यून तलब दिएर शिक्षकहरूको श्रम शोषण गरेको भन्दै समितिले मंगलबार विद्यालय बन्दको घोषणा गरेको हो ।...
काठमाण्डु, १८ भदौ – चुनावी प्रकृयाप्रति असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने उपायबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक समितिको बैठक मंगलबार बस्दै छ । बैठक बेलुका ६ बजेपछि नयाँबानेश्वरस्थित समितिको कार्यालयमा बस्ने छ । बैठकमा नेकपा–माओवादी नेतृत्वको मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीलाई सहमतिमा ल्याउने...
काठमाण्डु, १८ भदौ – काठमाण्डुको प्रज्ञाभवनमा जारी एकीकृत नेकपा माओवादीको भ्रातृ संगठन योङ कम्युनिष्ट लीग (वाइसिएल)को प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै मंगलबार सकिदै छ । संगठनको नयाँ नेतृत्व र नयाँ कार्ययोजना सहित अधिवेशन सकिने निवर्तमान अध्यक्ष गणेशमान पुनले जानकारी दिए । अधिवेशनले पुनकै...
काठमाण्डु, १८ भाद्र । बौद्ध धर्मालम्वीले मंगलबार पन्चदान पर्व मनाउँदै छन् । बज्राचार्य, शाक्य तथा चैलकहरुलाई चामल, धान, गहुँ, सानो केराउ, नुन, रोटी लगायत दान गरी प्रत्येक बर्ष भाद्र कृष्ण त्रयोदशीको दिन यो पर्व मनाउने गरिन्छ । बौद्ध धर्मावलम्वीले दिन बहाबही वा आफ्नै घरमा...