काठमाण्डु , ९ असोज – नायक भुवन केसीको राप्रपा नेपाल प्रवेशको कार्यक्रम अचानक रोकिएको छ । राप्रपा नेपालले केसी अस्वस्थ भएकाका कारण पार्टी प्रवेश गर्ने नसेकको दाबी गरेको छ । केसीलाई बुधबार अध्यक्ष कमल थापाले राप्रपा नेपाल प्रवेश गराउने कार्यक्रम थियो । राप्रपा नेपालका...
काठमाण्डु, ९ असोज– एमालेनिकट अनेरास्ववियुको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना दुई दिनपछि सुरु भएको छ । एमाले मुख्यालय बल्खुमा जारी मतगणनाको परिणाम आजै साँझसम्ममा सार्वजनिक हुने महासचिवकी उम्मेदवार नवीना लामाले जानकारी दिइन । निर्वाचनमा अध्यक्षका लागि लक्ष्मण लम्साल र किशोरविक्रम मल्लबीच प्रतिस्पर्धा भएको...
प्यूठान ९ असोज–मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले संबिधानसभा निर्वाचनका पक्षमा उभिएका नेता कार्यकर्ता प्रति आक्रमणको निशाना बनाउन थालेको छ । एकीकृत माओवादीका प्युठानका संयोजक कृष्ण अधिकारीलाई बैद्यका नेतृत्वको नेकपा–माओवादीका लडाकुले नियन्त्रणमा लिएका छन । प्युठानका जनस्वंयमसेवक दलका अध्यक्ष बिश्व केसीले र सचिव हरि बस्नेतसहित करीव...
काठमाण्डु, ९ असोज– उम्मेदवारी दर्ताको समय नजिकिंदै गर्दा उम्मेदवार टुंगो लगाउन काँग्रेस र एमालेले आज पनि आन्तरिक गृहकार्य जारी राख्ने भएका छन् । उम्मेदवार चयनका लागि काँग्रेस संसदीय समितिको बैठक बस्दैछ । बैठकमा क्षेत्रगत आधारमा उम्मेदवारको टुंगो लगाउनेबारे छलफल हुने नेता अर्जुननरसिंह केसीले जानकारी...
काठमाण्डु, ९ असोज– पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत १७ विद्यार्थी संगठनले आज बिहान देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत मूल्यवृद्धि फिर्ताको माग गर्दै विद्यार्थी संगठनहरुले बिहान ८ बजेदेखि ९ बजेसम्म काठमाण्डुसहित देशभरका म्याम्पस अगाडि प्रदर्शन गरेका...
काठमाण्डु, ८ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालसहित ४ जना उच्च अधिकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा निगमका निर्देशक नागेन्द्र साह, प्रवन्धकद्वय कमलप्रसाद शर्मा र नेत्रप्रसाद काफ्लेललाई पक्राउ गरिएको आयोग प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए...
काठमाण्डु, ८ असोज– राष्ट्रपति रामवरण यादवले आसन्न संविधानसभा निर्वाचनमा नेपाली सेना परिचालनका लागि संविधान संशोधन गर्ने प्रयोजनका लागि सरकारले सिफारिस गरेको बाधाअड्काउ फुकाउ अध्यादेश स्वीकृत गरेका छन् । यो सँगै सरकारलाई निर्वाचनमा सेना परिचालनका लागि बाटो खुलेको छ । अध्यादेशमा मुलुक हाल व्यवस्थापिका–संसदविहीन रहेकाले...
काठमाण्डु, ८ असोज – मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका दुई केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । पार्टी छाड्नेमा केन्द्रीय सदस्यद्वय महेन्द्र पासवान र धीरज पटेलसहित ठूलो संख्यामा नेता कार्यकर्ताले माओवादी छाडेका हुन् । उनीहरूले यसअघि बुधबार अध्यक्ष वैद्यलाई सामूहिक राजीनामा बुझाएका थिए । राजधानीमा...
काठमाण्डु, ८ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न संविधानसभाबाट बहुमत ल्याउन आफ्नो पार्टीलाई कसैले रोक्न नसक्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार भएको पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा उनले आफ्नो पार्टीका पक्षमा देशव्यापी जनउभार देखिएकाले बहुमत आउने दाबी...
काठमाण्डु, ८ असोज– सरकारले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिको निर्णय सच्याउने संकेत नदेखिएपछि १७ विद्यार्थी संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । बागबजारस्थित अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा मंगलबार साँझ बसेको संयुक्त विद्यार्थी संघर्ष समितिको बैठकले तीन दिने आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो । अखिल...
काठमाण्डु, ८ असोज – नेपाली काँग्रेसका प्रभावशाली युवा नेता गगन थापाका कार्यकर्ताहरु मंगलबार एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा काठमाण्डु क्षेत्रनम्बर ४ का दर्जनौं युवा कार्यकर्ताहरु एकीकृत माओवादीमा प्रवेश गरेका हुन् । विभिन्न क्षेत्रमा कृयाशील सुमन...
काठमाण्डु, असोज–चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा र काजीलाल वाईवा संयोजक रहेको संयुक्त जनमोर्चा नेपालबीच पार्टी एकीकरण भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी दुई पार्टीबीच एकीकरण घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम राष्ट्रिय जनमोर्चा नै राखिएको छ । सहमतिअनुसार एकीकृत पार्टीको...