भद्रपुर, २० असोज । झापाको विर्तामोडस्थित मनिट्रान्सफरबाट रकम झिकेका एक व्यक्तिको नगद खोसेर फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही सुरु गरेको छ । झापाको डाँगीबारी–७ बस्ने अर्जुन तामाङलाई पक्राउ गरी कारबाही सुरु गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । इलामको दानाबारी–१ बस्ने...
बाँके, २० असोज । द्वन्द्वपीडितलाई न्याय दिलाउन सहयोग पुर्याउने उद्देश्य राखी आयोजना गरिने गोष्ठी, अन्तक्र्रियालगायतका औपचारिक कार्यक्रम द्वन्द्वपीडितका लागि नै थप पीडादायक बन्न पुगेको छ । बाँकेका सरकारी तथा गैरसरकारी निकायले पटक—पटक आयोजना गर्ने कार्यक्रममा सहभागी बनाइएका बेपत्ता परिवारका सदस्य तथा द्वन्द्वपीडित यस्तै पीडाबाट...
काठमाण्डु, २० असोज– बारा क्षेत्रनम्बर ४ का एमाले उम्मेदवार मोहमुद आलम माथि गोली हानिएको घटनाबारे सरकारले आइतबारबाट अनुसन्धान शुरु गरेको छ । समितिले एकसाता भित्र सरकारलाई अनुसन्धान प्रतिवेदन बुझाउनु पर्नेछ । घटनाबारे अनुसन्धान गर्न सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दीनकर शमसेर राणाको संयोजकत्वमा तीन सदस्यीय...
काठमाण्डु, २० असोज–निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेदवार विरुद्ध परेका उजुरीमाथि छानविन शुरु गर्दैछ । उम्मेदवारहरुले पेश गरेका कागज पत्र मिले नमिलेको देखि उनीहरुको पृष्ठभूमिको छानविन गर्ने र उनीहरु माथि उजुरी परे नपरेको पनि अध्ययन गरी जाँचबुझ गरेर निर्णय गरिने निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी...
काठमाण्डु, २० असोज – हिन्दू नेपालीहरुको महान चाड बडादसैंको दोस्रो दिन आइतबार ब्रम्हचारीणीको पूजा आराधना गरिदैछ । नवरात्रीका नौं दिनसम्म शक्तिस्वरुपा देवीका विभिन्न नौं रुपलाई पूजा गर्ने परम्परा अनुसार ब्रम्हचारीणीको पूजा गर्न देशभरका शक्तिपीठ र दसैंघरहरुमा घुइँचो लागेको छ । शनिबार आश्विन शुक्ल प्रतिपदाको...
त्रिशूली(नुवाकोट), १९ असोज–कथित माथिल्लो र तल्लो जातबीचको विभेद्लाई चुनौती दिंदै नुवाकोटको बेलकोटमा बाहुन र दलितले सामूहिक रूपमा जमरा राखेर जातीय सद्भाव र सांस्कृतिक एकताको नमुना देखाएका छन् । यस वर्षको दशैँको घटस्थापनाका दिन शनिवार बेलकोट गाविस–३ मा रहेको निरञ्जना भगवती मन्दिरमा ब्राम्हण, क्षेत्री र...
काठमाण्डु, १९ असोज–आगामी मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि मतपत्र छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शनिबारदेखि छपाइको काम सुरु गरेको छ । प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता भएलगत्तै लिमिटेडले मतपत्र छाप्न सुरु गरेको हो । दसैं बिदाको समयमा समेत...
काठमाण्डु, १९ असोज– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले संविधानसभा निर्वाचनमा उम्मदेवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । मोर्चाले सबै उम्मेदवारलाई शनिबार पत्रचार गर्दै द्वन्द्व निम्त्याएर मुलुकलाई सिक्कीमीकरण गर्ने उद्धेश्यका साथ गर्न लागिएको निर्वाचनमा सहभागिता नजनाउन चतेतावनी दिएको हो ।...
निरज सापकोटा मन्थली, १९ असोज । रामेछापको सदरमुकाम मन्थलीबाट यात्रु बोकेर सा“घुटारतर्फ हिँडेको रामेछाप यातायातको ना२ख ७७८३ नं को यात्रुवाहक बस रामेछाप गाविसको बाबियाखर्कस्थित आइतबारे डाँडामा सडकबाट लगभग १५० मिटर तल खस्दा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६० भन्दा बढी घाइते...
काठमाण्डु, १९ असोज– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी शक्ति आफ्नो पार्टी नेतृत्वलाई बदनाम गराउन लागिपरेको बताएका छन् । चुनावी प्रचार–प्रसारका लागि पार्टी केन्द्रीय प्रचार विभागले सुरु गरेको कृष्ण सेन समाचार सेवाको शनिबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडााडामा उद्घाटन गर्दै उनले आफ्नो...
काठमाण्डु, १९ असोज– पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा अस्वस्थ भएका छन् । नसासम्बन्धी समस्या देखिएपछि उनलाई उपचारार्थ काठमाण्डुको बाँसबारीस्थित न्यूरो अस्पतालमा भर्ना गरिएको छ । राप्रपा प्रचार विभाग सह–संयोजक किरण गिरीले जानकारी दिए । अध्यक्ष थापाको उपचारमा वरिष्ठ न्यूरोसर्जन देवकोटा नेतृत्वको...
काठमाण्डु, १९ असोज– एकीकृत नेकपा माओवादीले चुनावी प्रचार–प्रसारका लागि कृष्णसेन समाचार सेवा सुरु गरेको छ । समाचार सेवाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा एक कार्यक्रमबीच उद्घाटन गरे । चुनावी प्रचार आक्रामक र व्यवस्थित बनाउन कृष्ण सेन समाचार सेवा सञ्चालन गर्न...