काठमाण्डु, २४ असोज–नेपालमा एक पार्टी छाडी अर्को पार्टीमा जाने वा त्याग्ने पार्टीबाट पनि छाडेर तेस्रो पार्टीमा जानु कुनै नौलो कुरा होइन । राजनीतिक व्यापारका रुपमा लिइएका यस्ता पार्टी परित्याग वा प्रवेशले पछिल्लो समय धेरै राजनीतिक दलहरुमा उथलपुथल नै ल्याइदिएको छ । पार्टीमा आफ्नो एजेण्डा...
काठमाण्डु, २४ असोज– ‘सबैकालागि आँखा स्वास्थ्य : आजै आफ्नो आँखा जाँच गराऔं’ भन्ने नाराका साथ विहीबार विश्व दृष्टि दिवस विहीवार विभिन्न कार्यक्रम गरी मनाईंदै छ । अन्धोपन र दृष्टिदोषका समस्याबारे सचेतना फैलाउने उद्देश्यले सन् २००४ देखि प्रत्येक बर्ष अक्टुबर महिनाको दोस्रो विहीवार यो दिवस...
काठमाण्डु, २४ असोज– आगामी मंसिर चार गते हुने दोस्रो संविधानसभा चुनावका सबै उम्मेदवारलाई विहीबार चुनाव चिन्ह प्रदान गरिदैछ । जिल्ला निर्वाचन कार्यालयले प्रत्यक्ष र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्न लागेको हो । विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय अवधिभर चुनाव चिन्ह...
चितवन, २४ असोज–चितवनको माडीमा विहीबार विहान आगलागी हुँदा एकघर जलेर नष्ट भएको छ । माडी कल्याणपुर गाउँ विकास समिति वडा नम्बर ७ स्याउलीवासमा रहेको घनश्याम काफ्लेको घरमा आगलागी हुँदा काफ्लेको कच्ची घर जलेर नष्ट भएको छ । आगलागीबाट करिव २ लाख रुपैयाँ बराबरको क्षती...
बाँके, २४ असोज– मध्यपश्चिमको प्रमुख ब्यापारीक केन्द्र बाँके जिल्ला दोस्रो संविधानसभा निर्वाचनमय भएको छ । देशको मूल कानुन नयाँ संविधान निर्माणकालागि हुने निर्बाचन मंसिर चार गते नै हुनेमा बाँकेवासी अब भने ढुक्क देखिएका छन् । सरकारले निर्वाचन सुरक्षा व्यवस्था बलियो बनाउँदै गएपछि राजनीतिक दलका...
कञ्चनपुर, २४ असोज–कञ्चनपुरका एकल महिलाले बस भाडामा छुट पाउने भएका छन् । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र र महाकाली सेती बस तथा मिनी बस व्यवसायी समिति महेन्द्रनगरबीच भएको सम्झौता अनुसार एकल महिलालाई परिचयपत्रका आधारमा बस भाडामा छुट दिने निर्णय गरिएको हो । सम्झौताबमोजिम...
बाँके, २४ असोज–बाँके जिल्लामा महिला समुदायले भोग्नुपरेका समस्यालाई एकद्वार प्रणालीबाट किनारा लगाउन ‘महिलाको पञ्चवर्षीय रणनीतिक योजना’ तर्जुमा गरिएको छ । योजना सञ्चालनका लागि केही समयअघि सरोकारवाला निकायबीच आयोजना गरिएको अन्तरक्रियाबाट प्राप्त सुझावलाई समेत समावेश गरी योजनालाई अन्तिम रुप दिने गृहकार्य भइरहेको महिला विकास अधिकृत...
काठमाण्डु २३ असोज–मुलुकका २४० वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । मङ्सिर ४ गतेका लागि तोकिएको संविधानसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवार दिने उम्मेदवारको बुधवार अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले कार्यतालिका बनाएको...
काठमाण्डु २३ असोज–अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्डका कमान्डर एडमिरल स्यामुल जे लक्लियर तेस्रोको औपचारिक निमन्त्रणामा हुन लागेकोे प्रधानसेनापति गौरव शम्शेर जबराको अमेरिका भ्रमण स्थगित भएको छ । संयुक्त राज्य अमेरिकाको होनोलुलु, हवाईमा आगामी कात्तिक ४ देखि ७ गतेसम्म हुने भनिएको १६ औँ प्रतिरक्षा प्रमुखको...
काठमाण्डु, २३ असोज– भ्रष्टाचार प्रमाणित भएपछि जेल परेका काँग्रेस नेता खुमबहादुर खड्का तोकिएको समय भुक्तान गरी बुधबार जेलमुक्त भए । एक समय ‘भ्रष्टाचारीलाई किरा परोस’ अभियानले खुबै चर्चा पाएको थियो । तर बुधबार दृश्य फरक देखियो । सर्वोच्च अदालतले पटकपटक मन्त्री हुँदा पदीय हैसियत...
परासी, २३ असोज – नवलपरासीमा विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले चुनाव प्रचारप्रसारका लागि भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरेको पाइएको छ । सानादेखि ठूला दलका अधिकांश उम्मेदवारले भारतीय सवारीसाधनमा पार्टीको झन्डा राखेर प्रचारप्रसार गरेको पाइएको हो । चुनाव प्रचारप्रसारमा भारतीय नम्बर प्लेटका सवारीसाधन बढी प्रयोग...
रौतहट, २३ असोज । प्रहरीले एक एम्बुलेन्सबाट बुधबार रौतहटको शिवनगरमा घरेलु मदिरा बरामद गरेको छ । कोपुवा पिपरिया गाविसबाट बिरामी काठमाण्डु पु¥याएर गौरतर्फ फर्कदै गरेको ना १ झ ९६७ नम्बरको एम्बुलेन्सबाट ३० लिटर घरेलु मदिरा बरामद भएको प्रहरीले जनाएको छ । दुई महिलाले मदिरा...