काठमाण्डु, ४ मंसिर– सम्पन्न संविधानसभाका निर्वाचन शान्तिपूर्ण, स्वतन्त्र तथा निश्पक्ष भएको विभिन्न निकाय तथ संस्थाहरुबाट प्रतिक्रिया आउन थालेको छ । निर्वाचन पर्यवेक्षणमा संलग्न भएका संघ–संस्था तथा पर्यवेक्षकहरुले पनि निर्वाचन निश्पक्ष भएको बतएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका प्रमुख तथा पूर्व निर्वाचन आयुक्त सूर्यप्रसाद...
काठमाण्डु, ४ मंसिर– निर्वाचन बहिस्कारको घोषणा गरेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुकका विभिन्न स्थानमा भएका विस्फोट र आगजनीमा आफूहरुको संलग्नता रहेको स्वीकार गरेका छन् । बीबीसी नेपाली सेवाका लागि रवीन्द्र मिश्रसँग मंगलबार राति कुरा गर्दै चन्दले घटनामा आफूहरुको संलग्नता...
काठमाण्डु, ४ मंसिर-मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले सफलतापूर्वक संविधानसभा निर्वाचन सम्पन्न भएकामा विश्वसामु नेपालको शिर उँचो भएको बताएका छन् । उनुभएको छ । उनले देशमा उत्पन्न विशेष परिस्थितिमा देशको भविष्य निर्धारण गर्ने यस्तो ऐतिहासिक महत्वको निर्वाचनमा अत्यधिक सहभागिताका साथ मतदान गर्ने बुद्धिमत्तापूर्ण कार्य गरेकोबाट विश्वसामु...
काठमाण्डु, ४ मंसिर– मंगलबार सम्पन्न दोस्रो संविधानसभा सदस्य निर्वाचनका क्रममा वृद्धवृद्धाहरुको पनि उत्साहजनक सहभागिता देखियो । धनुषा धनुषा–३ को राष्ट्रिय प्राथमिक विद्यालय जटही मतदान केन्द्र क र ख बाट १ सय १० र १ सय १२ वर्षका वृद्धवृद्धाले मतदान गरेका छन् । जटही–५ का...
काठमाण्डु, ४ मंसिर–मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध ३३ दलीय मोर्चाले सरकार र दलहरुले बल प्रयोग गरी गरिएको संविधानसभा निर्वाचनले कुनै निकास दिन नसक्ने दाबी गरेको छ । मोर्चाका तर्फबाट नेकपा–माओवादी सचिव देव गुरुङले मंगलबार जारी गरेको विज्ञप्तिमा शक्ति दुरुपयोग गरी भएको निर्वाचनले जनताको संविधान...
काठमाण्डु, ४ मंसिर– एकीकृत माओवादी अध्यक्ष प्रचण्डले दोस्रो संविधानसभा निर्वाचन शान्तिपूर्ण र व्यापक जनसहभागितामा सम्पन्न भएकामा आम नेपालीलाई बधाई दिएका छन् । मतदानकार्य सकिएलगत्तै मंगलबार एक सन्देश जारी गर्दै उनले नेपाली जनताले निर्वाचनमा विवेकपूर्ण प्रदर्शन गरेकामा प्रसन्नता व्यक्त गरेका हुन् । ‘संविधानसभाको निर्वाचन–२०७० छिटफुट...
लमजुङ, ४ मंसिर– लमजुङ क्षेत्र नं. १ का काँग्रेस उम्मेदवार टकराज गुरुङले एक बुथ प्रमुखलाई ज्यान मार्ने धम्की दिएका छन् । लमजुङ धमिलीकुवास्थित मतदान केन्द्रकामतदान अधिकृत हरिप्रसाद डवाडीलाई बुथमै गएर धम्की दिएका थिए । सोमबार पनि काँग्रेस उम्मेदवार गुरुङले मतदान अधिकृतलाई धम्की दिएको लमजुङबाट...
काठमाण्डु, ४ मंसिर– काठमाण्डु क्षेत्र नं ४ का काँग्रेस उम्मेदवार गगन थापाले मतदान केन्द्रमा गुण्डागर्दीमा कुख्याती कमाएका डनहरु परिचालन गरेको खुलेको छ । उनले आफ्नो पक्षमा मत पार्नका लागि मतदाताकाबीचमा डनहरुको उपस्थिति गराएका हुन् । स्वच्छ राजनीतिको कुरा गरिरहने गगन थापाले देशकै ठूलो मतदान...
काठमाण्डु, ४ मंसिर– संविधानसभाको निर्वाचनको क्रममा देशका केही जिल्लाका मतदान केन्द्रहरुमा काँग्रेस कार्यकर्ताले बुथ क्याप्चर गर्ने असफल प्रयास गरेका छन् । काँग्रेसले बुथ क्याप्चर गर्ने प्रसास विफल बनाउन प्रहरीले हवाइ फायर समेत गरेको छ । रौतहटको क्षेत्र नं ५ को टनकपुर मावि र पर्वतको...
भक्तपुर, ४ मंसिर । नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले यस निर्वाचनबाट गठन हुने संविधानसभाले संविधान बनाउने विश्वास व्यक्त गरेका छन् । अघिल्लो संविधानसभाले संविधान बनाउन नसकेको पीडादायक अनुभव आफूहरुसँग भएको भन्दै अब बन्ने संविधानसभाले संविधान बनाएरै छाड्ने ओलीले बताएका हुन् । भक्तपुरको बालकोट...
वीरगन्ज, ४ मंसिर– मतदानका क्रममा पर्सा क्षेत्र नं १ वीरगन्ज उपमहानगरपालिका श्रीपुरस्थित नेसनल ट्रेडिङ लिमिटेड मतदान केन्द्रमा मतदान गरिसकेपछि एक वृद्धको मंगलबार मृत्यु भएको छ । बिहान करिब ८ बजे मतदान गरेर बाहिर आएपछि अचानक बेहोस भएर लडेका ७३ वर्षीय गौरीशङ्कर मानन्धरको उपचारका क्रममा...
पर्वत, ४ मंसिर- ठूलीपोखरी गाविसस्थित जनता सुदर्शन उच्च मावि मतदान केन्द्रमा तीन राउन्ड हवाई फायर भएको छ । प्रहरीका अनुसार तीन राउन्ड हवाई फायर भएको हो । मतदान भइरहेका केही राजनीतिक कार्यकर्ताले होहल्ला गर्न थालेपछि हवाई फायर भएको हो । सो क्रममा भएको भागदौडमा...