घोराही, ५ मंसिर–दाङको तुलसीपुरमा २६ जना हतियार सहित पक्राउ परेका छन् । तुलसीपुरको वेष्टन प्यालेस होटलमा प्रहरीले बुधबार विहान छापा पारेर २६ जनालाई हतियार सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट खुकुरी, तरवार र खुडालगायत हतियार बरामद भएको छ । उनीहरुबारे थप अनुसन्धान...
काठमाण्डु, ५ मंसिर– मंगलबार सम्पन्न संविधानसभा निर्वाचनको मतगणना बिभिन्न जिल्लामा बुधबार विहानबाट जारी छ । मतपरिणामबारे चासो राख्नेहरुको मतगणना स्थल वरपर भीडभाड छ । काठमाण्डुको मतगणना अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । काठमाण्डु क्षेत्र नम्बर १, २, ४, ७, ८ र १० को...
काठमाण्डु, ५ मंसिर–संविधानसभा निर्वाचनमा मतदानका लागि आफ्नो मतदानस्थलमा पुगेका मतदाताहरू बुधबारदेखि आ–आफ्नो कार्यस्थलतर्फ फर्कन थालेका छन् । कामविशेषले काठमाण्डु उपत्यकामा रहेका मतदाता निर्वाचनका लागि सम्बन्धित जिल्ला र निर्वाचन क्षेत्रमा पुगेर मतदान गरी कार्यस्थल फर्केका हुन् । निर्वाचन विरोधी मोर्चाले आयोजना गरेको बन्दको परवाह नगरी...
काठमाण्डु, ५ मंसिर–निर्वाचन अधिकृतको कार्यालय काठमाण्डुले मतगणनालाई विवादरहित तवरबाट सुचारु रुपले सञ्चालन गर्न उम्मेदवार तथा राजनीतिक दलका मतगणना प्रतिनिधिसँग छलफल गरी २७ बुँदे सहमति कायम गरेको छ । काठमाण्डु जिल्लाका १० वटै निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार र तिनका प्रतिनिधिलाई राखेर काठमाण्डुका प्रमुख निर्वाचन...
काठमाण्डु ५ मंसिर–निकै चासोका साथ प्रतिक्षा गरिएको काठमाण्डु–२ र ४ को मतगणना शुरु भएको छ । एमालेका बरिण्ठ नेता माधवकुमार नेपाल र एकीकृत माओवादीका नेता लिलामणि पोखरेल वीचको प्रतिस्पर्धाका कारण काठमाण्डु–२ को नजितामा चासो देखिएको हो भने एकीकृत माओवादीका नेता तथा जनमुक्ति सेनाका पूर्व...
काठमाण्डु ५ मंसिर–दक्षिणी छिमेकी भारतले नेपालको दोस्रो संबिधानसभा निर्वाचनको परिणामले राजनीतिक स्थायित्व,शान्ति र जनताको समृद्धिमा योगदान पुग्ने बिश्वास व्यक्त गरेको छ । भारतीय बिदेश मन्त्रालयले जारी गरेको प्रेस बिज्ञप्तिमा संबिधानसभा निर्वाचन नेपालको लोकतान्त्रिक व्यवस्था र समृद्ध भबिश्य तर्फ अघि बढन महत्वपूर्ण हुने आशा पनि...
मोरङ, ५ मंसिर–दोस्रो संविधानसभा निर्वाचनको मतदान कार्यलाई शान्तिपूर्ण बनाउन सोमबार साँझदेखि सिल गरिएका नेपाल–भारत सीमा क्षेत्रका नाकाहरु बुधबार बिहानदेखि सञ्चालन भएका छन् । नेपालको मोरङ र भारतको विहार राज्यको अररिया जिल्लामा पर्ने २० स्थानका नाका बिहान ७ बजेबाट सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...
वीरेन्द्रनगर, ५ मंसिर–मंगलबार सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनको मतगणना सुर्खेतमा बुधबार विहानदेखि सुरु हुने भएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रको मतपेटिका सदरमुकाम वीरेन्द्रनगर ल्याइसकेपछि मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकारी तिलक रिजालले जानकारी दिए । निर्वाचन अधिकारी रिजालका अनुसार क्षेत्र नं....
म्याग्दी, ५ मंसिर– मतदान प्रक्रिया सकिए लगत्तै म्याग्दी सदरमुकाम आसपासका मतदान केन्द्रबाट मतपेटिका ल्याउन सुरु भएको छ । सिङ्गा, पुलाचौर, रत्नेचौर, पिप्ले लगायतका ठाउँबाट मतपेटिका आइसकेको छ भने बाँकी ठाउँबाट पनि मतपेटिका ल्याउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दोस्रो संविधानसभा निर्वाचनमा...
जाजरकोट, ५ मंसिर – जाजरकोटको ३० गाउँ विकास समितिमध्ये तीन गाविसको मतपेटिका मात्र सदरमुकाममा ल्याइएको छ । दुर्गम, भौगोलिक विकटता, सबै गाविस यातायातको पहँुचमा नहुनु लगायतका कारण २७ गाविसबाट मतपेटिका आउन बाँकी रहेको हो । सदरमुकामसँग जोडिएको खलङ्गा, जगतिपुर र पुन्मा गाविसबाट मात्र मतपेटिका...
जुम्ला, ५ मङ्सिर–देपाल गाविसमा पर्ने त्रिभुवन उच्च मावि झारज्वालामा स्थगित भएको दुई मतदान केन्द्रको चुनाव यही मङ्सिर ७ गते हुने भएको छ । आयोगको निर्देशनमा स्थानीय प्रशासन, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकारीको समन्वयमा मङ्सिर ७ गते चुनाव गर्ने निर्णय गरिएको हो । चुनाव...
११ किरियापुत्रीबाट मतदान पर्वत–शंकरपोखरी गाविसमा सञ्चालित मतदान केन्द्रमा एक किरियापुत्रीले पनि मतदान गरेका छन् । पर्वत– २ को त्रिभुवन उच्च मावि शंकरपोखरी केन्द्रबाट किरियापुत्री शिवप्रसाद भूषालले मतदान गरेका हुन् । भुषाल बाबुको किरियामा रहेकै अवस्थामा मतदान गरेको केन्द्रका मतदान अधिकृत झलक आचार्यले जानकारी दिए...