काठमाण्डु, २० मंसिर– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग बिहिबार दुई देशका राजदूतले भेटवार्ता गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई र इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत अरसद साउद खोसाले नेपालसँग भेटवार्ता गरेका हुन् । नेपालको निवास कोटेश्वरमा अलग अलग भेटवार्तामा राजदूतहरुले संविधानसभा निर्वाचनपछिको...
काठमाण्डु, २० मंसिर– एकीकृत नेकपा माओवादी लगायत केही दलहरुले दोस्रो संविधानसभा निर्वाचनमा धाँधली भएको आरोपको नेपाली सेनाले खण्डन गरेको छ । सेनाको संग्लनतामा धाँधली भएको भन्ने आधारहिन, तथ्यरहिन भएको भन्दै सेनाले प्रचारबाजीका रुपमा त्यस्ता हल्ला आएको दावी गरेको छ । बिहिबार साँझ एक विज्ञप्ति...
काठमाण्डु, २० मंसिर– नेकपा–माओवादीका सचिव देव गुरुङले अहिलेको संविधानसभा पश्चगामी प्रकृतिको भएकोले यसबाट निकास सम्भव नभएको भन्दै संविधानसभालाई भंग गर्नुपर्ने बताएका छन् । राष्ट्रिय राजनीतिक सहमति खोजे मात्रै निकास हुने दावी गर्दै उनले अहिलेको संविधानसभाबाट जनताको संविधान बन्नै नसक्ने, बनि हाले पनि केबल २०४७...
काठमाण्डु, २० मंसिर– एमालेका नेता रघुजी पन्तले काँग्रेसको सबै सर्त मानेर एमाले सरकारमा जान नसक्ने बताएका छन् । उनले आवश्यकता परे राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पदका लागि उम्मेदवारी दिन समेत एमाले तयार रहेको बताए । उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्री र सभामुख पद कसैको बिर्ता...
काठमाण्डु, २० मंसिर– एकीकृत माओवादी नेता नन्दकिशोर पुन पासाङले काँग्रेस नेता गगन थापाविरुद्ध उजुरी गरेका छन् । काठमाण्डु क्षेत्र नं ४ मा गगन थापाले षडयन्त्र र धाँधली गर्दै संविधानसभाको चुनाव जितेको भन्दै पासाङले संविधानसभा अदालतमा उजुरी दिएका हुन् । चुनाव अघि र मतगणनाका समयमा...
काठमाण्डु, १९ मंसिर- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारमाथि किर्ते गरेको आरोपसहित उजुरी परेपछि संविधानसभा अदालतले उनलाई १० दिनभित्र उपस्थित हुन आदेश दिएको छ । बिहिबार अदालतका अध्यक्ष क्ल्याण श्रेष्ठ र सदस्यहरु सुशीला कार्की र गिरिशचन्द्र लालको संयुक्त इजलासले सो आदेश दिएको हो...
काठमाण्डु, २० मंसिर– काँग्रेस सभापति सुशील कोइरालाले एमाले अध्यक्ष झलनाथ खनाललाई भेटी राष्ट्रपति र उपराष्ट्रपतिको चयनवारे बखेडा नझिक्न आग्रह गरेका छन् । खनाल निवास डल्लु पुगेका कोइरालाले खनाललाई नयाँ संविधान बनेपछि मात्रै राष्ट्रपति र उपराष्ट्रपति फेर्नेबारे सोच्न सक्ने बताएका थिए । खनालसँगको भेटपछि कोइरालाले...
सप्तरी, २० मंसिर- सप्तरीमा एक महिलालाई घरकै सदस्यहरुले मरणासन्न हुने गरी कुटपिट गरेर घरबाट निकालिएकी छन् । परिवारका सदस्यहरु मिलेर कुटपिट गरी मलेकपुर गाविस–६ की ३२ वर्षीया शान्तिदेवी ठाकुरलाई घरबाट निकालिएको हो । महिला हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेका बेला महिलामाथि ज्यादतीपूर्ण व्यवहार भएको...
डोल्पा, २० मंसिर- एक घरबाट सुरु भएको आगलागीले टोलैभरीका घरहरु मारमा परेको छ । डोल्पा जिल्ला जुफाल गाविसस्थित वडा नं ४ निवासी यक्ष ठकुल्ला र विष्णु ठकुल्लाको घरबाट सुरु भएको आगलागी फैलिँदा टोलभरीका अन्य घर समेत जलेको छ । आगलागीकाट २१ वटा घर जलेर...
कञ्चनपुर, २० मंसिर- कञ्चनपुरको दक्षिणी भेगमा एक भारतीय नागरिकले जबर्जस्ती नेपाली भूमिका खनजोत गरेका छन् । रौतेलीविचुवा–९ स्थित झिलमिलामा रहेको नेपाली भूमिमा भारतीय नागरिकले खनजोत गरेका हुन् । भारतीय नागरिक पप्पु सरदारले नेपाली भूमिमा ट्र्याक्टर प्रयोग गरी रौतेलीविचुवा–९ झिलमिलास्थित किसान मध्यवर्ती सामुदायिक वनको भूमिमा...
इटहरी, २० मङ्सिर–नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष नगेन्द्र कुमालले भर्खरै सम्पन्न संविधानसभाको निर्वाचनमा आदिवासी जनजातिको हार भएको भनी केही दलका नेताले भन्दै हिँडेकामा आपत्ति जनाएका छन । उनले सुनसरीको धरानमा पत्रकारसँगको कुराकानीका क्रममा आदिवासी जनजातिले उठान गरेको पहिचान, समानता, समावेशीता, धर्मनिरपेक्षता, सङ्घीयता, लोकतन्त्र,...
काठमाण्डु,२० मङ्सिर–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले काँग्रेसले अवलम्बन गरेको खुला आर्थिक नीतिका कारण मुलुकको आर्थिक अवस्थामा सुधार आउन थालेको बताएका छन । कोइराला निवासमा बिहिवार भएको आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटमा उनले बढ्दो बेरोजगारी हटाउनका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । संविधान...