सप्तरी, १९ मंसिर- संविधानसभा निर्वाचनको परिणामसँगै नेपाली काँग्रेस र नेकपा एमालेमा नेता तथा कार्यकर्तालाई निष्कासन गर्ने क्रम बढेको छ । निर्वाचनमा असहयोग गरेको भन्दै काँग्रेस र एमाले सप्तरीमा आफ्ना विभिन्न तहका नेता तथा कार्यकर्तालाई निष्काशन गर्ने क्रम चलिरहेको हो । काँग्रेसका केन्द्रीय सदस्य तथा...
काठमाण्डु, १९ मंसिर– चिनियाँ साहित्यकार लु सुनको स्मृति दिवसका अवसरमा देवकोटा–लु सुन प्रज्ञाप्रतिष्ठानले यही मंसिर २१ गतेदेखि लु सुनको जीवन र लेखनसम्बन्धी दुई दिने प्रदर्शनीसहित विशेष कार्यक्रम गर्ने भएको छ । आधुनिक चीनको साँस्कृतिक क्रान्तिका अगुवा लु सुनले सन् १९१७ देखि साहित्य लेख्न थाल्नुभएको...
म्याग्दी, १९ मंसिर– एकीकृत नेकपा माओवादीका मगराँत समिति इञ्चार्ज लोकेन्द्र विष्टले हारेको नभएर हराइएको दावी गरेका छन् । धाँधलीपूर्ण निर्वाचन परिणामबाट निराश नबन्न आग्रह गर्दै उनले एमाओवादी अब फरक ढङ्गले अघि बढ्ने बताए । दास्रो संविधानसभा निर्वाचनमा पराजित भएका विष्टले बुधबार भुरुङ तातोपानीमा आयोजित...
काठमाण्डु, १९ मंसिर– गर्भवती महिला तथा नवजात शिशुको हेरचाहबारेको नवौं अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । गर्भवती महिला तथा नवजात शिशु समाजद्वारा आयोजित सो सम्मेलनमा बेलायत, भारत, बंगलादेश, जापान र नेपालका स्त्री तथा प्रसूति विशेषज्ञ तथा बाल रोग विशेषज्ञ गरी करिब १७५ जनाको सहभागिता...
काठमाण्डु, १९ मंसिर– सत्ता र कुर्सीको खेल छाडेर संविधान निर्माणको दिशामा अघि बढ्नुपर्नेमा विभिन्न राजनीतिक दलका नेताहरुले जोड दिएका छन् । संवाद क्लबले आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताहरुले संविधान मुलुकको साझा दस्तावेज भएकाले सबै राजनीतिक दलको सहमतिमा राष्ट्रिय सरकार गठन गरी यसको निर्माण गरिनुपर्ने...
काठमाण्डु, १९ मंसिर- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारमाथि किर्ते गरेको आरोप लागेको छ । संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं ३ बाट किर्ते गरेर जितेको भन्दै बुधबार उनका निकटतम प्रतिद्वन्द्वीले संविधानसभा अदालतमा मुद्धा हालेका छन् । उनीविरुद्ध एमालेका उम्मेदवार भगवती चौधरीले मतपेटिका साटेर...
काठमाण्डु, १९ मंसिर– अन्तर पार्टी महिला सञ्चालले समानुपातिक तर्फबाट दलहरुले संविधानसभा सदस्यका लागि नाम सिफारिस गर्दा १० प्रतिशत थप गरेर सिफारिस गर्नु पर्ने माग गरेको छ । बुधवार पत्रकार सम्मेलन गरेर सञ्जालले समानुपातिक तर्फबाट एक सिट प्राप्त गर्ने दलले अनिवार्य महिला पठाउनुपर्ने, बिजोर संख्यामा...
काठमाण्डु, १९ मंसिर– टि–२० विश्वकपमा नेपाललाई पुर्याउन सफल नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नागरिक अभिनन्दनका लागि सहर परिक्रमा गराईयो । क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले नक्सालबाट खेलाडीहरुलाई सहर परिक्रमा गराउँदै त्रिपुरेश्वर पुर्याए । सडकमा शुभच्छुक, प्रशंसकहरुको ताँती खेलाडीहरुको पछि पछि लागेको थियो । सडकमा हिँडिरहेकाहरु, मोटरसाइकलमा...
बाजुरा, १९ मंसिर– ट्याक्टर र जिप सेवा पहिलो पटक पाण्डुसैन पुगेको तीनदिन पछि पाण्डुसैनकै चाफा रुखमा पहिलो पटक ट्याक्टर सेवा पुगेको छ । जबरजस्ती भएपनि गाउँमा ट्याक्टर पुर्याइएपछि स्थानीय खुसी भएका छन् । उनीहरुले मंगलबार पहिलोपटक पुगेको से १ प ४९२३ नम्बरको ट्याक्टर र...
काठमाण्डु, १९ मंसिर । युवा तथा साना व्यवसायी रोजगार कोषका पीडित परामर्शदाता कर्मचारीले आफूलाई अवकाश दिई आफ्नै नातेदारलाई नियुक्ति दिएकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । पीडित कर्मचारीले आव २०६९/०७० मा २३ जनाको रिक्त दरबन्दी पूर्तिका लागि गत पुस २ गते सूचना...
काठमाण्डु, १९ मंसिर– सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले संविधानसभा निर्वाचन सम्पन्न भइसकेकाले दल जिम्मेवार भएर मुलुकलाई सही दिशा दिनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको ‘स्थानीय भाषाका पत्रकारको क्षमता अभिवृद्विको प्रश्न’ विषयक कार्यक्रमको उद्घाटन गर्दै उनले तोकिएको मितिमा नै नयाँ संविधान...
हेटौँडा, १९ मङ्सिर– मकवानपुरको ४३ गाविसमध्ये दोस्रो चरणमा थप १७ गाविसका जनता आवास कार्यक्रमअन्तर्गत पिछडिएका चेपाङ समुदायका लागि अहिले ९८ वटा नयाँ आवासगृहको निर्माण सुरु गरिएको छ । हाल ती चेपाङ समुदायलाई नयाँ आवासगृह निर्माणका लागि रु ४० लाख १० हजार स्थानीय उपभोक्ता समितिलाई...