काठमाण्डु, २३ मंसिर–दक्षिण एसियाली मुलुकहरूबीच क्षेत्रीय सहयोग प्रवद्र्धन गर्दै ति मुलुकका जनताको कल्याणका निम्ति सामूहिकरूपमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) आइतबारदेखि २९ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाकालमा दक्षिण एसियाका सात मुलुक संस्थापक सदस्य रहेका सार्क...
काठमाण्डु, २३ मंसिर– संविधानसभा निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएकाे छ । ललितपुरको कुपण्डोलस्थित नेवाः राज्य समितिको कार्यालयमा विहान ११ बजेदेखि बसिरहेकाे बैठकमा संविधानसभा निर्वाचन बहिस्कार र निर्वाचन परिणामबारे समिक्षा गर्दै आगामी कार्ययोजनाबारे छलफल भइरहेकाे माओवादीले जनाएको छ । माओवादी...
कञ्चनपुर, २३ मंसिर–कञ्चनपुरको पिपलाडी गाविसका ज्येष्ठ नागरिकले दसैंअघि नै पाउनुपर्ने सामाजिक सुरक्षाअन्तर्गतको ज्येष्ठ नागरिक भत्ता हालसम्म पाउन सकेका छैनन् । जिल्ला विकास समिति कञ्चनपुरले भदौमा गाविसको खातामा रकम निकासा पठाए पनि गाविस सचिवको अभावमा हालसम्म भत्ताको रकम वितरण हुन नसकेको हो । गाविसमा कार्यरत...
दमौली, २३ मंसिर–तनहुँको क्यामिन–१ कलेस्तीस्थित दोभान बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविरमा ११९ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । हल्यान्डबाट आएका चिकित्सकहरुले ती बालबालिकाको स्वास्थ्य परीक्षण गरेका हुन् । मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा शनिवार विद्यालयमा शिविर सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक सिकन्दर गुरुङले जानकारी...
तानसेन, २३ मंसिर–पाल्पाका दलित समुदायका युवा पुर्ख्यौली पेसाबाट विस्थापित बन्न थालेका छन् । जिल्लाका अधिकांश दलित समुदायका युवा पुर्खाले अँगालेका तामाका भाँडा बनाउने, कृषि औजार, सिलाइ व्यवसाय र छालाका जुत्ता बनाउने पेसाबाट विस्थापित बनेका हुन् । महिलाहरुले सिलाइ पेसा अँगाल्न थालेपछि परियार जातिका युवाले...
काठमाण्डु, २३ मङ्सिर-दक्षिण एसियाली मुलुकहरूबीच क्षेत्रीय सहयोग प्रवद्र्धन गर्दै यस भेगका जनताको कल्याणका निम्ति सामूहिकरूपमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) आजदेखि २९ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनाकालमा दक्षिण एसियाका सात मुलुक संस्थापक सदस्य रहेका सार्क...
काठमाण्डु, २२ मङ्सिर-सरकारले हवाई सुरक्षालाई सर्वाधिक प्राथमिकता दिएको उल्लेख गर्दै सुरक्षा व्यवस्थालाई कठोरताका साथ पालना गराउने प्रतिबद्धता दोहो¥याएको छ । युरोपेली आयोगले नेपालमा उडान गरिरहेका विमानलाई युरोपेली संघमा आबद्ध सदस्य मुलुकमा उडाउन नदिने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षा...
काठमाण्डु, २२ मंसिर–नेपाली कांग्रेस र नेकपा एमालेबीच आपसी समझ्दारीका साथ सहकार्य गर्दै अघि बढ्ने सहमति भएको छ । दुई दलबीच शान्ति कोषको सचिवालय बबरमहलमा शनिवार भएको छलफलमा अहिलेको राजनीतिक अभिभारा सफलताका साथ पूरा गर्न सहकार्य गर्दै अघि बढ्ने सहमति भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले...
काठमाण्डु, २२ मंसिर– निर्वाचनमा धाँधली भएको भन्दै छानबिन आयोगका माग गरिरहेका १८ दलहरुले संघीय लोकतान्त्रिक गठबन्धन गठन गरेर छानबिनका लागि दवाव दिने भएको छ । शनिबार एकीकृत माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा तीन सदस्यीय कार्यदलले धाँधली छानबिनका लागि दवाव दिन गठबन्धन बनाउनुपर्ने प्रस्ताव गरेको हो...
चितवन, २२ मंसिर– गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याकाण्डमा संलग्न रहेको अभियोगमा भरतपुर नगरपालिका वडा नं ८ गौरीगञ्ज निवासी परशुराम पौडेल (अजिव) लाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति प्रहरीले निवासबाटै पौडेललाई पक्राउ गरेको हो । मृतकका दाजु नुरप्रसाद अधिकारीले दिएको किटानी जाहेरीका आधारमा...
काठमाण्डु, २२ मंसिर– नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले आफ्नो पार्टी नागरिक समाज नभई राजनीतिक पार्टी भएको भन्दै केही सिट दिएर संविधानसभा प्रवेश गराउने कुराको आपत्ति जनाएका छन् । उनले भने, ‘हाम्रो पार्टी नागरिक समाज हो र ? २६ सिट दिने ?’ गजुरेलले संविधानसभाबाटै संविधान जारी...
काठमाण्डु, २२ मंसिर– व्यवसायिक प्रयोजनका लागि गाई काटिने गरेको र त्यसलाई तुरुन्त रोक्न गौ भागवत समितिले राज्य निकायलाई आग्रह गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी सो माग गरिएको हो । साथै सो समितिले गौ हत्याविरुद्ध पौष १ गते देखि ९ गते सम्म लाहानमा...