काठमाण्डु, २५ मंसिर– काँग्रेस केन्द्रीय सदस्य गगन थापाले लोकतान्त्रिक संविधान निर्माणका लागि आफ्नो पार्टीले जस्तोसुकै त्याग तथा हदैसम्म लचिलो हुन सक्ने बताएका छन् । नेता थापाले नयाँ जनादेशअनुसार संविधान निर्माण तथा सरकार गठनलगायतका विषयमा सहमति आवश्यक रहेको भन्दै भने, ‘काँग्रेस र एमालेको सहकार्यबिना संविधान...
काठमाण्डु, २५ मंसिर– प्रमुख तीन दल सबै विवादलाई उच्चस्तरीय राजनीतिक समितिमार्फत् टुंगो लगाउन सहमत भएका छन् । शान्ति कोषको सचिवालय बबरमहलमा मंगलबार विहान बसेको नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीको बैठकमा सरकार गठन, संविधान निर्माण लगायतका सबै बिषय सहमतिको आधारमा टुंगो लगाउने निर्णय भएको...
काठमाण्डु, २५ मंसिर– सरकारले नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत घुमाउने पिपल मोडदेखि नौबिसेसम्मको डेढ किलोमिटर सडक मर्मतसम्भारको काम एक साताभित्र सुरु गर्न मध्यमाञ्चल डिभिजन सडक कार्यालयलाई निर्देशन दिएको छ । लामो समयदेखि उक्त सडकखण्डमा परेका ठूल्ठूला खाल्टाखुल्टीका कारण मोटरबाट यात्रा गर्नेले ज्यादै हैरानी झेल्नु परेको र...
चितवन, २५ मंसिर– नेपालमा पहिलो पटक गर्न लागिएको प्रथम राष्ट्रिय कुखुरा दिवस २०७० चितवनको रत्ननगरमा गरिने भएको छ । पशुपंक्षी बजार निर्देशनालयमा व्यवसायीसहितको बैठकले यस वर्षबाट राष्ट्रिय कुखुरा दिवस मनाउने निर्णय गरेअनुरुप पहिलो कार्यक्रम चितवनमा गर्न लागिएको हो । कुखुराजन्य व्यवसायका लागि राम्रो मानिएको...
झापा, २५ मंसिर– समानुपातिकतर्फ सभासद सिफारिस गर्दा षडयन्त्रपूर्ण रुपमा नाम हटायएको भन्दै राप्रपा नेपालको क्षेत्रीय तथा दमक नगर समितिको कार्यालयमा आगजनी गरिएको छ । पार्टीले समानुपातिकतर्फको झापा–७ बाट सिफारिस गरिएका घनेन्द्रराज सुब्बाको नाम अन्तिम समयमा आएर षडयन्त्रपूर्वक हटाइएको भन्दै पार्टीका भ्रातृ सङ्गठन युवा मोर्चाले...
चितवन, २५ मंसिर– कानुन व्यवसायीहरुले लोकतान्त्रिक संविधान निर्माणमा ध्यान केन्द्रित गर्न राजनीतिक दल र तिनका नेताहरूलाई आग्रह गरेका छन् । चितवनमा मंगलबार सुरु भएको नेपाल बार एसोसिएसनको ४१ औं राष्ट्रिय कार्यकारणी परिषद् बैठकमा बोल्दै कानुन व्यवसायीले यस्तो बताएका हुन् । अहिले नयाँ संविधान निर्माणको प्रक्रियामा...
काठमाण्डु, २५ मंसिर– नेकपा–माओवादीले जनयुद्धकालीन समयमा भएको घटनाको अभियोगमा परशुराम पौडेललाई पक्राउ गरिएकोमा आपत्ति जनाएको छ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पौडेललाई पक्राउ गरिएकोमा विरोध गर्दै नेकपा–माओवादीले विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा पार्टी अध्यक्ष मोहन वैद्यले वृहत् शान्ति सम्झौताको मर्म विपरीत युद्धका...
ललितपुर, २५ मंसिर– यसअघि कक्षा १ देखि ५ सम्म मात्र दिंदै आएको दिवा खाजा कार्यक्रम आगामी महिनादेखि कक्षा ८ सम्मलाई दिने भएको छ । शिक्षाका लागि खाद्य कार्यक्रमअन्तर्गत राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले सो खाजा उपलब्ध गराउने छ । कार्यक्रम लागू भएकामध्ये तथा सुदूरपश्चिमका खाद्यान्न...
पर्वत, २५ मंसिर– पर्वतको सदरमुकाम कुस्माबजार नजिकै एक सडक दुर्घटनामा चितुवाको मृत्यु भएको छ । शिवालय–९ मा पर्ने चिलाउने चौतारामा बसको ठक्करबाट एक चितुवा मृत्यु भएको हो । सडक पार गर्ने क्रममा चितुवा बसको ठक्करमा परेको थियो । जिल्ला प्रहरी कार्यालय पर्वत र गुप्तेश्वर...
काठमाण्डु, २५ मंसिर– महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत राष्ट्रिय महिला अधिकार मञ्चले महिला हिंसाविरुद्ध प्रभावकारी कानुन तत्काल जारी गर्न माग गरेको छ । महिलाहरुले भोग्दै आएका बोक्सी, छाउपडी, दाइजो, बालविवाह, बहुविवाह, घरेलु हिंसा, यौन हिंसा जस्ता मानव विरोधी गतिविधिलाई न्यूनिकरणका लागि तत्काल...
चितवन, २५ मंसिर– नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यकारिणी परिषद् बैठक आजदेखि चितवनमा सुरु भएको छ । आज बिहान ¥यालीसहित कार्यक्रम सुरु भएको हो । मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठीसमेत हुने भएकाले बैठकलाई विशेष महत्व दिइएको छ । मानव अधिकारमैत्री नयाँ संविधानका लागि बैठकले विशेष निर्णय...
गोरखा, २५ मंसिर– गोरखा सदरमुकामबाट ५२ कोष टाढा सुदूरउत्तरमा रहेको सामागाउँ गाविसमा मोबाइल फोन सेवा सञ्चालन हुने भएको छ । मंसिर २० गतेदेखि सिडिएमए मोबाइल सेवा सुरु गर्न लागिएको नेपाल टेलिकम गोरखा शाखाले जनाएको छ । हेलिकप्टरबाट लगिएको उपकरण जडान सकेर टेलिकमले मोबाइल सेवा...