भक्तपुर, २७ मंसिर–भक्तपुर जिल्लालाई पूर्ण सरसफाइयुक्त जिल्ला बनाउन जिल्ला विकास समिति भक्तपुरले दिगो सरसफाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि पोष्ट ओडिएफ कार्यक्रमअन्तर्गत दिगो सरसफाइका लागि कार्ययोजना निर्माण अन्तिम चरणमा पुगेको जिविसले जनाएको छ । कार्ययोजनाको प्रारम्भिक खाका तयार भएको र सो...
जनकपुर, २७ मंसिर–धनुषाको बटेश्वर गाविसमा डाँका समूहले एक महिलाको हत्या गरेको छ । बटेश्वर गाविस ८ की बबिता यादवको डाँका समूहले हत्या गरेको हो । बुधबार राती १२ बजे हतियारधारी समूहले लुटपाट गर्न थालेपछि बबिताले प्रतिकार गरेकी थिइन् । नकाबधारी समूहले धारिलो हतियार प्रहार...
काठमाण्डु, २७ मंसिर–दार्चुलाको धुलिगौंडास्थित मालपटियामा जिप दुर्घटना हुदाँ चालकको घटनास्थल मै मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय २८ बर्षीय दिपक सिंह धामी रहका छन् । बुधबार राति ११ बजे से १ ज ४९२२ नम्बरकोे जिप तिव्र गतिका कारण सडकबाट अन्दाजी ५० मीटर तल...
कञ्चनपुर, २७ मंसिर–भीमदत्त नगरपालिका–१० तिलकेनीस्थित विष्णु प्राथमिक विद्यालयका प्रधानाध्यापक वीरबहादुर कोलीले नौं महिनादेखि तलब पाएका छैनन् । निजी स्रोतमा कार्यरत प्रधानाध्यापक कोलीले गत चैतदेखि पारिश्रमिक नपाएका हुन् । विद्यालयमा आर्थिक स्रोत नभएका कारण चैतदेखि तलब नपाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर कोलीले जानकारी दिए...
बर्दिवास, २७ मंसिर–महोत्तरीका व्यापारीहरुले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएका छन् । गत सोमबार साँझ जनकपुरबाट जलेश्वर आउँदै गरेको किराना सामानसहितको ट्रकलाई सुरक्षाकर्मीले जलेश्वरको जिरोमाइल नजिकै नियन्त्रणमा लिएपछि उद्योगी व्यापारीहरुले तीन दिनदेखि हड्ताल गर्दै आएका थिए । गएराति दुवै पक्षबीच सुरक्षाकर्मीले नियन्त्रणमा लिएको ट्रकमा रहेका...
रोल्पा, २७ मंसिर–घरछेउमै खेलिरहेकी पाँच वर्षीया बालिकाको एक महिलाले हत्या गरेकी छिन् । ह्वामा गाविस–७ का ओबिराज पुनकी पाँच वर्षीया छोरी ज्योतिमायाँ पुनलाई काकी नाता पर्ने एक महिलाले खाना पकाउने पनिउँले हान्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ । गोठनजिकै चारपाँचजना समूहमा साथीहरुसँग खेलिरहेकी...
चुनावमा धांधली भएको भन्दै स्वतन्त्र छानविन आयोग गठनको माग गरिरहेको एकीकृत माओवादीका एक जना नेताले त्यसको बदलामा संसदीय समिति पनि स्वीकार गर्न सकिने संकेत दिएका छन्। यद्यपि उक्त समितिको दायरा र कार्यक्षेत्र तथा चुनावपछि मुख्य दल बनेका कांग्रेस र एमालेले गर्ने राजनीतिक प्रतिवद्धतामा सो...
काठमाण्डु, २६ मंसिर–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालजन्य फोहोरमैलाको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । अस्पतालजन्य फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा वातावरण तथा जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको व्यापक जनगुनासो आएपछि त्यसलाई सम्बोधन गर्ने क्रममा आयोगले त्यस्तो निर्देशन दिएको हो । आयोगले...
काठमाण्डु, २६ मंसिर–काठमाडौंको केन्द्रीय कारागारबाट बुधबार दिउँसो एक कैदी फरार भएका छन् । कारागारको पर्खाल नाघेर रौतहटका सुरज सिंह फरार भएका हुन् । उनी लागु औषध कारोबारको मुद्दामा सजाय भोगिरहेका थिए ।...
भक्तपुर, २६ मंसिर–जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा तोडफोड गरेको आरोपमा केन्द्रका २३ जना मजदूरलाई प्रहरीले बुधवार पक्राउ गरेको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रेस शाखामा कार्यरत ४० जना मजदूरलाई मंगलबारदेखि हाजिर गर्न नदिएपछि बुधवार केन्द्रमा कर्मचारी र प्रेस शाखाका व्यवस्थापन पक्षबीच भएको...
काठमाण्डु, २६ मंसिर– नेपाली काँग्रेस र एमालेले संविधानसभा निर्वाचनमा भएको धाँधली छानविनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्नुपर्ने एकीकृत माओवादी प्रस्ताव अस्वीकार गरेका छन् । संविधानसभा निर्वाचनपछि दलहरूबीच उत्पन्न मतभेद समाधानको प्रयासमा बुधबार बबरमहलस्थित शान्ति कोषको सचिवालयमा बसेको मुख्य दल सम्वद्ध उच्चस्तरीय राजनीतिक समिति...
काठमाण्डु, २६ मंसिर– एमालेले समानुपातिक सभासद चयनको मापदण्ड तय गरी व्यक्ति छनोट गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिएको छ । बुधबार सम्पन्न केन्द्रीय समिति बैठकले समानुपातिक सभासद चयनको मापदण्ड र व्यक्ति छनोटको जिम्मेवारी स्थायी कमिटीलाई दिएको हो । बैठकमा अध्यक्ष झलनाथ खनालले पेस गरेको सभासद...