गोरखा, २८ मंसिर–गोरखा सदरमुकामबाट ५२ कोस टाढा रहेको सामागाउँ गाविसमा मोबाइल फोन सेवा सञ्चालन भएको छ । सो गाउँमा सिडिएमए मोबाइल सेवा सुरु भएकोे नेपाल टेलिकम शाखाले जनाएको छ । स्याटलाइट लिङ्कको माध्यमबाट त्यहाँ मोबाइल सेवा सुरु गरिएको टेलिकम शाखा प्रमुख चन्द्रबहादुर श्रेष्ठले जानकारी...
काठमाण्डु, २८ मंसिर–पर्सा र मोरङमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पर्साको जितपुरमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक वीरगन्ज श्रीपुरका ३० वर्षीय ऋषी दासको मृत्यु भएको छ । तीव्र गतिका कारण दुर्घटना परेका दासको गएराति उपचारको क्रममा नेशनल मेडिकल कलेज...
काठमाण्डु, २८ मंसिर– नेकपा–माओवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष मोहन वैद्यको राजनीतिक प्रतिवेदन अस्पष्ट भएको भन्दै केन्द्रीय सदस्यहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशाबारे स्पष्ट पार्न माग गरेका छन् । संघर्षको लागि उपयुक्त वातावरण बनेको उनीहरुको ठहर छ । संविधानसभा यथास्थितिवादीको हातमा...
खलङ्गा, २८ मंसिर–दार्चुलाको कालापानी तथा बैतडीका सीमावर्ती क्षेत्रमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले गस्ती बढाएको छ । एसएसबीले आफ्नो स्वर्ण वर्षगाँठको अवसर पारी दार्चुलाको कालापानी, बैतडीको हल्दुघाट लगायतका ठाउँमा गस्ती बढाएको हो । एसएसबीको पाँचौं वाहिनीका उपसेना नायक यतेन नेगीका अनुसार सीमा...
काठमाण्डु, २७ मंसिर–निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई समानुपातिक निर्वाचन प्रणाली तर्फ विजयी उम्मेदवारको नामावली केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार पेश गर्न पत्राचार गरेको छ । विजयी उम्मेदवारको नाम दल दर्ता गराउँदा कायम रहेको केन्द्रीय कार्यसमितिको बैठक बमोजिम नै हुनुपर्नेमा त्यसो गरेको नपाइएकोले आगामी...
काठमाण्डु, २७ मंसिर–अपाङ्गता नभएकाहरुले विशेष सुविधा लिन अपाङ्ग भएको भनी गलत सिफारिस गराउने र सामान्य अशक्ततामा पनि गम्भीर प्रकृतिको अपाङ्गताको परिचयपत्र बनाई संरक्षित कोटाबाट लोकसेवा आयोगको परीक्षामा समावेश हुने प्रवृत्तिलाई निरुत्साहित गर्न प्रशासकीय अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । ओखलढुङ्गास्थित महिला...
काठमाण्डु, २७ मंसिर–सरकारले केन्द्रीय कारागारबाट हिजो एक बन्दी भागेको घटना छानविन गर्न समिति गठन गरेको छ । जगन्नाथदेवलस्थित कारागारबाट बन्दी भागेको विषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन कारागार व्यवस्थापन विभागका महानिर्देशक शम्भु कोइरालाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिका सदस्यमा...
सरकारले नेपाल आयल निगमलाई १ अर्ब ६५ करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सरकार जमानत बसेर कर्मचारी सन्चय कोषबाट ८५ करोड र नागरीक लगानी कोषबाट ८० करोड ऋण रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रबक्ता एवम् सूचना...
काठमाण्डु, २७ मंसिर–एकीकृत माओवादीले संविधानसभा निर्वाचनमा भएको धाँधली छानविनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन नभएसम्म पार्टीले पाउने समानुपातिक सभासदको सूची निर्वाचन आयोगमा नबुझाउने भएको छ । प्रवक्ता अग्नि सापकोटाले धाँधली छानविन नभएसम्म सूची नबुझाउने अडानमा पार्टी कायमै रहको बताए । ‘छानविन आयोग बनेर रिपोर्ट...
काठमाण्डु, २७ मंसिर– मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले मुलुकमा भ्रष्टाचार बढ्नुमा अपारदर्शी राज्य व्यवस्था र राजनीतिक अस्थिरता मूल कारण रहेको औंल्याएका छन् । भ्रष्टाचारविरुद्ध क्रियाशिल अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले राजधानीमा बिहीबार गरेको कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रणमा सबै एक जुट भएर लाग्नुपर्ने बताए । भ्रष्टाचार नियन्त्रणका...
अर्घाखाँची, २७ मंसिर– एमाओवादी नेता टोपबहादुर टोपबहादुर रायमाझीले काँग्रेस–एमाले आफ्नो पार्टीलाई पाखा लगाएर अघि बढ्न खोजे फेरि पनि संविधानसभाबाट संविधान नबन्ने बताएका छन् । अर्घाखाँचीको खन गाउँमा विजयी सभालाई बिहीबार सम्बोधन गर्दै पुर्वमन्त्रीसमेत रहेका रायमाझीले परिवर्तनको नेतृत्वकर्ता आफ्नो पार्टीलाई पाखा लगाएर अघि बढ्न खोजिए...
काठमाण्डु, २७ मंसिर– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बजेट वक्तव्यमा बोलिएका विषय राष्ट्रको संकल्प भएकाले त्यसलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा भएको विकास आयोजनाहरुको चौमासिक समीक्षा बैठकमा मन्त्री कोइरालाले बजेटले प्राथमिकतामा राखेका विकास आयोजनामा कुनै समस्या आएको भए समन्वय...