काठमाण्डु, २८ मंसिर– एकीकृत माओवादीका नेता देवेन्द्र पौडेलले संविधानसभाको निर्वाचन गराउन सबैभन्दा महत्वपूर्ण भूमिका आफूहरुले खेलेकोले संविधानसभाको प्रक्रियाबाट बाहिर नजाने स्पष्ट पार्दै जवर्जस्ती लेखिए ठिक नहुने चेतावनी दिएका छन् । निर्वाचनमा भएको धाँधलीको छानविन र सहमतिको आधारमा संविधान निर्माण गर्ने प्रतिवद्धता नआएसम्म आफूहरु संविधानसभामा...
काठमाण्डु, २८ मंसिर– एकीकृत माओवादीसहित केही दलहरुले दोस्रो संविधानसभाको निर्वाचनमा धाँधली भएको भनिरहेका बेला एमालेका एक नेताले पनि निर्वाचन धाँधलीपूर्ण भएको दावी गरेका छन् । एमालेका नेता रघुवीर महासेठले निर्वाचनमा धाँधली भएको दावी गर्दै त्यसको छानविनको लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने माग गरेका हुन्...
पाँचथर, २८ मंसिर– मेची राजमार्गअन्तर्गत पाँचथरको ओदिन– फिदिम सडकखण्डमा शुक्रबार बिहान बिरामी बोकेको ट्याक्सी दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । मे१ज ७२१ नंको ट्याक्सी सडकभन्दा ५० मि तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ओदिन घुम्तीदेखि बिरामी लिएर सदरमुकाम फिदिमस्थित...
काठमाण्डु, २८ मंसिर– एकीकृत माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली जनताले नयाँ शक्तिमाथि भन्दा पुरानै खराब शक्तिहरुसँग चित्त बुझाएको बतएका छन् । आफ्नो फेसबुक पेजमा शुक्रबार स्टाटस पोष्ट गर्दै डा. भट्टराईले आफू गम्भीर आत्मसमीक्षाको क्रममा रहेको उल्लेख गर्दै आफू र आफ्नो पार्टी...
दार्चुला, २८ मंसिर–दार्चुलाको कालापानी सीमावर्ती क्षेत्रमा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले गस्ती बढाएको छ । एसएसबीले आफ्नो स्वर्ण वर्षगाँठको अवसर पारी दार्चुलाको कालापानीलगायतका ठाउँमा गस्ती बढाएको हो । एसएसबीको पाँचौँ बाहिनीका उपसेना नायक यतेन नेगीका अनुसार सीमा क्षेत्रका सबै बाहिनीमार्फत गस्ती बढाएको...
ललितपुर, २८ मंसिर–राजधानी काठमाण्डु आएका स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षण जावलाखेलस्थित सदर चिडियाखानालाई समयअनुकूल आधुनिक र व्यवस्थित गराउन त्यहाँ पालिएका वन्यजन्तुको खोर सुधारमा चिडियाखाना व्यवस्थापनले चासो दिएको छ । प्राकृतिक मनोरमस्थल सदर चिडियाखाना यातायातको सहज उपलब्धता भएका कारण काठमाण्डु उपत्यकामा भित्रिएका पर्यटकको पहिलो...
वर्तमान राष्ट्रपतिलाई निरन्तरता दिने वा नयां राष्ट्रपति चुन्ने भन्ने विवाद थप गहिरिदैं जाने संकेतहरु देखिएका छन्।संविधानसभा निर्वाचन लगत्तै अनौपचारिक रुपमा नयां राष्ट्रपतिको पक्षमा आफूलाई उभ्याउंदै आएको एमालेका एक जना सचिवले त्यसबारे पार्टीले औपचारिक निर्णय गरेको पुष्टि गरेका छन्। सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका एक...
काठमाण्डु, २८ मंसिर–नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले सत्ताको लागि मरिहत्ते नगर्ने स्पष्ट पारेका छन् । सत्ताको लागि नभइ एक बर्षमा नयाँ संविधान बनाउन एमालेको ध्यान केन्द्रित भैरहेको उनको भनाइ छ । काठमाण्डुको कोटेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुले शुक्रबार गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले...
काठमाण्डु, २८ मंसिर–वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले आयल निगमको भविष्यका लागि वर्तमान सरकार जस्तो सुकै अप्रिय निर्णय गर्न पछि नपर्ने बताएका छन् । वाणिज्य मन्त्रालयको चौमासिक समीक्षा बैठकमा अर्थमन्त्री समेत रहेका कोइरालाले गरिब, दुःखी जनताले तिरेको राजस्वलाई न्याय गर्न पनि कठोर निर्णय लिनुपर्ने...
काठमाण्डु, २८ मंसिर–नगरकोटको होटल भ्यु प्वाइन्टमा दुई चिनियाँ पर्यटक मृत अवस्थामा भेटिएका छन् । चिनियाँ पर्यटकको टोलीमै आएका पर्यटकमध्ये ५५ वर्षीय चिन डन मिस्टर एर र ६२ वर्षीय साइ हङ्युन मिस्टर एर एउटै कोठामा मृत अवस्थामा फेला परेका हुन् । बिहीबार राति खाना खाएर...
घोराही, २८ मंसिर–दाङको सौडियार गाविसको ९ वटै वडा जोड्ने तल्लो दामोदर रोडको कम्दा खोलामा यस बर्ष कल्भर्ट बन्ने भएको छ । जिल्ला बिकास समिति दाङको १० लाख रुपैया र स्थानिय उपभोक्ताको करिव २ लाखको जनश्रमदानबाट कल्भर्ट बन्न लागेको हो । सदरमुकाम घोराहीसँग जोडिएको गाविस...
गुलरिया, २८ मंसिर–पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दियाको चिसापानी नजिक शुक्रबार विहान यात्रु बस दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । पोखराबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ४५३४ नम्बरको बस बर्दिया राष्ट्रिय निकुन्ज स्थित चिसापानी पुल नजिक दुर्घटना भएको हो । दुर्घटनामा घाइते...