काठमाण्डु, ७ माघ – नयाँपत्रिका दैनिकमा खगेन्द्र संग्रौलाले आफ्नो बारेमा लेखेको लेखप्रति एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराइले फेसबुकमार्फत प्रतिक्रिया जनाएका छन् । कम्युनिष्ट आन्दोलनलाई बिसर्जन हुन लागेको प्रति गम्भीर चिन्ता व्यक्त गर्दै भट्टराईले आफू त्यसको उपचारको खोजीमा रहेको बताएका छन् । पढ्नुहोस् खगेन्द्र...
काठमाण्डु, ७ माघ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवामा देखिएको असहजतालाई सम्बोधन गर्न नयाँ सिराबाट छलफल सुरु गरेको जनाएको छ । मन्त्रालयअन्तर्गतका विभाग, महाशाखा प्रमुख तथा उपत्यकाभित्रका अस्पतालका विभागीय प्रमुखको बैठक अहिले बसिरहेको छ । विभिन्न सात सुत्रीय माग राखी आमरण अनशनमा बसिरहनुभएका...
काठमाण्डु, ७ माघ– मलेसियामा ५० जनाभन्दा धेरै नेपाली कामदार पक्राउ परेका छन् । सोमबार मध्यरातमा अध्यागमन विभागको नेतृत्वमा प्रहरीले बिभिन्न स्थानमा छापा मारेर ५० जना भन्दा धेरै नेपालीलाई पक्रेको हो । मलेसिया सरकारले अवैधानिक रुपमा रहेका विदेशी कामदारविरुद्ध धरपकड जारी राखेको छ । गत...
काठमाण्डु, ७ माघ– सर्बोच्च अदालतले आन्दोलन फिर्ता लिएर काममा फर्किन दिएको निर्देशन अवज्ञा गर्दै सरकारी अस्पतालका चिकीत्सकहरुले मंगलबार पनि काम ठप्प पारेका छन् । सर्बोच्च अदालतले अत्यावश्यकीय सेवा अस्पताल बन्द गर्न नहुने भन्दै सोमबार एक घण्टाभित्र सेवा सुरु गर्न आन्दोलनरत चिकीत्सकहरुलाई आदेश दिएको थियो...
काठमाण्डु, ७ माघ– मतदानबाट संसदीय दलको नेता चयन हुने भएपछि नेपाली काँग्रेसका तीन शीर्ष नेता आफ्नो पक्षमा सभासद तान्न व्यस्त भएका छन् । सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले संसदीय दलको नेता बन्न आन्तरिक कसरत तीव्र पारेका हुन् ।...
लमही, ७ माघ– दाङ देउखुरीको लमही बजारमा मोवाईल पसल चोरी गर्दै गर्दा एकजना ब्यक्ति रङ्गे हात पक्राउ परेका छन् । लमही–कोईलावास सडक खण्डमा रहेको गैरे मोवाईल पसल चोरी गर्दै गरेको अवस्थामा कृष्णनगर घर बताउने गोविन्द भट्टलाई प्रहरीले पक्रेको हो । देउखुरी उद्योग वाणिज्य संघले...
चितवन, ७ माघ– चितवनको भरतपुर ओरालोमा रहेको श्रीसत्य साही मोटरसाईकल शोरुममा मंगलबार विहान आगलागी हुदा साढे चार लाख बराबरको क्षती भएको छ । श्री सत्यशाही मोटरसाईकल शोरुम Vibgyor मोटरसाईकलको आधिकारीक विक्रेता हो । भरतपुर नगरपालीका १० मा रहेको शोरुममा विद्युत सर्ट भई आगलागी भएको...
हुम्ला, ७ माघ–नेपाल खाद्य संस्थानले हुम्लेली जनतालाई वितरण गर्न ल्याएको चामल सदरमुकाम सिमीकोटस्थित हवाई मैदानबाटै चोरी भएको छ । यही माघ ३ गते सुर्खेतबाट सिमीकोट ल्याइएको चामलमध्ये दुई क्विन्टल १० केजी चामल हवाई मैदानबाटै चोरी भएको नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लाका प्रमुख जीवनाथ...
काठमाण्डु, ६ माघ – प्रेस काउन्सिल नेपालले चितवन मेडिकल कलेजसँग सम्बन्धित समाचार र समाचारजन्य सामग्री प्रसारण नगर्न लिखित निर्देशन दिएको छ । काउन्सिलले चितवन मेडिकल कलेजले विभिन्न पत्रपत्रिकामा प्रकाशित विज्ञापनप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले पुस २९ गते पत्राचार गरेर कारबाही प्रक्रिया...
लहान, ६ माघ– आफ्नै बाबुको कुटाइबाट सिरहामा एक बालिकाको मृत्यु भएको छ । सिरहाको को असनुपुर गाविस ८ डोहोटियाकी सात वर्षीया रविना यादवको मृत्यु भएको हो । रक्सीले मातिएका बाबु विनोदको कुटाईबाट घाइते भएकी रविनाको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो । विनोदले शनिबार...
नवलपरासी, ६ माघ– नेपाली काँग्रेसका नेता डा शशांक कोइरालाले एक वर्षभित्र संविधान जारी गर्न नसके सभासदबाट राजीनामा दिने बताएका छन् । नवलपरासीको बुलिङटारमा त्रिभुवन उच्च माविको नयाँ भवनको शिलान्यास गर्दै कोइरालाले विकासभन्दा महत्वपूर्ण संविधान भएकाले अहिले आफ्नो ध्यान त्यतै भएको बताए । बोलेका कुरा...
काठमाण्डु, ६ माघ – सर्वोच्च अदालतले एक घण्टाभित्र अस्पतालका सबै सेवा सुचारू गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाश वस्तीको एकल इजलाशले यस्तो निर्देशनात्मक आदेश दिएको हो । सर्वोच्चले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, नेपाल मेडिकल काउन्सिल, त्रिवि शिक्षण अस्पताल,...