समाचार

आज राम नवमी मनाइदै

२०७० चैत २५ गते ३:२०

काठमाण्डु, २५ चैत – रामनवमी आज श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी आज रामनवमी पर्व मनाईदै छ । हरेक बर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो...

क्रान्तिकारीमा आज निर्वाचन, मल्ल र रायमाझी भिड्दै

२०७० चैत २५ गते २:४४

काठमाण्डु, २५ चैत – एकीकृत माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीको काठमाण्डुमा जारी १९औं राष्ट्रिय सम्मेलअन्तर्गत आज निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुँदैछ । पार्टी शीर्ष नेतृत्व तहमा भएको प्रयास विफल भएपछि क्रान्तिकारीको इतिहासमा पहिलो पटक निर्वाचनमार्फत नेतृत्व चयन हुन लागको हो । सहमति प्रयास विफल भएपछि निर्वाचनमार्फत...

चुनाव हराउन राष्ट्रपति लागेको काँग्रेसको ठहर

२०७० चैत २५ गते १:३२

काठमाण्डु, २५ चैत – राष्ट्रपति डा. रामवरण यादवले संविधानसभा निर्वाचनमा कसैलाई हराउन र जिताउन पदको दुरुपयोग गरेको आरोप लागेको छ । आरोप राष्ट्रपतिको माृतपार्टी काँग्रेसकै क्षेत्रीय समितिले लगाएको छ र उजुरी केन्द्रीय कार्यालयमा पठाएको छ । निर्वाचनमा धनुषा ४ का काँग्रेस उम्मेदवार रामसरोज यादवलाई...

पक्राउ र धरपकड जारी राखे जनअदालत ब्युताउँछौं: वैद्य

२०७० चैत २४ गते १५:१९

काठमाण्डु, २४ चैत– नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सरकारले द्वन्द्वकालिन घटनामा पक्राउ र धरपकड जारी राखे जनअदालत ब्युँताउने चेतावनी दिएका छन् । माओवादी सुनसरीको प्रथम जिल्ला सम्मेलनको इटहरीमा उद्घाटन गर्दै वैद्यले धरपकड जारी राखे जनअलादत ब्युताउँन बाध्य हुने बताएका हुन् । उनले शान्ति सम्झौता र...

एमाले नवौं महाधिवेशन भृकुटीमण्डपमा

२०७० चैत २४ गते १५:०२

काठमाण्डु, २४ चैत– नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनका लागि काठमाण्डुको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको हलमा तय भएको छ । महाधिवेशन तयारी समिति सचिवालयको सोमबार बसेको बैठकले महाधिवेशन भृकुटीमण्डपको हलमा गर्ने तय गर्नुका साथै सदस्य नवीकरण गर्ने काम तीव्र बनाउने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख प्रदीप...

सत्य निरुपण र बेपत्ता आयोगमा सहमति

२०७० चैत २४ गते १४:४०

काठमाण्डु, २४ चैत– प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीबीच सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको मस्यौदामा सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको तीन दल शीर्ष नेताको बैठकले आयोग मस्यौदामा सहमति गरेको हो । बैठकले सर्वोच्च...

जनकपुर बम काण्डका दोषी साह निर्दोष रहेको दाबी

२०७० चैत २४ गते १३:५८

काठमाण्डु, २४ चैत– मधेसका विभिन्न पाँचवटा संस्थाले सद्भावनाका वरिष्ठ उपाध्यक्ष एवम् सभासद् सञ्जय साहमाथि लगाइएको आरोप छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग गरेका छन् । जनकपुर बम काण्डको अभियोग लागेका साहविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी फरार छन् । ती संस्थाले संयुक्त विज्ञप्ति प्रकाशित...

युद्ध होइन, शान्तिका पक्षमा छौं : सचिव चन्द

२०७० चैत २४ गते १३:२७

चितवन, २४ चैत – नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले आफ्नो पार्टीले युद्ध नचाहेको बताएका छन् । नेकपा–माओवादीको युवा सङ्गठन राष्ट्रिय जनस्वयंसेवक चितवनको दोस्रो सम्मेलनको सोमबार उद्घाटन गर्दै उनले विगतमा लामो समय युद्ध गरेर आइसकेकाले अब आफूहरु युद्धको पक्षमा नभई स्थायी शान्तिको आशामा बसिरहेको बताए ।...

युवा संघको बैठकमा पर्शुरामले गोली चलाए

२०७० चैत २४ गते १३:११

काभ्रे २४ चैत – काभ्रेको धुलिखेलमा बसेको एमाले भातृ संगठन युवा संघ नेपालको त्रेश्रो पूर्ण कमिटिको बैठकमा गोली चलेको छ । बैठकमा संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरबीच कुटाकुट भएलगत्तै गोली चलेको हो । ओली पक्षधर अध्यक्ष महेश...

अखिल क्रान्तिकारीको सम्मेलनमा प्रतिनिधि भन्छन्, ‘नेताका छोराछोरीलाई बोर्डिङबाट थुतेर निकाल्छौं’

२०७० चैत २४ गते १२:५७

काठमाण्डु, २४ चैत– एकीकृत माओवादीनिकट अखिल क्रान्तिकारीको राजधानीमा जारी १९ औं राष्ट्रिय सम्मेलनमा विद्यार्थी नेताले आफ्ना छोराछोरी निजी विद्यालय र क्याम्पसमा पढाएको भन्दै प्रतिनिधिले चर्को विरोध गरेका छन् । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरको स्मृति भवनमा जारी बन्द शत्रमा अध्यक्ष हिमाल शर्माको राजनीतिक र सांगठिनक...

संविधान मस्यौदा समितिका सदस्यको सपथ

२०७० चैत २४ गते १२:२३

काठमाण्डु, २४ चैत – संविधान निर्माणका लागि महत्वपूर्ण मानिएको संविधान मस्यौदा समितिमा रहनुभएका सभासद्हरुलाई सोमबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । सिंहदरबारमा आयोजित एक समारोहमा सभाध्यक्ष नेम्वाङले संविधान निर्माणको प्रक्रियालाई सहज रुपमा अगाडि बढाउन आग्रह गर्दै सपथ गराएका...

हिम्मत भए चुनावी मैदानमा उत्रन ओली-गौतमलाई नेपालको चुनौती

२०७० चैत २४ गते १०:११

बनेपा, २४ चैत – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेतृत्वमा आफ्नो दाबी रहेको घोषणा गरेका छन् । नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको विषयमा विवाद भइरहेको बेला सोमबार धुलिखेलमा नेपाल युवा संघको तेस्रो बैठक समापन गर्दै नेपालले आफू नेतृत्वका लागि चुनावी मैदानमा उत्रिन तयार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us