काठमाण्डु, १३ वैशाख– एकीकृत माओवादी धादिङको तेश्रो जिल्ला सम्मेलनमा नयाँ नेतृत्व चयनका संस्थापन र नेता बाबुराम भट्टराई पक्षले छुट्टाछुट्टै प्यालन खडा गरेको छ । सहमतिमा एउटै प्यानल बनाउने प्रयास विफल भएपछि निर्वाचनबाट जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि चयन हुने भएको हो । निर्वाचनका लागि...
विराटनगर, १३ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले अब निर्माण हुने सत्य निरुपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका अपराधीलाई पनि उन्मुक्ति दिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले जघन्य अपराधका दोषीलाई कानुनअनुसार कारबाही गर्नका लागि राप्रपाले संसद्मा...
काठमाण्डु, १३ वैशाख– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले कम्युनिष्ट पार्टीहरु वर्ग संघर्ष त्यागेको घोषणा गर्नुपर्ने बताएका छन् । पोखरा हार्डवयर एशोसियशनको भवन उद्घाटन गर्दै गौतमले कम्युनिष्टहरु वर्ग संघर्ष छाडेर विकास निर्माण तथा उत्पादनको काममा लाग्नुपर्ने बताएका हुन् । ‘कम्युनिष्टहरुले अब वर्ग संघर्ष भन्ने कुरा...
चितवन, १३ वैशाख – पूर्वराजा ज्ञानेन्द्र शाहले मुख्य दलका नेताले संविधानसभालाई बन्धक बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । पृथ्वीनारायण शाह प्रतिष्ठानले शनिबार चितवनको नारायणगढमा गरेको अभिनन्दन कार्यक्रममा उनले संविधानसभामा मुख्य दलका नेताको निर्णयमात्र लागू हुने गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले घुमाउरो...
भद्रपुर, १३ वैशाख–एकीकृत नेकपा (माओवादी) का नेता वर्षमान पुनले द्वन्द्वकालका घटनालाई निरुपण गर्न र गम्भीर प्रकृतिका मुद्दामा छलफल गरी दोषीलाई कारबाही गर्न अलग्गै कानुन बनाउनुपर्ने बताएका छन् । एकीकृत नेकपा (माओवादी) झापाको दोस्रो जिल्ला सम्मेलनको शुक्रबार विर्तामोडमा उद्घाटन गर्दै उनले द्वन्द्वकालका सबै घटनामा मुद्दा...
काठमाण्डु, १३ वैशाख– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले आगामी एक वर्षभित्रै नयाँ संविधान बन्ने दोहोर्याएका छन् । संविधानसभा अन्तर्गत विभिन्न पाँचवटा समितिका सभापतिलाई शनिबार सिंहदरबारमा पद तथा गोपनियताको सपथ खुवाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले एक वर्षभित्रै संविधान बन्दै सम्भावना बढेको बताए । अघिल्लो संविधानसभाले गरेका...
तनहुँ, १३ वैशाख – तनहुँको दुलेगौडामा स्थानीयको आक्रमणबाट घाइते जिल्ला प्रहरी कार्यालयका नायव निरीक्षक भवानीप्रसाद धमलाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । स्वास्थ्य गम्भीर भएपछि उनलाई थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको छ । स्थानीयको ढुंगा लागेर उनको टाउकोमा ठूलो चोट लागेको...
कैलाली, १३ वैशाख– चुनावी तालमेल गरेका प्रेस चौतरी नेपाल र क्रान्तिकारी पत्रकार संघले नेपाल पत्रकार महासंघको आसन्न अधिवेशनका लागि प्रचार अभियान थालेका छन् । निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका यी दुई संगठनले सुदूरपश्चिमको कैलालीबाट प्रचार अभियान थालेका हुन् । शनिबार कैलालीमा मध्यपश्चिम र...
विराटनगर, १३ वैशाख – मोरङ उर्लाबारीकी एक युवती आफ्नै काकाबाट लामो समयदेखि बलात्कृत हुँदै आएको खुलेको छ । युवतीले काकाबाट बलात्कृत हुँदै आएको भन्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी गरेपछि घटना बाहिर आएको हो । उजुरीलगत्तै प्रहरीले पीडकलाई पक्राउ गरेको छ । मोरङ राजघाट...
तनहुुँ १३ वैशाख– तनहुँको दुलेगौंडामा स्थानीयले आक्रमण गर्दा नौ प्रहरी घाइते भएका छन् । दुलेगौंडा–९ ब्राइटचोकमा स्थानीयको आक्रणबाट नायव निरीक्षक भवानी धमलासहित नौ प्रहरी घाइते भएका हुन् । सामान्य घाइते उनीहरुको स्थानीय एक क्लिनिकमा उपचार भइरहेको छ । दुई दिनअघि भएको सवारी दुर्घटनामा एकै...
पाखेरा, १३ वैशाख– कास्कीको सिल्दजुरे र नामार्जुन गाविसमा निर्माणाधिन माथिल्लो मादीखोला जलविद्युत आयोजनाको सुरुङभित्र पुरिएका १३ मजदुरको सकुशल उद्धार गरिएको छ । सुरुङमा फसेका १६ मध्ये १३ जना अझै बेपत्ता छन् । पहिरोले आयोजनाको सुरुङ पस्ने मुख थुनिएपछि उनीहरु थुनिएका थिए । क्षेत्रीय अस्पताल...
जनकपुर, १३ वैशाख– साधुको भेषमा लागुऔषध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा यज्ञभूमि–८ धारापानी बलुवा क्वार्टर टोलका ७० वर्षीय भोला आलेमगरलाई ३० किलो गााजासहित पक्राउ गरिएको हो । उनले धनुषा, महोत्तरी र सिरहालगायत जिल्लामा लागुऔषध कारोबार गर्दै आएका थिए ।...