काठमाण्डु, १२ वैशाख – व्यवस्थापिका–संसद्को आजको बैठकमा सुरक्षा विशेष समितिको नेपाली सेना परिचालन अनुमोदन प्रतिवेदन, २०७० पेस गरिएको छ । सुरक्षा विशेष समितिका सदस्य कुलबहादुर गुरुङले सो प्रतिवेदन अनुमोदनका लागि संसद्समक्ष पेस गरेका हुन् । त्यसैगरी बैठकले संविधानसभा (व्यवस्थापिका–संसद्को कार्यसञ्चालन) नियमावली, २०७० को नियम...
काठमाण्डु, १२ वैशाख – व्यवस्थापिका–संसद्को आजको बैठकमा अधिकांश सभासद्ले संविधान लेखनलाई प्राथमिकतामा राख्ने तथा अग्निपीडितलाई राहत उपलब्ध गराउने लगायत राष्ट्रिय तथा निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए । उनीहरुले थारू समुदायलाई मधेसी नभई आदिवासी जनजातिको सूचीमा राख्न, अघिल्लो वर्षायाममा आएको बाढीबाट पीडित...
कास्की, १२ वैशाख – कास्कीको सिल्दुजुरे गाविस ४ मा निमार्णाधिन उपल्लो मादी हाईड्रोपावरमा सुरुङ भासिदा १२ जना मजदुर वेपत्ता भएका छन । आज एक्कासी सुरुङ फासिदा काम गरिरहेका १२ जना बेपत्ता भएका छन् । अहिले दुईवटा डोजरको सहायताले माटो पन्छाउने काम भइरहेका छ ।...
काठमाण्डु, १२ वैशाख – विभिन्न २० मुलुकका ट्याटुप्रेमीको जमघट शुक्रबारदेखि सुरु भएको छ । नेपाल ट्याटु प्रालिको आयोजनामा सुरु भएको चौथो अन्तर्राष्ट्रिय ट्याटु सम्मेलनमा २० मुलुकका ८० ट्याटु आर्टिस्टको सहभागिता छ । शरीरका विभिन्न भागमा सियोले खोपेर बनाइएको रङ्गीन आकृतिहरुलाई ट्याटु भनिन्छ । तीनदिने...
काठमाण्डु, १२ वैशाख –संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्यले गत हप्ता सगरमाथामा गएको हिमपहिरोबाट भएको धनजनको क्षतिबारे व्यवस्थापिका–संसद्लाई जानकारी गराएका छन् । व्यवस्थापिका–संसद्को बैठकको प्रारम्भमै समय लिएर सभासद् आङ्दावा शेर्पाले त्यससम्बन्धी विषयमा संसद्को ध्यानाकर्षण गराएपछि मन्त्री आचार्यले संसद्लाई सो घटनाका बारेमा विस्तृत...
धनकुटा, १२ वैशाख – धनकुटाको भेडेटार–३ सिम्सुवामा गएराति भएको ल्याण्डरोभर दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन् । तेह्रथुमको म्याग्लुङ बजारबाट धरानतर्फ जाँदै गरेको को१ज ३६९ नम्बरको ल्याण्डरोभर ब्रेक फेल भएर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना...
काठमाण्डु, १२ वैशाख – सामान्य प्रशासन मन्त्रालयले निजामती सेवामा कार्यरत रही विभिन्न देशमा स्थायी बसोवासका लागि ग्रिनकार्ड र पिआर प्राप्त गरेका कर्मचारीलाई कानुनी कारबाहीका लागि नामावली सङ्कलन गरिरहेको छ । कर्मचारीको नामावली सङ्कलनका साथसाथमा उनीहरुमाथि विधि र प्रक्रियासम्मत रुपमा कस्तो कानुनी कारबाही गर्ने भन्ने विषयमा...
ललितपुर, १२ वैशाख – संयुक्त राष्ट्रिय दलित नागरिक अभियानले छबुँदे माग अघि सार्दै दलित समुदायको हकहित र अधिकार प्राप्तिका लागि आन्दोलनमा जाने उद्घोष गरेको छ । राजनीतिक दलका दलित भ्रातृ सङ्गठन, दलित नागरिक समाज, पेसागत सङ्घसङ्गठन, पत्रकार, समाजसेवीलगायतको सहभागितामा आज बसेको संयुक्त बैठकले मन्त्रिपरिषद्मा...
काठमाण्डु, १२ वैशाख – राप्रपा नेपालले संविधानसभामा गठित समितिका सभापतिको आज हुने निर्वाचन बहिस्कार गर्ने भएको छ । केही दलहरुले आफूहरुलाई बाइपास गर्न खोजेको भन्दै आज हुने निर्वाचन बहिस्कार गर्ने केन्द्रीय सदस्य मोहन श्रेष्ठले काठमाण्डु टुडेलाइ जानकारी दिए । आज संविधानसभा चार वटा समितिमा...
काठमाण्डु, १२ वैशाख – कुटपिटबाट एक युवकको मृत्युभएपछि पीडितका आफन्तले काठमाण्डु–पनौती सडकखण्ड आज अवरुद्ध गरेका छन् । आज बिहानैदेखि बन्द भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । सडकखण्ड अवरुद्ध भएपछि पनौती काठमाडौँ सडकखण्डबाट चल्ने कुनै सवारीसाधन चल्न सकेको छैन...
काठमाण्डु, १२ वैशाख – व्यवस्थापिका संसद्ले आज सत्य निरुपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधेयक पारित गर्ने तयारी गरेको छ । प्रमुख तीन दलका नेताहरुका तर्फबाट परेको संशोधन प्रस्तावसहित करिव २ दर्जन बुँदामा संशोधन परेको छ । आज संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गरेर विधेयकलाई...
बाबियाचौर (म्याग्दी), १२ वैशाख । म्याग्दीको घारमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । पोखरेबगरदेखि घार जाँदै गरेको ग१त २५२९ नम्बरको ट्याक्टर घार– ९ कुरमुनीमा दुर्घटना हुँदा घार– ३ खिवाङकी ५३ वर्षीया चनमती गर्बुजाको घटनास्थलमै मृत्यु...