उपल्लो मादी हाईड्रोपावरमा सुरुङ भासियो,१२ जना मजदुर वेपत्ता

काठमाण्डु टुडे २०७१ वैशाख १२ गते ८:१९ मा प्रकाशित

कास्की, १२ वैशाख – कास्कीको सिल्दुजुरे गाविस ४ मा निमार्णाधिन  उपल्लो मादी हाईड्रोपावरमा सुरुङ भासिदा १२ जना मजदुर वेपत्ता भएका छन । आज एक्कासी सुरुङ फासिदा काम गरिरहेका १२ जना बेपत्ता भएका छन् । अहिले दुईवटा डोजरको सहायताले माटो पन्छाउने काम भइरहेका छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us