समाचार

संविधानसभाका पाँचवटै समितिका सभापतिको उम्मेदवारी मनोनयन

२०७१ वैशाख ११ गते १२:०१

काठमाण्डु, ११ वैशाख –  संविधानसभाका विभिन्न पाँच समितिमा सभापतिका लागि उम्मेदवारी संविधानसभा सचिवालयमा दर्ता भएको छ । संविधानसभा सचिवालयको पूर्वनिर्धारित कार्यक्रमअनुसार शुक्रबार हुने भनिएको समितिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता कार्यक्रम सार्वजनिक गरिएको थियो । सोअनुसार संविधान मस्यौदा समितिमा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको...

संविधान जारी नहुँदासम्म यही सरकार कायम रहन्छ – बामदेव

२०७१ वैशाख ११ गते ११:५८

काठमाण्डु, ११ वैशाख –   उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले नयाँ संविधान जारी नहुँदासम्म वर्तमान सरकार कायम रहने बताएका छन् । स्थानीय निकाय कर्मचारी सङ्घको तेस्रो राष्ट्रिय परिषद्को आज उद्घाटन गर्दै उनले एक वर्षभित्र संविधान जारी गर्न सत्तापक्ष दल एकमत रहेकाले सरकारले त्यस कार्यमा...

चादँनीको विमानस्थल प्रमुखलाई प्रश्न – कर्मचारीहरु ‘सेवा’ दिन राख्नुभएको की ‘दुख’ ?

२०७१ वैशाख ११ गते ११:४८

मेरो श्रीमान होम कार्की तीन वर्षदेखि कतारमा बसेर कान्तिपुर दैनिकका लागि रिपोर्टिङ गर्नुहुन्छ । म पनि नौ महिना बसेर तीन महिना अघि मात्रै फर्केकी थिएँ । फेरि फर्किने गरी घर आएकी थिएँ । वैशाख ९ गते राति ११ बजेर २० मीनेटमा मेरा रिटर्न फ्लाईट...

टिकट बिक्रीबाट साझाको चार करोडभन्दा बढी आम्दानी

२०७१ वैशाख ११ गते ११:३६

ललितपुर, ११ वैशाख – पछिल्लो पटक सञ्चालनमा आएको साझा यातायातले एक वर्षको अवधिमा टिकट बिक्रीबाट रु चार करोडभन्दा बढी आम्दानी गरेको छ । पटकपटक विभिन्न समयमा बन्द रहँदै आएको साझा यातायात पछिल्लो पटक विसं २०६४ जेठदेखि करिब छ वर्ष बन्द थियो । विसं २०७०...

राउन्ड धौलागिरिमा पर्यटकको मृत्यु

२०७१ वैशाख ११ गते १०:०१

बाबियाचौर (म्याग्दी), ११ वैशाख –  राउन्ड धौलागिरि पदमार्गमा एक फ्रान्सेली पर्यटकको मृत्यु भएको छ । मुदी गाविसस्थित धौलागिरि आधार शिविरमा न्याच्ट ओलिभर मृतावस्थामा भेटिएको म्याग्दीका प्रहरी नायब उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । पचपन्न वर्षीय ओलिभरको शव आज हेलिकप्टरमार्फत राजधानी लैजान पहल भइरहेको छ...

विमानस्थलमा हरियो प्लेटका ट्याक्सी बन्द

२०७१ वैशाख ११ गते ९:५२

काडमाण्डु, ११ बैशाख – आफ्नो दैनिक रोजीरोटीप्रति प्रशासनले ठाडो हस्तक्षेप गरि कुटपिट गरेको विरोधमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवस्थित हरियो प्लेटका भाडाका सवारी साधनले आजदेखि आफनो सेवा बन्द गरेका छन् । पीडित मजदुरहरुले आज एक विज्ञप्ती जारी गरि विमानस्थलमा आफूहरुको सेवा बन्द रहने उल्लेख गरेका...

आन्दोलनमा उत्रने अस्थायी शिक्षकको चेतावनी

२०७१ वैशाख ११ गते ९:११

काठमाण्डु, ११ वैशाख – अस्थायी शिक्षक केन्द्रिय संघर्ष समितिले आफ्नो माग पुरा नगरे आन्दोलनमा उत्रने घोषणा गरेको छ । रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले अस्थायी र करार शिक्षकहरुलाइ आन्तरिक पक्रियाद्धारा स्थायी नगरी चरम विभेद र अन्यायपूर्ण एवम षड्यन्त्रपूर्वक ढंगले विस्थापन गर्ने...

चार समितिको मनोनयन दर्ता, संवैधानिक समितिमा भट्टराई

२०७१ वैशाख ११ गते ९:०६

काठमाण्डु, ११ वैशाख –  संविधानसभाका पाँचमध्ये चार समितिमा उम्मेदवारी दर्ता भएको छ । संविधानसभा सचिवालयको पूर्वनिर्धारित कार्यक्रमअनुसार शुक्रबार हुने भनिएको समितिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता कार्यक्रम सार्वजनिक गरिएको थियो । सोअनुसार संविधान मस्यौदा समितिमा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको उम्मेदवारी परेको छ ।...

पर्यटन मन्त्रीसहित सरकारी उच्च टोली सगरमाथा आधारशिविरमा

२०७१ वैशाख ११ गते ९:०२

सोलुखुम्बु, ११ वैशाख –  गएको शुक्रबार १३ जनाको ज्यान लिने गरी गएको हिमपहिरोपछि सगरमाथा आरोहण गर्ने वा नगर्ने भन्ने अन्योलमा रहेका सगरमाथा आरोहीलाई भेटघाट गर्न पर्यटन मन्त्री भीम आचार्यसहितको टोली सगरमाथाको आधारशिविर पुगेको छ । मन्त्री आचार्यसँगै पर्यटन सचिव, सहसचिवलगायत अन्य टे«किङ कम्पनीका अधिकारीहरु...

अध्यक्षमा उठ्दिन – खनाल

२०७१ वैशाख ११ गते ८:५८

झापा, ११ वैशाख – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले महाधिवेशनमा आफू अध्यक्षमा नउठ्ने प्रष्ट पारेका छन् ।  झापामा पत्रकारसँग कुरा गर्दै उनले सर्वसम्मत रुपमा अध्यक्ष बन्न आग्रह गरे त्यो भने स्वीकार गर्ने बताए । ‘चुनाव भए म अध्यक्षमा उठ्दिन’ उनले भने ‘सहमतिमा मलाई दिए त्यो...

अन्तरिम समयका लागि स्थानीय निकायको निर्वाचन आवश्यक

२०७१ वैशाख ११ गते ७:५४

काठमाण्डु, ११ वैशाख – उपप्रधानमन्त्री प्रकाशमान सिंहले २०६२-०६३ को परिवर्तनलाई संस्थागत गर्न निर्धारित समयमै लिखित लोकतान्त्रिक संविधान जारी गरिनुपर्ने बताएका छन् । रत्नराज्य उच्च माध्यमिक विद्यालयको ५३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले दलहरुले प्रतिबद्धता जनाएअनुरुप आगामी माघ ८ गते लिखित लोकतान्त्रिक संविधान जारी...

समुदायमा आधारित अनुकूलनको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

२०७१ वैशाख ११ गते ७:५२

काठमाण्डु ११ वैशाख – नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय वार्ता प्रक्रियामा अति कम विकसित मुलुकको अध्यक्षता गरिरहेको सन्दर्भमासमुदायमा आधारित अनुकूलन (सिबिए)को आठौँ संस्करणको अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि नेपालमा सुरु भएको छ । बेलायतको ‘वातावरण र विकासका लागि अन्तर्राष्ट्रिय संस्था’ (आइआइइडी) र बङ्गलादेशको ‘उच्च अध्ययनका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us