समाचार

राप्रपा नेपालको निर्वाचनमा विद्युतीय मतदानयन्त्रको प्रयोग

२०७१ जेठ १३ गते ५:०९

काठमाण्डु, १३ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रीय कार्यसमितिको निर्वाचन सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु  समय तोकिएको छ । सो पार्टीले निर्वाचनमा नेपालमा बनेको विद्युतीय मतदानयन्त्रको प्रयोग गरेको छ । प्रजातान्त्रिक अभ्यासका लागि विद्युतीय मतदानयन्त्रको प्रयोग गरेको पार्टी स्रोतले बताएको छ ।...

२६ सभासद् मनोनयनबारे सर्वोच्चको आदेश पुनरावलोकन गर्न माग

२०७१ जेठ १३ गते ४:१९

काठमाण्डु, १३ जेठ– सरकारले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा भाग नलिएका स्वतन्त्र, विज्ञ र आदिवासी जनजातिमध्येबाट मात्र २६ सभासद् मनोनयन गर्न दिएको आदेश पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकाे छ । सरकारका तर्फबाट मुख्यसचिव लीलामणि पौडेलले महान्यायाधिवक्ताको कार्यालयमार्फत मंगलबार सर्वोच्चमा निवेदन दर्ता गराएका...

कृष्ण सेन स्मृति अक्षयकोष स्थापना

२०७१ जेठ १३ गते ४:०२

बनेपा, १३ जेठ– काभ्रेमा कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कार लागि अक्षयकोष स्थापना गरिएको छ । युवा व्यवसायी रामबहादुर गौतमले सेनको बाह्रौं स्मृति दिवस पारेर बनेपामा मंगलबार आयोजित कार्यक्रममा  एक लाख पाँच हजारको अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोष बराबरको चेक व्यवसायी गौतमले क्रान्तिकारी पत्रकार...

काजकिरिया गरेको सात वर्षपछि जीवितै फिर्ता

२०७१ जेठ १३ गते २:४९

इलाम, १३ जेठ – मृत्यु भएको भनी काजकिरिया गरेको सात वर्षपछि एक व्यक्ति घर फर्किएपछि गाउँनै अचम्ममा परेको छ । २०२६ देखि बेपत्ता रहेको इलाम नगरपालिका–९ का तीर्थबहादुर श्रेष्ठ घर फर्कदा सारा गाउँनै अचम्ममा प¥यो यो के भयो, मरेको मान्छे पनि फर्किए भनेर श्रेष्ठका...

चाल्र्स शोभराज मुद्दाको बयान आज

२०७१ जेठ १३ गते २:३१

काठमाण्डु, १३ जेठ –क्यानेडिली नागरिकको हत्या गरेको अभियोगमा पक्राउ परेर मुद्दा चलाइएको अन्तर्राष्ट्रिय विकिनी किलर चाल्र्स शोभराजको मुद्दाको पेशी आज तोकिएको छ । मुद्दामा बहसका लागि हिजो भक्तपुर अदालत पुगेका शोभराजले आफूविरुद्धको मिसिलको थप नक्कल माग गरेर अध्ययन गर्ने समय नपुगेको बताएपछि आज बयानका...

प्रधानमन्त्रीले उच्चस्तरीय भेटवार्ता गर्दै

२०७१ जेठ १३ गते २:०४

काठमाण्डु, १३ जेठ – भारत भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले आजदेखि उच्चस्तरीय राजनीतिक भेटबार्ता शुरु गर्दै छन् । प्रधानमन्त्री कोईरालाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरबाद हाउसमा दुईपक्षिय हितको बिषयमा छलफल गर्ने कोइरालाको निजि सचिबालयले जनाएको छ । भेटमा कोईरालाले जलस्रोत, पर्यटयन र जैवीक बिविधताको...

नेपालले हतियार व्यापार सन्धिलाई अनुमोदन गर्नुपर्ने

२०७१ जेठ १३ गते १:५७

काठमाण्डु, १३ जेठ – संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट पारित भएको हतियार व्यापार सन्धिलाई नेपालले संसदबाट अनुमोदनका लागि पहल सुरु गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शान्ति र संविधानका लागि महिला नामक सङ्स्थाद्वाराल आयोजित ‘हतियार व्यापार सन्धि’सम्बन्धी छलफल कार्यक्रममा नेपाली काँग्रेसका नेता रमेश लेखकले सन्धि अनुमोदनका...

राप्रपा नेपालको निर्वाचन आज

२०७१ जेठ १३ गते १:५१

काठमाण्डु, १३ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालको केन्द्रीय कार्यसमितिको निर्वाचन आज हुने भएको छ । केन्द्रीय सदस्यमा उम्मेदवारी मनोनयन गरेका २३ जनाले मनोनयन फिर्ता लिएपछि निर्वाचनका लागि बाटो सहज भएको हो केन्द्रीय सदस्यका लागि भने २३९ जनाको मनोनयन दर्ता गरेकामा अब २१६ जनाले...

१ सय १४ पत्रकार र कर्मचारीको नवीकरण नभएकामा महासंघको आपत्ति

२०७१ जेठ १२ गते १५:४३

काठमाण्डु, १२ जेठ– नेपाल पत्रकार महासंघले राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत १ सय १४ जना पत्रकार र कर्मचारीको नियुक्ति नवीकरण नगरिएको भन्दै आपत्ति जनाएको छ । महासंघले नवीकरण रोक्का गरेर रासस व्यवस्थापनले पत्रकार र कर्मचारीलाई मानसिक तनाव दिएको भन्दै आपत्ति जनाएको छ ।...

कमल थापालाई लावतीले टक्कर दिने

२०७१ जेठ १२ गते १५:२४

काठमाण्डु, जेष्ठ १२– राप्रपा नेपालको केन्द्रीय अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापालाई सहअध्यक्ष पद्यसुन्दर लावतीले कडा टक्कर दिने भएका छन् । राजधानीमा जारी प्रथम महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लापग मंगलबार हुने निर्वाचनका लागि लावतीले थापाविरुद्ध उम्मेदवारी दिएका हुन् । थापाले संस्थागत निर्णयबिना एकलौटी र मनोमानी ढंगले...

किन सारियो चाल्र्स शोभराज मुद्दाको बयान ?

२०७१ जेठ १२ गते १५:०९

भक्तपुर, १२ जेठ– क्यानेडिली नागरिकको हत्या गरेको अभियोगमा पक्राउ परेर मुद्दा चलाइएका अन्तर्राष्ट्रिय विकिनी किलर चाल्र्स शोभराजको मुद्दाको पेशी पुन: सारिएको छ । उनको पेसी मङ्गलबारका लागि तोकिएको छ । सो मुद्दामा बहसका लागि सोमबार भक्तपुर अदालत ल्याइएका शोभराजले आफूविरुद्धको मिसिलको थप नक्कल माग...

प्रधान कार्यालयले हटाए पनि रमेश खरेलले छाडेनन् काठमाण्डु परिसर

२०७१ जेठ १२ गते १४:४२

काठमाण्डु, १२ जेठ– प्रहरी प्रधान कार्यालयले एसएसपी रमेश खरेललाई महानगरीय प्रहरी परिसर काठमाण्डुको प्रमुखबाट हटाएको छ । प्रधान कार्यालयले उनलाई सोमबार मुख्यालय तानेको छ । उनको स्थानमा केन्द्रीय अनुसन्धानब्युरो (सिआईबी) का निमित्त प्रमुख एसएसपी उत्त्तमकुमार कार्कीलाई ल्याइएको छ । उच्च प्रहरी स्रोतका अनुसार सोमबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us