काठमाण्डु, २३ जेठ – नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज दुर्घटना पाइलटको कमजोरीले भएको जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ । फागुन ४ मा अर्घाखाँचीको मसिनलेकमा निगमको ९ एन ९ एबीबी कल साइनको जहाज दुर्घटना भएको थियो । छानबिन समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...
काठमाण्डु, २२ जेठ– एकीकृत नेकपा माओवादीको असन्तुष्ट बाबुराम भट्टराई पक्षले समानान्तर पार्टी संगठन निर्माण गरेको छ । सो पक्षका केन्द्रीय सदस्यहरुको राजधानीमा हालै बसेको बैठकले समानान्तर पार्टी गठनसहित कार्यविभाजनसमेत गरेको छ । काठमाण्डु टुडेले प्राप्त गरेको गोप्य सर्कुलरअनुसार नेता भट्टराईले पार्टी अध्यक्षसहित सरकार, संविधानसभा र...
सप्तरी, २२ जेठ– सप्तरीको पुरानो सदरमुकाम हनुमान नगरमा एक व्यापारी दम्पत्तिको रहस्यमय हत्या भएको छ । हनुमाननगर–५ का ५१ वर्षीय प्रेमसुख बंगवा वंगवानी र ४२ वर्षीय सरुजदेवी वंगवानीको रहस्यमय हत्या भएको हो । हनुमाननगरमा कपडा व्यापार गर्दै आएका वंगवानी दम्पतीको गएराति पसल बन्द गरी...
काठमाण्डु, २२ जेठ– एमाले युवा नेता योगेश भट्टराईले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरणबाट पार्टीलाई मुक्त गरिनु पर्ने बताएका छन् । महासचिव ईश्वर पोखरेलले आसन्न नवौं महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा २७ बुँदे लिखित सुझाव दिँदै उनले यस्तो बताएका हुन् । ‘फौजदारी केसमा...
धादिङ, २२ जेठ– धादिङमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धादिङबेसीबाट गिटी लिएर सल्यानकोट जाँदै गरेको बा ३ ख २९२७ नम्बरको ट्रक दुर्घटना भएको हो । मृत्यु हुने सल्यानकोट–४ का ५२ वर्षीया मिरा नेपाली, ११ वर्षीया सुन्दरी बस्याल र...
काठमाण्डु, २२ जेठ – बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन २०७१ का विभिन्न दफा पुनरावलोकन गर्न माग गर्दै दायर रिटमासर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने या नगर्ने विषयमा आउँदो बिहीबार दुबै पक्षलाई बोलाउने भएको छ । न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल...
काठमाण्डु २२ जेठ – अर्थमन्त्री रामशरण महतले अर्थमन्त्रालयले कानुनभन्दा बाहिर गएर कुनै पनि योजनामा रकमान्तर नगरेको बताएका छन् । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा महतले भने – ‘यसपटक ३५ अर्बको रकमान्तर भएको छ । यो निरन्तरको कार्य हो, जुन कानुनभन्दा बाहिर होइन ।’ राजनीतिक...
काठमाण्डु, २२ जेठ – त्रिभुवन विश्वविद्यालय इन्जिनियररिङ अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्वारा २०७० चैतमा सञ्चालित स्नातकोत्तर तह इनर्जी सिस्टम प्लानिङ एण्ड म्यानेजमेन्ट, इनभारोमेन्टल इन्जिनियररिङ, रिनेवल इनर्जी इन्जिनियरिङ प्रथम वर्ष प्रथम खण्ड र इनर्जी सिस्टम प्लानिङ एण्ड म्यानेजमेन्ट, जिइओ–टेक्निकल इन्जिनियरिङ, ट्रान्सपोटेसन इन्जिनियरिङ दोस्रो वर्ष प्रथम...
चीन , २२ जेठ – चीनको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले नेपालमा जलविद्युत, पर्यटन र कृषिको विकासमा चीनीयाँ सहयोगको अपेक्षा गरिएको बताएका छन् । कुनमिन भ्रमणको क्रममा युनान प्रान्तका चीनीया कम्यूनिष्ट पार्टीका सचिव किन गुनेरोङसँगको भेटवार्ताको क्रममा नेपालमा शान्तिसँगै विकासको अभियान सुरु...
पर्सा,२२ जेठ– पर्साको ३ वटा सरकारी कार्यालयका सूचना अधिकारीलाई कारबाहीको माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ ले व्यवस्था गरेको प्रावधान अनुसार पेश भएको निवेदन मार्फत माग गरे अनुसार सूचना नदिने ३ वटा सरकारी कार्यालयका सूचना अधिकारीलाई कारबाहीको माग गरिएको हो । जिल्ला पशु सेवा कार्यालय...
काठमाण्डु, २२ जेठ – संविधानसभाको आजको बैठकमा धारणा राख्ने अधिकांश सभासद्ले जातीय र क्षेत्रीय आधारमा भन्दा पनि नेपालको आफ्नै मौलिकताका आधारमा सङ्घीय प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएका छन् । तत्कालीन राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति वा असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन...
भैरहवा, २२ जेठ – लुम्विनीको मायादेवी मन्दिर छेउमा रहेको पिपल वृक्षलाई परिपक्क रुख रोपन (म्याचुयड ट्री प्लान्टेसन) माध्यामद्वारा अन्यत्र सारिने भएको छ । विश्व वातावरण दिवस, २०१४ को उपलक्ष्यमा बिहीबार लुम्विनीमा भएको कार्यक्रममा लुम्विनी विकास कोषले उक्त जानाकारी दिएको हो । बुटवल–भैरहवा छ लेन...