
काठमाण्डु, २२ जेठ – त्रिभुवन विश्वविद्यालय इन्जिनियररिङ अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्वारा २०७० चैतमा सञ्चालित स्नातकोत्तर तह इनर्जी सिस्टम प्लानिङ एण्ड म्यानेजमेन्ट, इनभारोमेन्टल इन्जिनियररिङ, रिनेवल इनर्जी इन्जिनियरिङ प्रथम वर्ष प्रथम खण्ड र इनर्जी सिस्टम प्लानिङ एण्ड म्यानेजमेन्ट, जिइओ–टेक्निकल इन्जिनियरिङ, ट्रान्सपोटेसन इन्जिनियरिङ दोस्रो वर्ष प्रथम खण्ड नियमित परीक्षाको परीक्षाफल बिहिबार प्रकाशित गरिएको छ ।