समाचार

वातावरण दिवसमा विभिन्न व्यक्ति पुरस्कृत

२०७१ जेठ २२ गते ७:१८

काठमाण्डु, २२ जेठ – वातावरण दिवसका अवसरमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले मुख्य सचिव लीलामणि पौड्यालसहित विभिन्न व्यक्तिलाई वातावरण संरक्षणमा योगदान पु¥याएको भन्दै पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा रु एक लाख राशिको वातावरण संरक्षण महिला पुरस्कार कीर्तिपुरकी शान्ता चौधरी,रु ७५ हजार राशिको वातावरण...

कार्बन सञ्चिती बापत सात करोड अमेरिकी डलर पाउने

२०७१ जेठ २२ गते ६:४३

काठमाण्डु, २२ जेठ – नेपालले सन् २०१५ देखि २०२० सम्मको कार्बन सञ्चितिबापतको प्रचलित बजार मूल्यअनुसारको भुक्तानी पाउनका लागि योजना बनाउने भएको छ । विसं २०७० चैत २६ देखि २८ सम्म बेल्जियमको ब्रसेल्समा विश्व बैंकको फरेस्टकार्बन पार्टनरसिप फेसिलिटीअन्तर्गतको कार्बन फन्डको नवौँ बैठकको प्रस्तावअनुसार नेपालले सो...

लिलामणि जिताउन एमाओवादीका कुन कुन नेता खटिए ?

२०७१ जेठ २२ गते ६:१८

काठमाण्डु २२ जेठ-आगामी असार ८ गते हुने उप निर्वाचनका लागि काठमाण्डु-२ का उम्मेदवार लिलामणि पोखरेललाई जिताउन एमाओवादीका नेता कार्यकर्ता परिचालित भएका छन । पोखरेललाई जिताउन दुई पदाधिकारीसहित चार स्थायी समिति सदस्य,पाँच पोलिटव्यूरो सदस्य र १६ जना केन्द्रीय सदस्य परिचालित भएका छन । सचिव बर्षमान...

वर्षको सफा सहर हेटौंडा नगरपालिका

२०७१ जेठ २२ गते ६:१७

काठमाण्डु, २२ जेठ – वर्षको सफा सहर मकवानपुरको हेटौंडा नगरपालिका घोषणा भएको छ । नेपाल वातावरण दिवसको पूर्व सन्ध्या पारेर फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले बुधबार ललितपुरको यूएन पार्कमा आयोजना गरेको “सफा सहर घोषणा, राष्ट्रिय सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सो सम्मान पाएको हो ।...

वन्यजन्तु मार्ने चिनिया धरौटीमा छुटे

२०७१ जेठ २२ गते ५:४४

रसुवा,  २२ जेठ – जिल्ला वन कार्यालय रसुवाले सामान्य सोधपुछको भरमा घोरल मार्ने चिनिया नागरिकले गल्ति स्वीकारेन भन्दै सामान्य तारेखमा धरौटी लिएर छाडिएको छ । गत बैशाख २३ गते टिमुरेमा रहेको नेपाली सेनाको नारायण दलगणले स्थानीय गाउँलेको सुचनाको आधारमा घोरल मारेर छाला काटिरहेको अबस्था भेटिएपछि चिनिया नागरिक...

चन्दलाई कार्वाही गर्ने थापाको तयारी

२०७१ जेठ २२ गते ४:१७

काठमाण्डु २२ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुर्यबहादुर थापाले नेता लोकेन्द्रबहादुर चन्दसहितका नेताहरुलाई कार्वाहीको तयारी गरेका छन । पार्टीको बिधान विपपरित चन्दले आफूलाई अध्यक्ष घोषणा गरेर पार्टी कब्जा गर्न खोजेको आरोप लगाउँंदै थापाले कार्वाहीको तयारी गरेका हुन । थापाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक...

बिषालु च्याउले शिवमन्दिरको बाबाहरु सिकिस्त

२०७१ जेठ २२ गते ३:५८

गाईघाट, २२ जेठ – जिल्लाको बसाहा बेल्टार नगरपालिका–२ काइलाथुम्कीमा अवस्थित शिवमन्दिरका तीनजना बाबाले बुधबार जङ्गलको बिषालु च्याउ खाँदा सिकिस्त बिरामी परेका छन् । विषालु च्याउ खाएको कारण बिरामी हुनेहरुमा मन्दिरका मुख्य बाबा ६७ वर्षीया लीला पुरी रहेका छन् भने महिलाहरुमा ५७ वर्षीया मन पुरी...

उप–निवाचनको प्रचार प्रसार तीव्र

२०७१ जेठ २२ गते ३:३७

काठमाण्डु, २२ जेठ– आगामी असार ८ गते हुने संविधानसभाको उप निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली निर्वाचन क्षेत्र नं ६ मा राजनीतिक दलहरूले आ–आफ्नो दलका उम्मेदवारलाई विजयी बनाउन प्रचार प्रसारलाई तीव्र बनाएका छन् । प्रचण्ड गर्मीको परवाह नगरी दलका नेता तथा कार्यकर्ताहरू दिनभरि नै प्रचार प्रसारमा...

विवादका कारण एनपीएल अनिश्चित

२०७१ जेठ २२ गते ३:१३

काठमाण्डु, २२ जेठ– नेपाल प्रिमियर लिग ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । नेपाल क्रिकेट संघभित्रको विवाद र कीर्तिपुर मैदानमा कर्मचारीहरूले गरेको तालाबन्दीका कारण एनपीएल अनिश्चित बनेको हो । व्यवस्थापक जोहरा स्पोर्टस् म्यानेजमेन्टका अमिर अख्तरले आज विज्ञप्ति निकालेर टी–२० प्रतियोगिता प्राविधिक कारण देखाउँदै...

विश्व वातावरण दिवश मनाइदै

२०७१ जेठ २२ गते ३:०७

काठमाण्डु, २२ जेठ–  विश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । ‘रिलिज यूवर भोइस नट दि सि लेभल’ भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस २०१४ विभिन्न कार्यक्रम गरी मनाइदै छ । नेपालमा हिमाल जोगाऔं वातारण जोगाऔं भन्ने मूल नाराका साथ...

संविधानसभामा संघीयतबारे बहस जारी

२०७१ जेठ २२ गते २:२७

काठमाण्डु, २२ जेठ– राज्य पुनसंरचनाका विषयमा छलफल गर्न संविधानसभाको बैठक आज पुन: बस्दैछ । बिहान ११ बजेपछि संविधानसभा भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सभासदहरुले अघिल्लो संविधानसभाको राज्य पुन:संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदाका सहमति र असहमतिसम्बन्धी प्रतिवेदनमाथि धारणा राख्ने छन् । छलफलमा हालसम्म...

राष्ट्रपति र प्रधानमन्त्रीकाे बधाई सन्देश

२०७१ जेठ २२ गते २:०३

काठमाण्डु, २२ जेठ – राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले डेनमार्कको संविधान दिवसको अवसरमा आज त्यहाँका महारानी मारग्रेट द्वितीय र प्रधानमन्त्री हिले थ्रोर्निङ–सेमिडलाई बधाई दिएका छन् । उनीहरुको सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीको व्यक्तिगत सुस्वास्थ्य, सुखका साथै डेनमार्कका जनताको उत्तरोत्तर प्रगतिको कामना गरिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us