काठमाण्डु, २१ असार– नेकपा– माओवादीको जारी केन्द्रीय कमिटी बैठकमा आज पनि अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्दको छुट्टाछुट्टै प्रतिवेदनमाथि आज पनि सदस्यहरुको धारणा राख्ने क्रम जारी छ । बिहान ११ बजेयता कुपण्डोलस्थित नेवा: राज्य समितिको कार्यालयमा जारी बैठकमा बोल्न बाँकी सदस्यहरुले धारणा राख्ने...
काठमाण्डु, २१ असार– सरकार नेतृत्वकर्ता दल नेपाली काँग्रेसले सभासदहरुले उठाएका विषय आगामी वर्षको बजेटमा सम्बोधन गर्न सरकारमा रहेका मन्त्रीहरुलाई निर्देशन दिएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान मन्त्रीहरुको उपस्थितिमा बसेको पदाधिकारी बैठकले बजेटमा सभासदका सुझाव समेट्न निर्देशन दिएको हो । बैठकले दुई सय...
परासी, २१ असार– नवलपरासीमा पहिलो पटक एचआइभी सङ्क्रमितले खाने एआरटी औषधि वितरण सुरु भएको छ । सङ्क्रमितलाई औषधि वितरण गर्न पृथ्वीचन्द्र अस्पताल परासीमा एआरटी सेन्टरको स्थापनासमेत गरिएको छ । सेन्टर स्थापनापछि यसअघि सङ्क्रमितले आफूले खाने औषधि एआरटी भरतपुर र बुटवलबाट ल्याएर खानुपर्ने बाध्यताको अन्त्य...
काठमाण्डु, २१ असार– नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ एक घण्टा घटाएको छ । आजदेखि लागू हुने गरी प्राधिकरणले लोडसेडिङ कार्यकालितका परिवर्तन गरेको हो । यसअघि आठ घण्टा रहेको लोडसेडिङ अब सात घण्टामा झर्नेछ । सातामा चार दिन सात घण्टा, दुई दिन साढे छ घण्टा...
काठमाण्डु, २१ असार– निर्वाचन आयोगले गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनको खर्च विवरण बुझाउन अटेर गर्ने १८ दललाई कारबाही गरेको छ । ती दललाई कारबाही स्वरुप जरिवाना गरेको हो । आयोगले प्रत्येक दललाई एक हजार रुपैयाँ जरिवाना लगाएको आयोगका सचिव मधु रेग्मीले बताए ।...
काठमाण्डु, २१ असार– नेकपा एमालेको राजधानीमा जारी १९ औं महाधिवेशनको बन्दसत्रमा आज दुई छुट्टाछुट्टै प्रतिवेदन पेस भएको छ । भृकुटी मण्डपमा शिनबार भएकाे बन्दसत्रमा महासचिव ईश्वर पोखरेलले संगठनात्मक, सचिव युवराज ज्ञवालीले विधान संशोधन र अम्रतकुमार बाेहराले अनुशासन अायाेगकाे प्रतिवेदन पेश गरेका हुन् । यसअघि...
काठमाण्डु, २० असार– आजका लागि बोलाइएको एकीकृत माओवादी स्थायी कमिटी बैठक स्थगित भएको छ । नेताहरुको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सहयोगी शिव खकुरेलले काठमाण्डु टुडेलाई जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदस्यहरुको रिपोर्टिङका आधारमा संश्लेषण...
काठमाण्डु, २० असार– सह–सचिव लक्ष्मीप्रसाद ढकाल गृहमन्त्रालयको प्रवक्ता नियुक्त भएका छन् । गृहमन्त्री बामदेव गौतमले प्रवक्तासहित उनलाई शान्ति सुरक्षा महाशाखा प्रमुखसमेत नियुक्त गरेका छन् । ढकाल यसअघि विपद् व्यवस्थापन महाशाखा प्रमुख थिए । यसअघिका प्रवक्ता शंकर कोइराला मध्यामाञ्चल क्षेत्रीय प्रशासक हेटौंडा सरुवा भएपछि प्रवक्ता...
काठमाण्डु, २० असार – एमालेले राजधानीमा जारी नवौं महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिका लागि आचारसंहिता जारी गरेको छ । अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल पक्षधर युवा नेता राजेन्द्र राईको लेखपछि उत्पन्न तनाव कम गर्न एमालेले १६ सदस्यीय आचारस्रहिता जारी गरेको हो । १. सम्पूर्ण प्रतिनिधि कमरेडहरू बन्द...
काठमाण्डु, २० असार– नेकपा एमालेको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग भएको छ । नवौं महाधिवेशनअन्तर्गत काठमाण्डुको भृकुटी मण्डपमा शुक्रबार सुरु भएको बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले केन्द्रीय कमिटीको कार्यकाल सकिएको भन्दै विघटनको घोषणा गरे । उनका अनुसार महाधिवेशनले नयाँ नेतृत्व चयन नगरेसम्म मौजुदा केन्द्रीय...
काठमाण्डु, २० असार– एमाले अध्यक्ष झलनाथ खनालले नवौं महाधिवेशनको बन्दशत्रमा राजनीतिक प्रस्ताव पेश गरेका छन् । भृकुटीमण्डपमा शुक्रबार सुरु बन्दसत्रमा खनालले १ सय २४ पृष्ठ लामो प्रतिवेदन पेस गरेका हुन् । निर्धारित समयभन्दा तीन घण्टापछि सुरु भएको महाधिवेशनमा खनालले प्रतिवेदन पेस गरे । खनालको...
काठमाण्डु, २० असार –युवा नेता राजेन्द्र राईले लेखेको लेखप्रति आपत्ति जनाउँदै अध्यक्षका प्रत्यासी नेता केपी शर्मा ओली समूहले केहीबेर एमाले महाधिवेशनकाे बन्दसत्र अवरुद्ध गर्यो । वितरण गरिएका पुस्तक नियन्त्रणमा लिने र आइन्दा कुनै पनि समूहले पुस्तक, पर्चा र पम्प्लेट बाँड्न नपाइने आचारसंहिता जारी भऐपछि...